Raz retweetledi
Raz
4.1K posts


@nepalkhabar डोजर चलाउनु पर्ने अवस्था श्रृजना गर्ने माथी डोजर चलाउनु पर्ने अवस्था नआओस्।
राजनीति धेरै गर्नु भयो। अव सम्हालिनु होला हजुर।
NE

सुकुम्बासीमाथि ‘डोजर आतंक’ नसच्चिए प्रतिकार गर्ने कांग्रेसको चेतावनी nepalkhabar.com/politics/27365…
NE

@tikaramyatri कांग्रेस, एमाले, माओबादी/नेकपा ले लथालिंग बनाएको देशलाई सही बाटोमा ल्याउने आशा र बिश्वास छ।
NE

@hello_acharya बिरोधका लागि बिरोध गर्ने शिक्षा र दिक्षा पाएपछि के गरोस् त हजुर। जे जानेको छ त्यही त गर्ने हो नि।
NE

व्यवहारिक कुरा गर्न आउँदैन कान्तिपुर लाइ सरकारी जग्गामा सबै नागरिकको हक लाग्छ हामी सबै नागरिक हौँ। सुकुम्बासीको नाममा चुसक पार्टी हरुको भोटर बैंक बनाइएको परिणाम बाट देश लाइ कहाँ पुर्यायो देख्नु छैन केवल बिरोधको लागी बिरोध ?🤪
Kantipur TV HD@KantipurTVHD
अतिक्रमित भनिएको जग्गा सरकारको हो भने ती जग्गामा बसिरहेका नागरिक कसका हुन् | Kantipur Samachar
NE

@NepalPressnp Cool Man र Mad Man को एकता?? नेपाली राजनीति मा नयां मसला। 🤪
शुभकामना।
NE

कुलमानले भने- हर्क साम्पाङले एकताको प्रस्ताव ल्याउनुभएको छ, छलफलमै छौँ nepalpress.com/2026/05/05/721…
NE

@RONBupdates एकजना “कुल म्यान” अर्को “पागल म्यान” - यो Coalition कसरी सम्भव हुन्छ? 😜
NE

@hark_sampang हर्केलाई राम राम भन्ने दिन छिट्टै आउला जस्तो छ। आफ्नो खाल्टो आफै खन्दैछ।
NE

@hark_sampang बिचरा हर्के, मुन्तरी बन्न नपाएर पागल हुने अवस्थामा पुगिसक्यो।
सरकारले सिघ्र सिंगापुरमा उपचार गर्ने ब्यवस्था गरोस्।
NE

@bhimabish सही हो। यो दायां बस्ने मान्छे लाज, घिन, शरम, ईज्जत फालेर बिदेशी संग बसि देश मै बसि नेपाललाई गालि गलौज गर्दैछ।

NE

@BHARATIYA_1guo @Rejinaakhadka12 So live in “Republic of Ambani” , not in “Republic of India”. 😂😂😂😂
English

@razendsh @Rejinaakhadka12 Ambani networth is 90 billion Dollars
Your gdp is 39 billion dollars
He will still have 12 billion dollars to make nepalis dance on Item song
English

lipulekh is not disputed, it is an integral part of Nepal’s sovereign territory,history, treaties & maps all affirm this reality!!

Randhir Jaiswal@MEAIndia
Our response to media queries regarding comments made by Foreign Ministry of Nepal on border issue in the context of the Kailash Mansarovar Yatra ⬇️ 🔗 bit.ly/4dm0sEB
English

@Rejinaakhadka12 Nepal will soon become the 29th state of India. It's good that you're creating problems. It will be easier to attack. The whole of Nepal will be found in India. Jai Hind Jai Bharat 🇮🇳
English

@Rejinaakhadka12 Ambani can buy nepal twice
Gdp of 42 billion dollars
And barking like you a global superpower
English
Raz retweetledi

@magar_kabiram राम्रोसँग खोजबीन गर्ने हो भने यो कर्मनासा खोला विभिन्न व्यापारिक समूहले मिचेका छन।लिट्ल एन्जलस् स्कुल,किस्ट हस्पिटल, गुण सिनेमा,रोयल टुलिप होटल यसै खोला छेउ बनेको केहि उधारणहरु हुन तर मेयर चिरिबाबु हाम्रोमा सुकुम्बासी समस्या छैन भन्दै मिडियाबाजीमा व्यस्त छन र हुकुमबासी बचाउदैछन।
NE

यो ठूला ठुला संरचना पनि खोला मिचेर बनाएको रहेछ। अब Balen काे डोजर चल्छ कि कमजोरकाे मा मात्र हो?
#RabiLamichhane
#fyp
NE














