
@ThaiAirways Experiencing super rude and confusing/ed staffs at Boarding Gate S108 at @suvarnabhumi Airport
English
Sabeena Khatri
464 posts

@sabinakhatree
Water Enthusiast, Water Advocate, Water Lover, Going insane over WATER ISSUES HYDROGEOLOGIST (Groundwater technical), MOEWRI NEPAL


अनलाइनखबर प्रस्तुत गर्दछ नेपालका ५० प्रभावशाली महिलाको सूची .................. देशमा कतिपय नकारात्मक परिसूचकहरुका बीच पनि आशाका किरणहरु छन् । समाजमा सुस्तरी परिवर्तन आइरहेको छ । र त्यो सुधार र परिवर्तनको अगुवा पात्रमा थुप्रै महिलाहरु छन् । भावी नेपाललाई देश देशावरबाट तिनले उज्यालो बाटो देखाउँदै जानेछन् । bit.ly/48KzSzp #५०प्रभावशालीमहिला #महिलादिवस #onlinekhabar #50womenofNepal


















8 August 2023/२३ साउन २०८० (मंगलबार, दिउँसो ३ बजे) मधेश छलफल शृंखला (नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना) किन हराउँदै छन् पानीका स्रोत ? मधुकर उपाध्या, जलाधारविद्










