सम्सेर

1.8K posts

सम्सेर banner
सम्सेर

सम्सेर

@samser90

Nepal Katılım Kasım 2021
5.1K Takip Edilen1.8K Takipçiler
सम्सेर retweetledi
कुल रिम्स
डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)
कुल रिम्स tweet media
NE
0
23
32
4.2K
सम्सेर
सम्सेर@samser90·
उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न ।
कुल रिम्स@cooolrims

2
0
213
सम्सेर retweetledi
Subas Koirala
Subas Koirala@XCooolrims·
उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न ।

20
0
242
सम्सेर retweetledi
मिस्टि
मिस्टि@mira_ghimire2·
झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला
कुल रिम्स@cooolrims

डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)

NE
0
19
2
334
सम्सेर retweetledi
Meenaa
Meenaa@MeenaaBud·
उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न ।
कुल रिम्स@cooolrims

डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)

NE
0
19
1
234
सम्सेर retweetledi
Rumani Shrestha
Rumani Shrestha@Rumaanee·
उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि।
कुल रिम्स@cooolrims

डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)

NE
0
10
0
150
सम्सेर retweetledi
Pawan Khadka
Pawan Khadka@Paawaank·
उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न ।
कुल रिम्स@cooolrims

डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)

NE
0
11
1
125
सम्सेर retweetledi
CooolDreams
CooolDreams@coooldreams·
तिम्ले मात्र नसम्झेका हौ राजा, मैले त तिमीलाइ बिर्सन नै भुलीसकेको छु😘
NE
1
4
4
609
सम्सेर retweetledi
कुल रिम्स
देशभरि मच्याइएको डोजर आतंकले जनताको छाती मात्र होइन, उनीहरूको मुटु चिरेर रगत बगाएको छ ! आम नागरिकहरूलाई सडकमा अलपत्र पारेर उनीहरूको सपना, घरबार र जीवनलाई निर्मम रूपमा ध्वस्त बनाएको छ। रास्वपा र सरकार प्रमुख बालेन शाहको यो क्रूर, निर्दयी नीतिले गरिब, मजदुर र साना व्यापारीहरूको रगत र पसिनाले बनेको आश्रयलाई डोजरले कुल्चेर उनीहरूलाई नङ्ग्याएर सडकमा फालिदिएको छ। विकासको झुटो नाटक गर्दै बालेनले जनतालाई रोडमा ल्याएर अलपत्र छोड्ने र रास्वपाले यसलाई ताली बजाएर समर्थन गर्ने यो दृश्य अत्यन्त निन्दनीय, अमानवीय र फासिस्ट हो ! कुनै वैकल्पिक व्यवस्था, सूचना वा सहयोग बिना घरहरू भत्काउने यो काम मानवीय संवेदनाको हत्या हो। जनताको आँसु र व्यथालाई कुल्चेर सहर बनाउने अधिकार कसैलाई छैन ! रास्वपा र बालेनको यो डोजर अत्याचार जनतामाथिको खुल्ला युद्ध हो। यो नीतिले विकास होइन, विनाश, पीडा र निराशा मात्र बाँडिरहेको छ। हामी यसको घोर, तीव्र विरोध गर्दछौं ! तत्काल यो आतंक रोक्नुपर्छ, पीडितहरूलाई न्याय, क्षतिपूर्ति र पुनर्वास दिनुपर्छ। जनताको छातीमा डोजर चलाउने यी हत्याराहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन !
कुल रिम्स tweet mediaकुल रिम्स tweet media
NE
2
25
27
2.1K
सम्सेर
सम्सेर@samser90·
देशभरि मच्याइएको डोजर आतंकले जनताको छाती मात्र होइन, उनीहरूको मुटु चिरेर रगत बगाएको छ ! आम नागरिकहरूलाई सडकमा अलपत्र पारेर उनीहरूको सपना, घरबार र जीवनलाई निर्मम रूपमा ध्वस्त बनाएको छ।
कुल रिम्स@cooolrims

देशभरि मच्याइएको डोजर आतंकले जनताको छाती मात्र होइन, उनीहरूको मुटु चिरेर रगत बगाएको छ ! आम नागरिकहरूलाई सडकमा अलपत्र पारेर उनीहरूको सपना, घरबार र जीवनलाई निर्मम रूपमा ध्वस्त बनाएको छ। रास्वपा र सरकार प्रमुख बालेन शाहको यो क्रूर, निर्दयी नीतिले गरिब, मजदुर र साना व्यापारीहरूको रगत र पसिनाले बनेको आश्रयलाई डोजरले कुल्चेर उनीहरूलाई नङ्ग्याएर सडकमा फालिदिएको छ। विकासको झुटो नाटक गर्दै बालेनले जनतालाई रोडमा ल्याएर अलपत्र छोड्ने र रास्वपाले यसलाई ताली बजाएर समर्थन गर्ने यो दृश्य अत्यन्त निन्दनीय, अमानवीय र फासिस्ट हो ! कुनै वैकल्पिक व्यवस्था, सूचना वा सहयोग बिना घरहरू भत्काउने यो काम मानवीय संवेदनाको हत्या हो। जनताको आँसु र व्यथालाई कुल्चेर सहर बनाउने अधिकार कसैलाई छैन ! रास्वपा र बालेनको यो डोजर अत्याचार जनतामाथिको खुल्ला युद्ध हो। यो नीतिले विकास होइन, विनाश, पीडा र निराशा मात्र बाँडिरहेको छ। हामी यसको घोर, तीव्र विरोध गर्दछौं ! तत्काल यो आतंक रोक्नुपर्छ, पीडितहरूलाई न्याय, क्षतिपूर्ति र पुनर्वास दिनुपर्छ। जनताको छातीमा डोजर चलाउने यी हत्याराहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन !

NE
0
3
0
121
सम्सेर retweetledi
AjayaBabu
AjayaBabu@AjayaBabu90·
रास्वपा र सरकार प्रमुख बालेन शाहको यो क्रूर, निर्दयी नीतिले गरिब, मजदुर र साना व्यापारीहरूको रगत र पसिनाले बनेको आश्रयलाई डोजरले कुल्चेर उनीहरूलाई नङ्ग्याएर सडकमा फालिदिएको छ।
कुल रिम्स@cooolrims

देशभरि मच्याइएको डोजर आतंकले जनताको छाती मात्र होइन, उनीहरूको मुटु चिरेर रगत बगाएको छ ! आम नागरिकहरूलाई सडकमा अलपत्र पारेर उनीहरूको सपना, घरबार र जीवनलाई निर्मम रूपमा ध्वस्त बनाएको छ। रास्वपा र सरकार प्रमुख बालेन शाहको यो क्रूर, निर्दयी नीतिले गरिब, मजदुर र साना व्यापारीहरूको रगत र पसिनाले बनेको आश्रयलाई डोजरले कुल्चेर उनीहरूलाई नङ्ग्याएर सडकमा फालिदिएको छ। विकासको झुटो नाटक गर्दै बालेनले जनतालाई रोडमा ल्याएर अलपत्र छोड्ने र रास्वपाले यसलाई ताली बजाएर समर्थन गर्ने यो दृश्य अत्यन्त निन्दनीय, अमानवीय र फासिस्ट हो ! कुनै वैकल्पिक व्यवस्था, सूचना वा सहयोग बिना घरहरू भत्काउने यो काम मानवीय संवेदनाको हत्या हो। जनताको आँसु र व्यथालाई कुल्चेर सहर बनाउने अधिकार कसैलाई छैन ! रास्वपा र बालेनको यो डोजर अत्याचार जनतामाथिको खुल्ला युद्ध हो। यो नीतिले विकास होइन, विनाश, पीडा र निराशा मात्र बाँडिरहेको छ। हामी यसको घोर, तीव्र विरोध गर्दछौं ! तत्काल यो आतंक रोक्नुपर्छ, पीडितहरूलाई न्याय, क्षतिपूर्ति र पुनर्वास दिनुपर्छ। जनताको छातीमा डोजर चलाउने यी हत्याराहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन !

NE
0
13
0
176
सम्सेर retweetledi
उषा
उषा@umesha1490·
नेपाली कांग्रेसलाई फुटको खाडलमा धकेलेर यिनीहरूले राष्ट्रिय संकट बिर्सिएका छन्। देशले बलियो विपक्ष खोजिरहेको बेला यिनले कानुनी लडाइ र गुटबाजीमा समय बर्बाद गरिरहेका छन्। कार्यकर्ता निराश, पार्टीको साख धुलिसात भएको छ।
कुल रिम्स@cooolrims

नेपाली कांग्रेसलाई फुटको खाडलमा धकेलेर यिनीहरूले राष्ट्रिय संकट बिर्सिएका छन्। देशले बलियो विपक्ष खोजिरहेको बेला यिनले कानुनी लडाइ र गुटबाजीमा समय बर्बाद गरिरहेका छन्। कार्यकर्ता निराश, पार्टीको साख धुलिसात भएको छ। वरिष्ठ नेता भनेर चिनिने ले त एकता र पुनर्निर्माणको नेतृत्व गर्नुपर्नेमा विभाजनको विषालु बीउ रोपिरहनु लज्जाको चरम सीमा हो। यो गुटवादी धोका लोकतन्त्रकै गला रेट्ने षड्यन्त्र हो। समय छँदै गुट छोडेर पार्टीको हितमा फर्किनु उनीहरूको कर्तव्य हो, नत्र इतिहासले यिनलाई कांग्रेसको हत्यारा र विभाजनकारीको रूपमा मात्र सम्झनेछ। आज गुटको राजनिती मा रमाउने चेष्टामा समय खर्चदै गर्दा भोलि समाउने हाङ्गो र टेक्ने जमीन को सङ्ग भिक्षा दान माग्ने होलान् ? श्रीपशुपती नाथ ले कल्याण गरून् । जय नेपाल्🙏

NE
0
5
2
408
सम्सेर retweetledi
अपेक्षा शर्मा
आज गुटको राजनिती मा रमाउने चेष्टामा समय खर्चदै गर्दा भोलि समाउने हाङ्गो र टेक्ने जमीन को सङ्ग भिक्षा दान माग्ने होलान् ?

200

17
27
3.6K

216
सम्सेर retweetledi
सीमा
सीमा@Vim1490·
नेपाली कांग्रेसलाई फुटको खाडलमा धकेलेर यिनीहरूले राष्ट्रिय संकट बिर्सिएका छन्। देशले बलियो विपक्ष खोजिरहेको बेला यिनले कानुनी लडाइ र गुटबाजीमा समय बर्बाद गरिरहेका छन्। कार्यकर्ता निराश, पार्टीको साख धुलिसात भएको छ।
कुल रिम्स@cooolrims

नेपाली कांग्रेसलाई फुटको खाडलमा धकेलेर यिनीहरूले राष्ट्रिय संकट बिर्सिएका छन्। देशले बलियो विपक्ष खोजिरहेको बेला यिनले कानुनी लडाइ र गुटबाजीमा समय बर्बाद गरिरहेका छन्। कार्यकर्ता निराश, पार्टीको साख धुलिसात भएको छ। वरिष्ठ नेता भनेर चिनिने ले त एकता र पुनर्निर्माणको नेतृत्व गर्नुपर्नेमा विभाजनको विषालु बीउ रोपिरहनु लज्जाको चरम सीमा हो। यो गुटवादी धोका लोकतन्त्रकै गला रेट्ने षड्यन्त्र हो। समय छँदै गुट छोडेर पार्टीको हितमा फर्किनु उनीहरूको कर्तव्य हो, नत्र इतिहासले यिनलाई कांग्रेसको हत्यारा र विभाजनकारीको रूपमा मात्र सम्झनेछ। आज गुटको राजनिती मा रमाउने चेष्टामा समय खर्चदै गर्दा भोलि समाउने हाङ्गो र टेक्ने जमीन को सङ्ग भिक्षा दान माग्ने होलान् ? श्रीपशुपती नाथ ले कल्याण गरून् । जय नेपाल्🙏

NE
0
4
0
313
सम्सेर retweetledi
कुल रिम्स
पल्लो गाँउ को कथा ...
कुल रिम्स tweet media
NE
0
5
9
592
सम्सेर retweetledi
कुल रिम्स
कुल रिम्स@cooolrims·
घण्टिमा भोट हाल्दै गर्दा औलामा लगाइदिएको मसी सुक्न नपाउदै सुकुम्बासी हरुको बिना बिकल्प उठिबास लाग्ने भएछ । गरीबको चमेली बोल्दिने कोहि छैन ...
NE
4
25
41
4.3K
सम्सेर
सम्सेर@samser90·
घण्टिमा भोट हाल्दै गर्दा औलामा लगाइदिएको मसी सुक्न नपाउदै सुकुम्बासी हरुको बिना बिकल्प उठिबास लाग्ने भएछ । गरीबको चमेली बोल्दिने कोहि छैन ...
कुल रिम्स@cooolrims

घण्टिमा भोट हाल्दै गर्दा औलामा लगाइदिएको मसी सुक्न नपाउदै सुकुम्बासी हरुको बिना बिकल्प उठिबास लाग्ने भएछ । गरीबको चमेली बोल्दिने कोहि छैन ...

NE
0
4
0
115
सम्सेर retweetledi
AjayaBabu
AjayaBabu@AjayaBabu90·
सरकार गठन भएको महिना दिन पनि नपुग्दै रवि लामिछानेले दुई-दुई जना मन्त्री हटाएर मात्र चित्त बुझाएनन्, बालेन शाहमाथि नैतिक प्रश्न खडा गरेका छन्। यसले स्पष्ट पार्छ—बालेन मन्त्री छनोट गर्न मात्र असफल भएका होइनन्, सत्ता सञ्चालनको आधारभूत शैली नै बुझ्न सकेका छैनन् भन्ने सन्देश दिएको छ।
कुल रिम्स@cooolrims

सरकार गठन भएको महिना दिन पनि नपुग्दै रवि लामिछानेले दुई-दुई जना मन्त्री हटाएर मात्र चित्त बुझाएनन्, बालेन शाहमाथि नैतिक प्रश्न खडा गरेका छन्। यसले स्पष्ट पार्छ—बालेन मन्त्री छनोट गर्न मात्र असफल भएका होइनन्, सत्ता सञ्चालनको आधारभूत शैली नै बुझ्न सकेका छैनन् भन्ने सन्देश दिएको छ। यो निरन्तर प्रक्रियाले सरकारप्रति आम असन्तुष्टि बढाएको छ। एक-एक गर्दै बालेनका मानिसहरूलाई विरोधी बनाउने रविको यो रणनीतिले ठगी प्रकरणबाट तत्काल राहत त मिल्न सक्छ, तर विद्यार्थीहरूले रगत बगाएर जितेको जेन्जी आन्दोलनको उपलब्धिलाई भने कमजोर पार्दै छ। जेन्जी आन्दोलनकारी तथा बालेनले समयमै यो खेल रोक्न सकेनन् भने मुलुक ठूलो राजनीतिक दुर्घटनातर्फ धकेलिन सक्छ। के दुई तिहाइको बहुमत मन्त्रीको कार्यकुशलता ट्रायल लिनकै लागि जेन्जीले आफ्नो रगत बगाएर दिएका हुन्?

NE
0
19
0
286