एक आम नेपाली

49.6K posts

एक आम नेपाली

एक आम नेपाली

@ekaamnepali

म हु एक आम नेपाली/सपना देख्छु तेसैले आम/म चाहन्छु मात्र शान्ति/म चाहन्छु गास बास र कपास/म चाहन्छु स्वतन्त्रता/म चाहन्छु सम्मान पुर्बक बाच्ने अधिकार

kathmandu Katılım Kasım 2010
420 Takip Edilen5.3K Takipçiler
एक आम नेपाली retweetledi
बिके संग्राम
विशेषको समिती विघटन गर्ने , अदालतको मुद्दा निष्क्रिय गर्ने , एक अर्कालाइ सरी भन्ने अनि एउटा महाधिवेशन आयोजक समिती र सुधारको मोडलमा सहमती जुटाएर आआफ्ना गुट लगेर महाधिवेशन मा कोतराकोतर नगरी स्वस्थ प्रतिस्पर्धा गर्ने । काङ्रेस नटुक्रीने एक मात्र उपाय यै हो। जने(सिङ्गापुरवाला)😂
NE
9
5
24
6K
एक आम नेपाली
@kps_baglung यिनी कसैको बिश्वास जित्न सक्ने नेचारका मान्छे चै लाग्दैन यि नखादा मात्र ठीक हुन 😂 आफुलाई फाईदा हुने कुरा बोल्दा यहाँ जस्ले जस्लाई नि प्रमोट गर्दिन्छन एक्छिन
NE
0
0
1
102
Krishna Sharma
Krishna Sharma@kps_baglung·
@ekaamnepali गगन र विश्व संग उनको सम्बन्ध राम्रो हुंदा उनलाई प्रमोट गर्ने र उनका अभिव्यक्ति श्यर गर्ने विश्व र गगन जीहरु हुनुहुन्थ्यो। अहिले त्यहि पात्र अविश्वसनिय भन्न मिल्ला ?
NE
1
0
0
242
Krishna Sharma
Krishna Sharma@kps_baglung·
कांग्रेस नेता गगन थापा र विश्व प्रकाशले कांग्रेसका नेता राजेन्द्र बजगांईलाई रास्वपालाई हेर्न विभाग नै खडा गरेर जिम्मा दिन खोजेको भनाई राजेन्द्रले एक अन्तरवार्तामा राखेका छन्। रास्वापा प्रति कुन हिसाबले २.० लागेको रहेछ यसैबाट प्रष्ट हुन्छ।
NE
5
14
56
5K
Mukti Rajbanshi
Mukti Rajbanshi@Mee_BadBoy·
आशिका तामाङ्ग को लेखाई, बोलाई मा खोट हैन ...... हाम्रो छनौट मा खोट हो। MP जस्तो मान्छे चुन्दा दुवा तिर्कि रोजेसि तिमारु ले पाउने Quality यस्तै हो अब ५ बर्श पछुताउनु बाहेक अरु बिकल्प नास्ति 😓😓
NE
11
20
106
6.8K
च्याङ्वा
@ekaamnepali यिन्को माया लाग्न थाल्या छ आजकाल । यस्तो पिडा कसरी हुन सक्छ के मान्छेलाई 😉😉
NE
1
0
0
37
एक आम नेपाली retweetledi
B-Company
B-Company@brnpkrl·
टाइमलाइनमा देखिइरनुन्च 'बिराट अनुपम' भन्ने नाम। यी पात्रलाइ 'पत्रकारिता' भन्ने ब्यवसायले नहटाएसम्म पत्रकारिता रिषी धमला भैरहने हो। पत्रकारिताको इज्जत तल गैरहने हो। पत्रकार हुँ भन्दा लज्जित हुन परिरहने हो।
NE
28
57
196
19.8K
एक आम नेपाली
@ibnamra @bk_sangram यो ठिकै होला, एउटा जिल्ला ले ०.१-०.२५ संसद नि नदिने रैछ समानुपातिकमा अनि कस्लाई चिन्ता हाहा
NE
0
0
1
23
विनम्र
विनम्र@ibnamra·
@bk_sangram घण्टीले २५/२६ जना त काठमाडौंकै राखेको रैछ अनि कसरी आउँछन् कर्णालीबाट ?
NE
1
0
0
52
एक आम नेपाली
@sapkl यिन्को माया लाग्न थाल्या छ आजकाल । यस्तो पिडा कसरी हुन सक्छ के मान्छेलाई 😂😂😂
NE
0
0
0
22
च्याङ्वा
@ekaamnepali यी दादालाई अलि गतिलो खाँबोको ब्यवस्था गर्देउ त म्याङ्गो
NE
1
0
0
77
एक आम नेपाली
हैन राष्ट्रपतिले आह्व्हन गरेको कती दिन पुगेछ र ? मैले कसरी थाहा पाईन सरकार गठन गर भनेको 😂😂😂😂
Birat Aanupam@birat_anupam

सरकार बन्न के ले ढिलाई गरिरहेको हो? भागबन्डाले । रास्वपाको उदयको एक कारण के थियो? पुराना दलको भागबन्डाको बिरोध!

NE
2
0
0
427
एक आम नेपाली
@ibnamra यिन्का दुख देख्दा नि चिन्ता लाग्न थाल्या छ फेरी । 😂😂
NE
0
0
0
237
विनम्र
विनम्र@ibnamra·
@ekaamnepali राष्ट्रपति कहाँ निर्वाचित सांसदको विवरण पुगेको जस्तो लाग्दैन । सांसदको सपथ ग्रहण कैले हो ठेगान छैन । त्यसपछि संसदीय दलको नेता छान्नु पर्ला । बल्ल को प्रम बन्छ टुंगो लाग्ने हैन र ? ट्याङ्की पत्रकारलाई कति हतार भको हो ?
NE
2
1
2
1.1K
एक आम नेपाली
@ptkums ज्यु ज्यु हजुर महान भन्न सक्नु पर्‍यो नि पहिला हाहा 😂😂
NE
0
0
1
117
स्वारी २.० ;))
@ekaamnepali कोर टीममा राख्दैनन्, नत्र अलिक लाइफ ल्याइदिन हुन्थ्यो दलमा ;))
NE
2
0
3
2.7K
स्वारी २.० ;))
राजीनामा स्वीकृत कार्यसमिति भङ्ग प्राविधिक निर्वाचन कमिटीको गठन सम्पूर्ण भातृ कमिटीहरु बिघटन
NE
18
4
111
13.9K
एक आम नेपाली retweetledi
Kale Keto
Kale Keto@KaaLeKeeto·
यता अरु पार्टीमा रहँदा भ्रष्ट र नालायक भएका तर घन्टीमा जाने बित्तिकै एकैरातमा प्रष्ट र नायक भएका सांसदहरुको संख्या झन्डै ४०/४१ रहेछ 😁😁
NE
3
22
79
4.3K
एक आम नेपाली
@krishnakusum7 @birat_anupam के बोलुम के भनेर खस खस हुने रैछ के 😂😂 नत्र संसद र सरकार संचलनमा सागर खत्रा ज्ञानी नि हैन राजीव नि हैन । के तुलना हो यो ईन्जिनियरिङ त पढाएको त हैनहोला 😂😂
NE
1
0
1
48
Krishna Kusum
Krishna Kusum@krishnakusum7·
@birat_anupam के फरक छ र ? किन संगै लिन नमिलेको ?
NE
1
0
1
544
Birat Aanupam
Birat Aanupam@birat_anupam·
सागर ढकाल र राजिव खत्री एकै स्तरमा रहेर कक्षा लिनुपर्ने यो कस्तो बिजोक!
NE
3
1
49
6.3K
बिके संग्राम
रवि दाइले जस्तो भाषण त गर्न सके पो गर्नु तर पनि वरिष्ठ ब्रोले पनि यसो लास्ट तिर गइदेर ‘नमस्ते ! सन्चै हुनुहुन्छ ? चिया खानु भो ? लपयू अल !’ भन्देको भए मान्यज्यूहरुले घर गएर मैले इत्ति २ मिटरको दुरीमा देखें बालेनलाई भनेर गफ लाम्न पाउॅथे आज । घर परिवारमा क्या इजेत हुन्तो
NE
6
2
47
4K
क्राउफ
क्राउफ@sandesh__·
कुनै डिफेन्डरले एकै खेलमा आत्मघाती गोल, पेनाल्टी मिस गर्यो, ४ गोल खायो र लास्ट तिर रातो कार्ड नि खायो भने तेस्को फेन्टासी पोइन्ट कति आउला?
NE
3
2
1
0
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
सांसद आशिका तामाङले धादिङको बेनीघाट रोराङ-९ स्थित त्रिशूली नदीबाट कानुन विपरीत भैरहेको बालुवा तथा गिट्टी उत्खनन कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ । उहाँ भन्नुहुन्छ, "म जनताले विश्वास गरेर पठाएकी जनप्रतिनिधि (माननीय) हुँ । त्यसैले कानून विपरीत हुने कुनै पनि गतिविधि सह्य हुँदैन । मैले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने कुरा स्पष्ट रूपमा जानकारी गराउँछु । जनताको हित र प्राकृतिक सम्पदाको संरक्षणका लागि म सधैं प्रतिबद्ध छु ।"
Routine of Nepal banda tweet media
NE
25
13
271
44.9K
एक आम नेपाली
@ibnamra @RONBupdates आफ्नो आफ्नो क्षेत्रको आफै आफै जिम्मा लिनु पर्छ है। हामी केही सहयोग गर्न सक्दैनौ😂😂
NE
1
0
0
141
विनम्र
विनम्र@ibnamra·
@RONBupdates वालुवा गिट्टी ननिकाली विकास निर्माण चैं कसरी गर्ने रैछन् ? @ekaamnepali
NE
3
0
3
1.7K