Shiva P. Tiwari

13.3K posts

Shiva P. Tiwari banner
Shiva P. Tiwari

Shiva P. Tiwari

@shivanpl5

Lifelong learner- Likes to read, travel, talk and write! Alumnus- @Sydney_Uni and @SouthAsianUni Interests- IR and Politics! Retweets ≠ endorsement!

Sydney, NSW, Australia Katılım Kasım 2014
1.8K Takip Edilen1.3K Takipçiler
Sabitlenmiş Tweet
Shiva P. Tiwari
Shiva P. Tiwari@shivanpl5·
मेरा हालसम्म प्रकाशित लेख र टेलिभिजन अन्तरवार्ता एउटै थ्रेडमा राख्ने कोशिस गरेको छु । पहिलो लेख नेपालमा राम्रा पुस्तकालयको आवश्यकताका बारे । I have tried to keep my all newspaper articles and television interviews in single thread. Hope it works. annapurnapost.com/news/115797
1
6
26
0
Shiva P. Tiwari retweetledi
Muma Ram Khanal
Muma Ram Khanal@MumaRamKhanal·
अब नेपाली काँग्रेस धेरै विवादको रनभुल्लमा अल्मलिनु लोकतन्त्रको लागि नै घातक छ। गगन थापाको नेतृत्वमा अगाडि बढेको 'पुन:संरचित काँग्रेस' र शेरबहादुर देउवामा निर्भर रहन चाहाँने 'यथास्थितिवादी काँग्रेस'ले आ-आफ्नो भविष्य आफै निर्माण गर्नु बुद्धिमानी हुन्छ। 'यथास्थितिवादी काँग्रेस' नेपाली राजनीतिमा पुनः उभिन सक्ने कुनै राजनीतिक धरातल यस धर्तिमा बाँकी रहेको छ जस्तो लाग्दैन।
NE
6
11
114
6.6K
Shiva P. Tiwari retweetledi
Vala Afshar
Vala Afshar@ValaAfshar·
“Wrong is wrong, even if everyone is doing it. Right is right, even if no one is doing it.”
English
42
56
249
9K
Shiva P. Tiwari retweetledi
Shiva P. Tiwari retweetledi
Narendra Pokharel🇳🇵
Narendra Pokharel🇳🇵@narendrapokh94·
सरहरुलाई अझै पनि देउवाको नेतृत्वमा कांग्रेस चुनावमा गएको भए उग्रै बहुमत ल्याउथ्यो भन्ने लाग्दो रहेछ। 😂 यत्तिको कुरा सावर्जनिक रुपमा भन्न सक्नु पनि ठुलै हिम्मत हो भन्ने मानेर केहि भनिएन। 😂
NE
3
11
51
3.3K
Shiva P. Tiwari retweetledi
Girish Pokhrel
Girish Pokhrel@jaya_hos·
ठगले “ठग्न हुँदैन” भन्दा वावाई पाउने हाम्रो समाज । #नेपाल #कठै
NE
51
43
183
21.6K
Shiva P. Tiwari retweetledi
Bishwa Prakash शर्मा
Bishwa Prakash शर्मा@bishwaprakash77·
`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !
Bishwa Prakash शर्मा tweet media
NE
166
151
931
35.3K
Shiva P. Tiwari retweetledi
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
गगनले नैतिकता देखाए, असाध्ये राम्रो अब केन्द्रीय कार्यसमितिले सर्बसम्मत रूपमा उन्को राजीनामा अस्वीकृत गरेर सभापतिको जिम्मेवारीमा फर्कन प्रस्ताब पास गर्नुपर्छ कांग्रेसलाई बदल्ने र/वा बदल्दै गरेका नेता(हरु)लाई देश र दल प्रतिको जिम्मेवारीबाट अलग हुने छुट आज न देशले दिन्छ, न दलले!
Onlinekhabar@Online_khabar

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, राजीनामाबारे निर्णय लिन केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । #onlinekhabar #gaganthapa onlinekhabar.com/2026/03/189365…

NE
18
7
66
6.1K
Shiva P. Tiwari retweetledi
ramesh parajuli
ramesh parajuli@parajulilr·
गगनले राजीनामा दिनुपर्थ्यो। दिए। इमान-जमान खडेरी परेको यो समयमा उनको राजीनामाको ठूलो महत्त्व छ। राजनीतिक रूपमा बलियो होलान्-नहोलान्। मोरल-एथिकल हिसाबले थप बलिया भए।
NE
1
7
31
1.4K
Shiva P. Tiwari retweetledi
Narendra Pokharel🇳🇵
Narendra Pokharel🇳🇵@narendrapokh94·
कांग्रेसका धेरै NSU बाट आएका “युवा नेता” FB मा जोडिएका छन। तिनले त्यहाँ व्यक्त गर्ने विचार र बोल्ने शैली हेर्दा पार्टीको भविष्य खासै गतिलो देखिन्न। अझै पनि धम्क्याएर, कसैको चाकडी मात्र गरेर गुटे नेता त भैईएला तर जनतामा जाँदा जमानत पनि जोगिन्न है सरहरु।
NE
6
6
50
3.2K
Shiva P. Tiwari retweetledi
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
Story by @SharmaShova महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ *** नागरिकता मुद्दामा रविका वकिल थिए न्यायाधीश पोखरेल, किन हेरे यो रिट? setopati.com/politics/384397
NE
5
14
45
9.7K
Shiva P. Tiwari retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
विवादीत पिए नियुक्त गर्दा हर्ष बढाई हुन्छ भनेर नियुक्ती गरेको हैन। गाली गर्छन्,नैतिकतामा प्रश्न उठ्छ भन्ने जानेरै भएको हो। त्यसैले आदर्शको नियुक्तीमा प्रधानमन्त्री कार्कीको आदर्शबारे जसले जति प्रश्न सोधे पनि कार्की उही सविता भन्डारीको निर्णयबारे सोधिएको प्रश्न झैँ मौन रहनेछिन्।
NE
3
40
128
9.3K
Shiva P. Tiwari retweetledi
Sanjeev Satgainya
Sanjeev Satgainya@SanjeevSatgainy·
There is a difference between cynicism and scepticism. Journalists, for instance, should be sceptical, not cynical. Scepticism questions, but with a forward-looking approach. Cynicism also questions, but with a status-quo mindset, dismissing everything by default.🙏
English
0
7
62
2.9K
Shiva P. Tiwari
Shiva P. Tiwari@shivanpl5·
फागुन २१ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजयपछि नेपाली कांग्रेस र उक्त पार्टीका सभापति गगन थापाका चुनौतिका बारेमा विश्लेषक गेजा शर्मा वाग्लेको अत्यन्त पठनीय लेख। @GejaWagle ekantipur.com/opinion/2026/0…
NE
0
1
3
346
Shiva P. Tiwari retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
'यहाँ चुनाव खर्च विवरण सुपथ मोलमा पाइन्छ' युवराज आचार्य, फेबु
NE
0
8
39
2.5K
Shiva P. Tiwari retweetledi
Shiva P. Tiwari retweetledi
Shiva P. Tiwari retweetledi
रामेश
रामेश@RaameshKoirala·
कांग्रेसका मतदाता गगन-विश्वसँग हैन, देउवाकालको सत्तालोलुपता, नीतिहीनता र ब्रह्मलुटसँग रिसाएको थियो अनि रिस नमर्दै चुनाव आयो। यो कुरो जति छिटो बुझियो, उति कोर्स करेक्सन चाँडो र सजिलो। हुन त निदाएकालाई बिउझाँउन सकिन्छ, निदाएको नाटक गर्नेलाई सकिन्न। कुरो यत्ति हो।🙏
NE
48
108
544
18.7K
Shiva P. Tiwari retweetledi
रामेश
रामेश@RaameshKoirala·
@anupdai73 बैसाखमा महाधिवेशन गर्ने भनेकाले त्यो कुनै तात्विक कुरो भएन। अब गगनले राजनीतिबाटै सन्यास लिउन् भन्ने हो भने शायद कांग्रेसले यत्तिको नेता धेरैवर्ष नपाउला।🙏
NE
11
8
65
10.4K
Shiva P. Tiwari retweetledi
Krishna Gyawali
Krishna Gyawali@ruru_krishna·
प्रहार हुनेछ आफ्नैबाट र भित्रैबाट— छिद्रहरु खोजिनेछन्, अफबाहहरु फैलिनेछन्, आलोचना र आरोपको अग्निवर्षा हुनेछ! काबिलियत कामयाबीमा नबदलिंदा— यदि,किन्तु र परन्तुका प्राक्काल्पनिक कथाको माकुरीजालमा परेर आंट,अठोट र नियतले तिरस्कारको नियति भोग्नेछन्! तर नगल्नू र नढल्नू नि,@thapagk!
NE
12
29
169
9.6K
Shiva P. Tiwari retweetledi
माड्'साप
माड्'साप@Lekhwrites·
चुनावको मुखमा आचारसंहितालाई चुनौती दिँदै फलाना 'जित्दैछ' वा 'हार्दैछ' भनेर ठोकुवासहित हेडलाइन बनाउने काइदालाई ठिश्लेषण भनिएकै हो।सम्बन्धित मिडियाले अली 'बिझाउने' खालको हेडलाइन भयो भनेर सच्याई सकेपछि, अरु कसैलाई मिर्ची लागे भन्नु केही छैन। 1/3
NE
1
7
23
3K