श्रेयज सुवेदी

791 posts

श्रेयज सुवेदी banner
श्रेयज सुवेदी

श्रेयज सुवेदी

@subedishreyaj

आदमि चुतिया है, कुछ भि चाहता है ।

Pokhara Katılım Temmuz 2019
228 Takip Edilen483 Takipçiler
Bartika Eam Rai
Bartika Eam Rai@BartikaRai·
@subedishreyaj यसपालीको जुनीमा यस्तो माध्यम बन्नु मैले लेखेर पाएकी भनुम् तर, बुझ्नेहरु बिना सबै रित्तो—तपाईका भावनाहरू मसम्म आइपुगे। टाढैदेखि तपाईलाई नजिकबाट नियाल्ने मौका पाए। ‘म’संग कति समय ‘म’बिनै बिताउनुभएछ, समयको लागि धन्यवाद। आशिषको लागि धन्यवाद। गीतहरू आफ्नो बनाइदिनुभयो, धन्यवाद।❤️
NE
1
0
16
330
श्रेयज सुवेदी
यो यात्रामा संगसंगै हिड्न हात दिने @YatraPublishing लाई न्यानो धन्यबाद । यो किताब माथि म भन्दा बढि बिश्वास गर्नु हुने केही ब्यक्ति हुनु हुन्छ । यो खबर यो खुसी तपाईंहरूको नाम❤️
NE
2
0
3
370
श्रेयज सुवेदी
एउटा खबर  लिएर आएको छुँ । यो खबर मेरो उपलब्धि हो । "हराउनु भयो त" भनि सम्झि रहने शुभचिन्तकहरूको लागि मैले दिन सक्ने सबैभन्दा मीठो उत्तर हो । "तपाईं राम्रो लेख्नु हुन्छ" भनि हौसाई रहने प्रेरणाहरूको लागि मैले फलाउन सक्ने सबै भन्दा मीठो प्रतिफल हो । यो किताब आउने खबर हो ।+
श्रेयज सुवेदी tweet media
NE
8
5
28
4.4K
श्रेयज सुवेदी retweetledi
Prabhakar
Prabhakar@meeprabhakar·
१७७ समीक्षकको छनोटबाट उत्कृष्टमा दरिएका २१ औं शताब्दीका १०० फिल्मको यो सूची काम लाग्ला। bbc.com/culture/articl… via @BBC_Culture
NE
0
8
17
0
Suraj Subedi
Suraj Subedi@SurajWritesNP·
अहिले कसैले एउटा मात्र गीत छान्न लगाउने हो भने कतै केही नसोचि आँखा बन्द गरेर छान्ने गीत यो चाहिँ। तपाईंसँग त्यस्तो गीत कुनै छ? youtu.be/TWfzLpR3Q_E
YouTube video
YouTube
NE
5
1
11
0
श्रेयज सुवेदी retweetledi
Geeta Dahal
Geeta Dahal@GeetaDahal12·
To all those "talented" Man out there! I appreciate your intelligence But If i text you praising your work,writings and ideas I am NOT giving you a hint to think of me as your "To be WIFe or a lover" so don't shift our conversation into an intentional flirt. Please!
English
2
6
41
0
श्रेयज सुवेदी retweetledi
Nabean Tiwari
Nabean Tiwari@Nabean007·
खड्गप्रसाद ओली अर्थात बुद्धको शैक्षिक योग्यता मै प्रश्न गर्ने पात्र!!! @rabimishra
Nabean Tiwari tweet media
NE
1
9
72
0
श्रेयज सुवेदी retweetledi
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
Aashu Sarraf tweet media
ZXX
2
1
1
0
श्रेयज सुवेदी retweetledi
SrijanArt
SrijanArt@SrijanArt·
मनलागे पत्रकार, मनलागे उपसचिव, मनलागे विशेषज्ञ, जेको मनलाग्यो त्यहीको विशेषज्ञ। नामुद डनदेखि राजदूत गणसम्म, जे चाह्यो त्यही 'साइड-जब' गर्न पाइन्छ। बस् 'मेन-जब' समर्थन हुनुपर्‍यो। setopati.com/opinion/238613
NE
2
10
75
0
श्रेयज सुवेदी retweetledi
Aashu Sarraf
Aashu Sarraf@aashusarraf·
सहयोग गरौँ, वीरगञ्जमा ज्यान जान थालिसक्यो ।
Aashu Sarraf tweet media
NE
4
167
246
0
श्रेयज सुवेदी retweetledi
Aadarsh Kumar Mishra
Aadarsh Kumar Mishra@typicalNepali18·
If the machines aren’t made in time 12 deaths guaranteed !! Please share as much as you can !! Full video : youtu.be/f2lh985xyfc
YouTube video
YouTube
English
1
18
136
0
श्रेयज सुवेदी
रंगमा राष्ट्रियता खोज्नेहरू, देश गोरो छाला भएको प्रिभ्लेज बाहुन क्षेत्रीको मात्र हैन।
Aadarsh Kumar Mishra@typicalNepali18

Santosh panta is the most racist person i have seen till date. Since episode 1 he has held this prejudice against me. U can watch it in every episode. When i was given the character of army he commented’ eslai kina laure ko character deko pani puri wala thikka hunthyo ‘

NE
0
0
0
0
श्रेयज सुवेदी
यो मात्र घरझगडा हैन।यसलाई सामान्यिकरण गर्नु र मिल्नु पर्छ भन्नु पुरूषसत्तालाई ढाँकछोप गर्नु हो।महिलाको बिषय हो आफै बोलुन् भनेर बस्नु,परिवर्तन नचाहनु हो।कल आउट जरूरी छ।यस्लाइ"परालकोआगो"संकेत गरेर,हामी आउने पुस्ताको भविष्यमा आगो लगाउदैछौ। हिंसाकोअर्थ हिंसा हो।र यस्कोछुट कसैलाई छैन।
NE
0
0
4
0