@ptkums हुन त काङ्ग्रेस कार्यकर्ता हो क्यार, तर भनाइ त ठ्याक्कै ओलीको जस्तो आयो नि ? आफ्नो पक्षमा आए जुनसुकै प्रतिवेदन पनि सहि, आफ्नो पक्षमा नआए सबै प्रतिवेदन गलत, सबै प्रतिवेदन पक्षपाती ।
मलाई प्राप्त जाँचबुझ आयोगको रिपोर्टमा प्रहरीको जिउज्यान कै खतरा हुने स्थिति नहुँदा नहुँदै गोली चलाईएको भनेर लेखिएको रहेछ ! अनि मुजी त्यो महाराजगन्जमा कुटिकुटी मारेको चाईं के हो ? त्यो कोटेश्वरबाट भागेर खोलामा छिरेका प्रहरीमाथि खोलाको दुईतिरबाट बर्बरताका साथ ढुङ्गामुढा गरिएको चाईं के हो ? अनि रिपोर्टमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरिएको र बम प्रहार गर्नेलाई मात्र ताकेर हान्नुपर्नेमा अन्धधुन्द हानिएको भनेर लेखिएको रहेछ ! लेख्नेलाई नै त्यहाँ ड्युटीमा लगेर राख्नुपर्ने, अनि थाहा पाउँथ्यो ज्यानमा खतरा थियो कि थिएन भनेर !!
@setopati त्यही विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेकै कारण त्यति भए नि भोट आयो। देउवा भाको भए एमालेको भन्दा गए गुज्रेको हालत हुन्थ्यो । नेतृत्वमा हामीनै ठीक, २७०० प्रतिनिधिले छानेको कुनै ठट्टा हो भन्ने हरु सबैको जमानत जफत भाको देखेनौ ?
@TirthaPrasai उसो भए ढुङ्गे युगतिरै जाने हो त ? राजा फालिए उनको आफ्नै कारणले, आज ओली फालिए त्यो पनि उनको आफ्नै कारणले।यहाँ जनता सर्वोपरि हुन महासय, माओवादीलाई उचाइमा पुर्याउने पनि त्यही जनता हुन र माटोमा मिलाउने पनि त्यही जनता । रास्वपा पनि राजा,ओली वा माओवादी बन्ने नबन्ने यिनकै हातमा छ ।
फागुन २१ पछि मान्छे खुसी देखिन्छन्, तिनलाई के भइरहेको छ भन्ने थाहा छैन - जे थाहा छ त्यो सतही छ! अब बढीमा ६ महिनादेखि यो खुसी पछुतोमा बदलिन थाल्छ, नेपालीले अब भोग्ने दुखका दाँजोमा पहिलाको व्यवस्था सहज रहेछ भन्न थाल्छन्! ऐले ज्ञानेन्द्रलाई मिस गर्नेहरू भोलि ओलीलाई मिस गर्ने छन्! 🧐
यिनले लगाएका हरेक आरोप झुठो साबित भयो भने यिनले दण्डित हुन पर्ने कि नपर्ने ? ५ वर्ष सम्ममा यी आरोप लगाउनेहरु मध्ये कति जिवित रहन्छन् त्यो आफ्नो ठाउँमा छ, तर जति रहन्छन् तिनले राज्य
विरुद्धको कसुरमा सजाय भोग्न पर्ला कि नपर्ला ? कसैले बुझाइदिनुन मलाई ?
यो एङ्ग्लबाट पनि छानबिन हुन पर्ने हो कि हैन ? हुन्छ या हुदैन ? बालेन लगायतलाई विदेशी एजेन्ट भनिरहदा, देश विदेशलाई सुम्पिन्छन भनिरहदा र कथमकदाचित त्यसो भएमा फेरि पनि Gen Z, Gen X लगायत सबै Gen फेरि पनि सडकमा आउला, फेरि पनि तातो गोली खाउला देश रक्षाको लागि! तर त्यसो भनिरहदा
एमाले काङ्ग्रेस त्यसमा पनि विशेषत केपी ओलीले देश जलाउने र देश बनाउने भन्दै गर्दा, सिंह दरबार जलाउछु भन्नेलेनै जलायो भन्दैगर्दा एमाले या काङ्ग्रेसले त्यो गर्न लगाएको वा गरेको चाहिँ हुन सक्ला कि नसक्ला ? सबैभन्दा बढी यिनैको घर अनि सम्पत्ति जलिरहेका थिए त्यो दिन, सबै भन्दा