Vikram

1.8K posts

Vikram banner
Vikram

Vikram

@vikramthapa22

किन यति धेरै पीडा दिन्छन् 🤔 जो बिना गल्ती मै मिल्ने गर्छन् 😗🙏

Rolpa liwang Katılım Şubat 2020
502 Takip Edilen596 Takipçiler
Sabitlenmiş Tweet
Vikram
Vikram@vikramthapa22·
तपाईं आफुलाई खुशी देख्न चाहनुहुन्छ भने पहिलो प्राथमिकता आफैलाई दिनुहोस् किनकी अरुलाई दिएको प्राथमिकताले सधै निरास हुनुपर्छ ..!! #सुभ_प्रभात ☕️🍵 #सुभ_पल 🙏🙏
NE
10
14
63
0
Vikram retweetledi
साहिबा 💕
साहिबा 💕@LBishunke·
नयाँ आकास ,नयाँ बाटो ,नयाँ ठाउँ पुराना केही घाउ बिगत का केही तिता याद यात्रा रहेछ जिन्दगी हिडनु पर्ने आशा छ यो यात्रा ले निरास गराउदैन हुन त धेरै आसा राख्नु पनि हुदैन तर पनि यहि आशा ले बाच्न सिकाउदो रहेछ #साहिबा❤️
NE
3
1
10
431
Vikram retweetledi
Sunita
Sunita@Sunita720951281·
जीवन के हो ? भोगाई ? मृत्युको पर्खाई ? जन्म र मरण बिचको अन्तराल जहाँ समय समाप्तिको पाइँदैन चाल, जन्म जीवनको आरम्भ हो भने सायद जीवन मृत्युको प्रारम्भ....?✍️
NE
2
21
80
2.4K
Vikram retweetledi
S@n Toss
S@n Toss@snt_np·
खोलाको पानि जस्तै निरन्तर बगिरहनुहोस🤔फोहोर आफै किनारा लाग्छ! #शुभबिहानी #शुभदिनको_कामना
NE
3
13
46
2.5K
Vikram retweetledi
Sanchita
Sanchita@Sanchita_Kunwar·
हतार होइन धैर्य गर्नुहोस्,उज्यालो देख्न पनि त रात काट्न पर्छ ॥ #शुभरात्री 😊🌙
NE
4
13
111
7.9K
Vikram retweetledi
Sunita
Sunita@Sunita720951281·
मान्छेको बोलीमा मिठास हुनुपर्छ जिन्दगीमा दुखलाइ जित्ने साहास हुनुपर्छ नाता सम्बन्ध छन भनेर मात्र कहाँ हुन्छ र अप्ठ्यारोमा पर्दा आफ्नोपनको आभास हुनुपर्छ ✍️
NE
2
21
78
2.1K
Vikram retweetledi
🌍️ सु-दिपा
🌍️ सु-दिपा@sudipa_12·
जसमा सास हुँदैन त्यो मात्र निर्जीव हुँदैन जसमा मानवता हुँदैन त्यो पनि निर्जीव सरह नै हुन्छ।
NE
1
6
49
2.2K
Vikram retweetledi
मसिने केटो ❣️❣️
बितिसकेको दुइटा चिज राम्रो लाग्ने रहेछ एउटा समय र अर्को बाल्यकाल !! 🥰
NE
1
39
172
11.1K
Vikram retweetledi
Sofiya Sapkota
Sofiya Sapkota@Sofi_sapkota·
असफल मानिसहरूसँग बस्नुहोस् उनीहरूमा अहंकार हुँदैन,अनुभव हुन्छ।
NE
1
1
6
9.4K
Vikram retweetledi
मसिने केटो ❣️❣️
"जे पाईन्छ त्यसैमा खुशी हुनु पर्छ,गुनासो गर्न थाल्यो भने त दुखी हुँदाहुदै आधा जिन्दगी बितिसक्छ" ॥ #शुभरात्री 😊♥️🌙
NE
2
20
108
8.2K
Vikram retweetledi
मसिने केटो ❣️❣️
सफलताले समय लिन्छ, धैर्यता न गुमाउनु । प्रतिक्षा एक परिक्षा हो नतिजा होइन ॥ #शुभरात्री 😊♥️🌙
NE
1
14
94
7.3K
Vikram retweetledi
मसिने केटो ❣️❣️
हरेक वर्षले केही सफलता,केही असफलताको कथा बोकेको हुन्छ। सफल, असफल हुनु परिस्थितिजन्य कुराहरु हुन् जुन हाम्रो हातमा छैन,केवल परिश्रम र मेहनत मात्र हाम्रो हातमा छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
13
17
109
5.9K
Vikram retweetledi
मसिने केटो ❣️❣️
अहिले भोगेका हरेक उतारचढाव पछि एकदिन आफैले आफैलाई स्याबासी दिनेछु र भन्नेछु"यत्रा त सजिलो पक्कै थिएन ए मन तैले धन्न खपेर यहाँसम्म आइपुगिस" !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
12
31
135
8.5K
Vikram retweetledi
Sunita
Sunita@Sunita720951281·
मानिसको जीवनमा एउटा त्यस्तो पनि समय आउने रहेछ जहाँ उसलाई आफू बफादार भएकोमा पछुतो लाग्ने रहेछ शुभरात्री……….✍️
NE
9
22
110
5.4K
Vikram retweetledi
Sunita
Sunita@Sunita720951281·
रवि जेल गए सहकारी पिडितले पैसा फिर्ता पाईसके कि नाई पक्रेपछि जेल हालेपछि सहकारी पीडितहरूको पैसा फिर्ता हुन्छ भनेर स्याल हुइयाँ मचाउनेहरु कता गए अहिलेसम्म कति जना सहकारी पीडितको बचत फिर्ता भयो कसले कति कति पाए कसैसँग विवरण भए पाउन रविलाई सिध्याउन मात्र कांग्रेस एमाले मिलेका हुन् ?
NE
3
11
61
1.9K
Vikram retweetledi
मसिने केटो ❣️❣️
आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
6
20
119
13.8K
Vikram retweetledi
मसिने केटो ❣️❣️
सोच बदल्नुस खुसि आफै मिल्छ,स्वभाव बदल्नुस् ईज्जत आफै मिल्छ,कसैको पाउ पर्न जरुरि छैन बाटो सहि रोज्नुस गन्तव्य आफै मिल्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
7
13
129
6.8K
Vikram retweetledi
Sunita
Sunita@Sunita720951281·
संसारको सबै भन्दा सस्तो औषधि भनेको हाँसो हो, मुहारमा यसको कमि भयो भने महङ्गो औषधि खान बाध्य भइन्छ।✍️
NE
2
24
94
2.8K