साहिबा 💕

4.8K posts

साहिबा 💕 banner
साहिबा 💕

साहिबा 💕

@LBishunke

भरोसा , बिश्वास ,मन यो छैन त जीबन छैन ।

Katılım Temmuz 2021
384 Takip Edilen1.3K Takipçiler
Sabitlenmiş Tweet
साहिबा 💕
साहिबा 💕@LBishunke·
पुरुष र स्त्रीको प्रेममा धेरै अन्तर हुन्छ, जब एउटा पुरुषले स्त्री संग प्रेम गर्छ तब उसले आफ्नो जीवनको अलिकति मात्र हिस्सा दिने गर्छ तर जब एक स्त्रीले प्रेम गर्छे तब उसले आफ्नो सर्वस्व दिने गर्छे ।😑😓😢😌
NE
29
55
261
0
परदेशी
परदेशी@gp_yatri·
तिमी बाहेक कोही मन पर्दैन मलाइ !
NE
2
0
8
245
साहिबा 💕
साहिबा 💕@LBishunke·
र म पनि तिनै पर्खाइका साथ आउँदै छु। त्यो अन्तिम भेटको लागि, जहाँ म र माया सधैंका लागि मिल्नेछौं। म र उसको शान्ति, एउटै माटोमा, जहाँ शब्दहरू आवश्यक पर्दैनन्। जहाँ मेरो मनको पीडा र प्रेम एकसाथ शान्त हुन्छ।
NE
0
0
4
310
साहिबा 💕
साहिबा 💕@LBishunke·
चिहान शान्त छ। तर म पाउँछु, कहिलेकाहीं त्यसको मौनतामा पनि आवाज छ। आवाज जुन मेरो नाम बोलीरहेको छ। मलाई बोलाउँछ, मलाई फर्किन भन्छ। उभिएको छु। धेरै पटक मैले सोचें, के यो पर्खाइले मेरो मनलाई बचाउँछ? वा अन्त्यत: यो पर्खाइ नै मेरो अन्तिम छ। चिहान मलाई पर्खिरहेको छ।
NE
1
1
5
439
साहिबा 💕 retweetledi
🔱बिजु🔱
🔱बिजु🔱@lunatic_vzu·
बस आफ्नो समय छुट्याएर आउनु तिमी म सधैं जस्तै फुर्सदिलो हुनेछु तिम्रो लागी -बिजु
NE
0
22
55
2.6K
साहिबा 💕
साहिबा 💕@LBishunke·
ग्यालरी मा भएका फोटोहरु हेर्दै गर्दा आँखा अडियो मनले सोध्यो के उहीँ नै हो जसलाई यति धेरै बिश्वास र प्रेम गरेकी थिइस। जवाफ आयो यी दुई थोपा आँसु । #साहिबा❤️
NE
0
0
4
182
साहिबा 💕
साहिबा 💕@LBishunke·
भन्थे दुइजना को सहमती मा कुनै कुरा माग्दा , इश्वर ले पुर्याईदिन्छ्न, प्रिय , तिमीले त मलाई सायद इस्वोर सग मागन भुलेछौ । #साहिबा❤️
NE
0
0
3
160
साहिबा 💕
साहिबा 💕@LBishunke·
उसलाई कहिले डर भएन मलाई गुमाउनु परेको मा किनभने उसका बरिपरि म भन्दा राम्रो अनुहार का भिड ज्यादा थियो । #साहिबा❤️
NE
0
0
4
159
साहिबा 💕
साहिबा 💕@LBishunke·
उसको बचाकर हाम्ने खुद को बर्बाद किया अपना इश्क मेटाकर उसको आजाद कर दिया। #साहिबा❤️
हिन्दी
0
0
3
156
साहिबा 💕
साहिबा 💕@LBishunke·
वो खुलकर कुछ बोला हि नहि धोका भि धोके से दिया उसने । #साहिबा❤️
हिन्दी
2
3
22
657
साहिबा 💕
साहिबा 💕@LBishunke·
नसिब से ज्यादा हाम्ने तुम पे भरोसा किया इतना तो नसिब भि नहि बदली जितना तुम बदल गए । #साहिबा❤️
हिन्दी
0
0
5
195
साहिबा 💕
साहिबा 💕@LBishunke·
जब जब नारी ले अन्धा बिस्वास गर्छे ¡ पुरुष ले उसलाई साचै नै अन्धो नै बनाई छाडछ्न। #साहिबा❤️
NE
0
0
4
137
साहिबा 💕
साहिबा 💕@LBishunke·
मेरो प्रेम उसलाई धेरै महगो भए छ होला , मैले उससग उपहार मा समय र उसको साथ जो मागेको थिए । #साहिबा❤️
NE
3
4
26
750
💞सामु💞
💞सामु💞@_samana_kharel_·
Good Friday Momo Chaumin Pizza Burger ले भन्दा कयौँ गुणा राम्रो हुन्छ यसरी मानउँदा😂खाइसो लु खाजा🙂 यो हजुरहरुलाइ😍
💞सामु💞 tweet media
NE
8
2
37
1.7K
साहिबा 💕
साहिबा 💕@LBishunke·
फिर नहि बस्ते ओ दिल जो एक बार उजड गई साहेब , कब्र को कितना भि सजालो कोहि लौट कर नहि आते । #साहिबा❤️
हिन्दी
1
0
8
365
साहिबा 💕
साहिबा 💕@LBishunke·
मेरा आखा होइनन तिम्रा तस्बिर थाके होलान , प्यारो मान्छे , मैले हेरेर । #साहिबा❤️
NE
0
1
3
209