ทวีตที่ปักหมุด

#Nepal ... where heaven meets and you won't feel regret choosing Nepal as your destination ✌️
We are eager to welcome you with our beautiful destinations and warm hospitality 🙏 #VisitNepal2020




Nepal 🇳🇵 English
Deep Jyoti Shrestha
8.2K posts












काभ्रेमा सार्वजनिक बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भयो । नेपालमा सडक दुर्घटनाबाट हुने मृत्यदर १० वर्षे सशस्त्र द्वन्द्व र कोभिड महामारीको भन्दा उच्च छ । सत्तामा जो पुगे पनि बर्षौँदेखि भोगिरहेको यति भयानक यथार्थप्रति गम्भीर कोही भइदिएनन् । सार्वजनिक यातायात सँधै उपेक्षामै छ ।
