मुड मास्टर

34.5K posts

मुड मास्टर banner
मुड मास्टर

मुड मास्टर

@augustille

नजिकिन खोज्ने देखि टाढा भाग्ने रोग छ मलाई, कृपया अलिकति दुरी मै बस्नुहोला 🤡 #NoDMplz

Kathmandu, Nepal เข้าร่วม Haziran 2021
624 กำลังติดตาม856 ผู้ติดตาม
मुड मास्टर
रास्वपाका ९९% नेता कसैलाई चिनिन्न । आनन्नै छ 🤣 धेरैको नाम नै पहिलोपटक सुन्दैछु 😁
NE
1
0
5
297
मुड मास्टर
फल चिन्नुस् र मलाई नि चिनाउनुस् ल , के भन्छन् यसलाई भनेर 😄
मुड मास्टर tweet media
NE
6
1
4
272
मुड मास्टर
रवि पक्राउ पर्दा, आन्दोलन त रास्वपाले पनि गरेको थियो । तर, फरक थियो है एमालेको आजको आन्दोलन भन्दा । हिजोसम्म जेनजीले सिंहदरबार जलाए, राज्यको सम्पत्ति , यान र त्यान भन्दै डुक्रिने दाजु पनि आज सिंहदरबारलाई ताकीताकी ढुंगा हान्दै रहेछन् । 😆
NE
3
39
134
6.9K
मुड मास्टर
बैनीको लागि कस्तो राम्रो कविता लेखेछ हाम्रो कवि ड्रयागन भाइले 🤩🤩
मुड मास्टर tweet mediaमुड मास्टर tweet media
NE
0
1
4
120
मुड मास्टर
मैले चाहिँ ऐलेसम्म न इन्ट्रान्स कक्षा, त ब्रिजकोर्स, न ट्युसन पढेको रहेछु 🤣 तर, शिक्षामन्त्रीज्यूले कुनै लजिक नदिई, मानिसहरूलाई आश्वस्त नपरी, विद्यार्थीहरूको भविष्यमा खेलबाड हैन भनेर ढुक्क नबनाई, ड्याङ कि ड्याङ यस्ता निर्णय नलिए राम्रो हो । शिक्षाप्रति नेपालीको निकै लगाव छ।
NE
3
1
13
1K
मुड मास्टर
😂😂😂😂
🇨🇭🏴󠁧󠁢󠁥󠁮󠁧󠁿InLucysHead🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🇨🇭©@InsideLucysHead

Oxford University researchers have discovered the densest element yet known to science... The new element, Governmentium (symbol=Gv), has one neutron, 25 assistant neutrons, 88 deputy neutrons and 198 assistant deputy neutrons, giving it an atomic mass of 312. These 312 particles are held together by forces called morons, which are surrounded by vast quantities of lepton-like particles called pillocks. Since Governmentium has no electrons, it is inert. However, it can be detected because it impedes every reaction with which it comes into contact. A tiny amount of Governmentium can cause a reaction that would normally take less than a second, to take from 4 days to 4 years to complete. Governmentium has a normal half-life of 2 to 6 years. It does not decay, but instead undergoes a reorganisation in which a portion of the assistant neutrons and deputy neutrons exchange places. In fact, Governmentium's mass will actually increase over time, since each reorganisation will cause more morons to become neutrons, forming isodopes. This characteristic of moron promotion leads some scientists to believe that Governmentium is formed whenever morons reach a critical concentration. This hypothetical quantity is referred to as a critical morass. When catalysed with money, Governmentium becomes Administratium (symbol=Ad), an element that radiates just as much energy as Governmentium, since it has half as many pillocks but twice as many morons.

ART
0
0
1
33
शशी शर्मा
@augustille 😹😁 त्यस्तै हुन्छ ! Probably को उच्चारण भर्खरै सिकेको मैले पनि
NE
1
0
0
9
मुड मास्टर
@LankaSharma very interesting topic you know 😁 What i mean is cultures have tendency to assimilate on the long run ... multiculture will lead to a monoculture eventually. 😂
English
1
0
1
24
मुड मास्टर
@Deep_Bista07 एक जनाको ज्यान जाँदा , तपाईं हामी आहत भइन्छ, २५ जना नागरिक एकै चिहान हुँदा नैतिकताको आधारमा राजिनामा दिनसम्म त जरुरी लागेन उहाँलाई । उहाँको बखान गरि साध्यै रहेनछ । खैर , मैले कुरा बिट मारें है हाललाई । 🙏
NE
0
0
0
13
मुड मास्टर
@Deep_Bista07 उहाँ आफैं जिम्मेवार हुनुन्छ त्यस्तो image बन्नुमा । कुनै दिन हाइहाइ पनि चर्कै थियो उहाँको । कसरी यहाँ आइपुगियो भन्ने आत्मसमिक्षा कतै देखिन्न उहाँमा अझै तर । +
NE
1
0
0
13
मुड मास्टर
@LankaSharma looking from anthropological and sociological point of view , how process of assimilation occurs with time, its drivers etc ...seem to be neglected ... too quick and too large influx is bound to create problems ... imo. But khai no anthropologist or sociologist is debating it+
English
1
0
1
20
मुड मास्टर
@Deep_Bista07 उहाँको अभिव्यक्ति, कामकारवाही , before and after सबै जगजाहेर छ । मुद्दा चल्छ, फैसला हुन्छ । निरुपण हुनुपर्छ । कसैले मार्ने कुरा गरेको छैन उहाँलाई । भगवान भन्दा नि माथि , प्रश्नको घेरा भन्दा माथि उहाँ हुनुन्न , कोही पनि छैन । बालेनको हुन् र , उनी पनि छैनन् ।
NE
1
0
0
12
Dipak
Dipak@Deep_Bista07·
@augustille सुरक्षा फेलर भयो, त्यत्रो हुन्छ भन्ने अनुमान राज्यका संयन्त्रले गर्न सकेनन्। राज्य हार्‍यो। घुसपैठियाले जिते। अब यस्मा हत्यारा चै प्रधानमन्त्री? ती केटाकेटीको ब्रेनवास गरेर मर्न र मार्न पठाउने षड्यन्त्रकारीहरु चै भगवान। त्यसै गरौ।
NE
1
0
0
11
मुड मास्टर
@LankaSharma i did. Wanted to be clear if you meant as a whole or just in the context of Britain . What in your opinion is multiculturalism ? I wanna know.
English
1
0
1
20
शशी शर्मा
@augustille कसैलाई पनि थाहा छैन भनेको नि ! You know the meaning of hardly in this context? Don't you?
English
1
0
1
17
मुड मास्टर
@Deep_Bista07 राजनीतिक नेतृत्वको थाप्लोमा आउँछ नि जिम्मा । कि राजनीति नै बुझेको छैन भन्नुस् । कि ऐलेसम्म जवाफदेहीता खोजिएन । तैं चप मै चुपमा सामसुम पारियो। त्यसैले अब पनि त्यै हुनु पर्छ भन्नुस् ।
NE
1
0
1
62
Dipak
Dipak@Deep_Bista07·
@augustille प्रहरीले मान्छे मार्दा प्रधानमन्त्रीलाई हत्याको अभियोग? सबै प्रधानमन्त्रीको पालामा मारिए ओलिलाई मात्र त्यो किन? अब बालेन्द्रको पालामा नमारिएलान?
NE
1
0
1
61
मुड मास्टर
@Deep_Bista07 २०+ जना मान्छे मारिएका थिए हजुर अघिल्लो दिन। गिरिबन्धु काण्ड वा भुटानी शरणार्थी काण्ड मात्रैको आरोपमा जलेको हैन सिंहदरबार । जल्न हुन्थेन , तर आक्रोशित भीडमा उग्र मान्छेहरूले जलाए । सत्ताको बागडोर सम्हाल्ने ठेक्का लिएको मान्छेले तनाव कम गर्न किन केही गरेन? बालहठ गरेर किन बस्यो ?
NE
2
0
0
17
Dipak
Dipak@Deep_Bista07·
@augustille सुशिलाको शासनमा महान्यायाधिवक्ताको काम्ड कति सुन्नु भो? अब त्यसो हो भने हामी सिंहदरबार जलाउन जाने?
NE
1
0
0
12
मुड मास्टर
@Deep_Bista07 तर, यसरी राजनीतिक मनसाय राखेर घटाइएको घटना बचाउ गर्दै जाने हो भने , भोलिका दिनमा सत्ताको उन्मादमा २५ हैन १०० /२०० जना भुटुटु गोलीले भुटिनु सामान्य हुँदै जानेछ । त्यतै जाने हामी ? कुनै जवाफदेहिता नचाहिने हो ? रोजाइ हाम्रै हो ।
NE
0
0
0
10
मुड मास्टर
@Deep_Bista07 किनभने ओलीले जिम्मेवार शासकको भूमिका खेलेनन् । उक्त घटना घट्नुको केन्द्रमै उनी छन् । आक्कल झुक्कल गैह्रराजनीतिक घटनामा कानून पालनाका क्रममा हुने हाताहाती र यो हाताहातीमा आकाश जमिन फरक छ। यद्यपि सो घटनाको पनि छानविन र अत्याधिक बलप्रयोग भएको देखिए दोषी उपर कारवाही हुनपर्छ । +
NE
1
0
0
14