Na~zo💗

10.3K posts

Na~zo💗 banner
Na~zo💗

Na~zo💗

@Ms_khatoon8

#Nepali_Muslim🕋🇳🇵#Love_To_Reading_Writing_📖#Travel✈️#Coffee_☕️#Zena🫶❤️🇳🇵🇹🇭🇹🇼🇦🇪🇵🇰🇫🇷 #DM❌

🇳🇵Banke🇳🇵 เข้าร่วม Haziran 2019
678 กำลังติดตาม4.8K ผู้ติดตาม
ทวีตที่ปักหมุด
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
एउटा मान्छे हुनुपर्छ साथमा, जोसंग तितो कफि पिउंदै मिठो बात मार्न सकियोस्! ☕❤️🍀
NE
2
30
80
4.6K
Na~zo💗 รีทวีตแล้ว
मसिने केटो ❣️❣️
नखोज्नेहरुको लागि मात्र हराएको हो म, खोज्नेहरुको लागि त सधै साथ मै छु ॥♥️
NE
1
31
91
2.6K
Na~zo💗 รีทวีตแล้ว
Deepa
Deepa@DeepaParajuli11·
कर्म राम्रो गर्दै जाऊ मान्छेहरूले हातबाट खोस्न सक्छन् तर भाग्यबाट खोस्न सक्दैन्न🙏#शुभरात्रि
NE
1
15
52
1.9K
Na~zo💗 รีทวีตแล้ว
रियान्सि👩‍⚕️
बदलिएका छौ तिमी… अब त म होइन, अरू कसैको नामले मुटु धड्किन्छ होला तिम्रो😔💔
NE
0
10
46
1.5K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
तिम्रो मनको सिमानामा रेखाहरू त कसैले कोरेका थिए होलान्, तर म त त्यो रेखा नदेख्ने मान्छे, चुपचाप छिरेर बसेँ, सुकुम्बासी बनेर। न कुनै ढोका ढकढक्याएँ, न अनुमति नै मागें, बस तिम्रो एउटा मुस्कानले मलाई त्यहीँ बस्न बाध्य बनायो। म अवैध छु तिम्रो मनमा, तर माया मेरो अपराध होइन, यो त त्यो भावना हो जुन रोक्न खोज्दा झन् गहिरो हुन्छ। तिमीले कहिल्यै खोजिनौ मलाई, तर म त तिमी भित्रै हराउँदै गएँ, जसरी सास लिँदा हावा देखिँदैन, तर महसुस हुन्छ। यदि कहिल्यै निकाल्न खोज्यौ भने पनि, म सम्झनाको रूपमा फर्किरहनेछु, किनकि सुकुम्बासी त हटाइन्छ, तर माया कहिल्यै मेटिँदैन। म त मात्र यति चाहन्छु, तिम्रो मनको कुनै कुनामा अवैध भएरै सही, तर सधैं बाँचिरहन पाउँ। #म_अनि_मेरो_भावना
NE
3
28
60
929
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
फर्केर आउनेछु अर्को जन्ममा, यो जन्ममा त मैँले आफूलाई नै जित्न सकिन, तिमीलाई जित्ने कुरा त टाढै रह्यो… सायद मेरो कर्म अधुरो थियो, सायद मेरो माया साँचो भएर पनि भाग्य सँग हार खायो… तर एउटा विश्वास छ, अर्को जन्ममा म आफैलाई यति योग्य बनाउनेछु, कि तिमीलाई पाउन कुनै प्रार्थना गर्न नपरोस्… त्यो जन्ममा, तिमी मेरो हुनेछौ, कर्मले होइन, मेरो योग्यताले… ❤️ #म_अनि_मेरो_भावना
NE
6
33
75
1.7K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
घमण्ड गर्न थालेछ शब्दहरू पनि आजकल, आफ्नै स्वरमै हराउँछन् अर्थहरू पनि आजकल। पहिले त भावनाले बाटो देखाउँथे सजिलै, अहिले त अल्झिन्छन् यी अक्षरहरू पनि आजकल। खोज्दै हिँडिरहेको छु प्रियलाई जसरी, हराउँछन् भीडमै मेरा पाइला पनि आजकल। मौनताले धेरै कुरा बुझाउँछ भित्रभित्रै, सुन्न सक्दिन म आफ्नै धड्कनहरू पनि आजकल। तिमी बिना अधूरो छ यो जीवनको हर पाटो, पूर्ण हुँदैनन् मेरा चाहनाहरू पनि आजकल। सायद कुनै दिन थाक्नेछन् यी घमण्डी शब्दहरू, त्यो दिन भेटिनेछौ तिमी, सपनाहरू पनि आजकल। #म_अनि_मेरो_भावना
NE
3
19
46
1K
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
याद नै भएन , कहिले देखि पिडा हुदा आमाको साटो तिम्रो याद आउन थाल्यो।♥️
NE
0
4
12
503
Na~zo💗 รีทวีตแล้ว
रियान्सि👩‍⚕️
तिम्रो फुर्सद नै महँगो भयो, नत्र त म मिठो गफमै रमाउने मान्छे हो❤️‍🩹🥺
NE
3
29
78
3.3K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
यदि निभाउने चाह दुवै तर्फ साँचो छ भने, सम्बन्धहरू समय सँग थाक्दैन, अझ बलियो हुन्छ। गल्तीहरू हुन्छन्, दूरीहरू बढ्छन्, तर मन टुट्दैन। किनकि जहाँ साथ निभाउने इरादा हुन्छ, त्यहाँ अन्त्य होइन, सधैं नयाँ सुरुवात जन्मिन्छ। 💫 #म_अनि_मेरो_भावना
NE
6
44
78
1.9K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
प्रेम न त मितिले लेखियो, न त कुनै कारणले जन्मियो… यो त चुपचाप आयो, र मेरो मनको सबै खाली ठाउँहरूमा तिमी भएर बस्यो। अहिले म आफूलाई खोज्दा पनि तिमी नै भेटिन्छौ, मेरो हाँसोमा, मेरो पीडामा, सबै तिर तिमी मात्र छौ। सायद यही प्रेम हो… जहाँ ‘म’ हराउँछ, र बाँकी रहन्छ केवल ‘तिमी’। 💫 #म_अनि_मेरो_भावना
NE
4
34
73
3K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
जिन्दगी ले कहिल्यै पनि उस्तै क्षण दोहोर्याउँदैन, आजको हाँसो भोलि कथा बन्न सक्छ। त्यसैले, जति सक्छौ सम्झनाहरू समेट, किनकि पछि खोज्दा समय होइन, केवल यादहरू मात्र भेटिन्छन्… 🖤 #म_अनि_मेरो_भावना
NE
2
32
74
2.4K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
खेल मौनताको हो, खतरनाक त हुन्छ नै, किनकि यहाँ शब्दहरू मरिसकेका हुन्छन्, तर भावनाहरू अझै जिउँदै चिच्याइरहेका हुन्छन्। शान्त देखिने यो खेलमा, भित्रभित्रै आत्मा थाकेर हार मानिरहेको हुन्छ… #म_अनि_मेरो_भावना
NE
5
30
66
1.9K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
कोही थियो, जो हरेक रात म सँग लड्ने गर्थ्यो, “एकछिन नसुत है, कुरा गर्नु छ…” भन्दै। आज त्यही शब्दहरू सम्झिँदा, निद्रा त आउँछ… तर त्यो आवाज कहिल्यै फर्किँदैन। 💔 #म_अनि_मेरो_भावना
NE
2
24
66
2K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
अभावको प्रभावले जिन्दगीको स्वभाव बदलिदिन्छ… जसले कहिल्यै नचाहेको कठोरता सिकाउँछ, मुस्कान भित्र लुकेको पीडा गहिरो बनाउँछ। तर यही अभावले नै मान्छेलाई बलियो बनाउँछ, र सिकाउँछ,थोरैमा पनि कसरी धेरै महसुस गर्ने। #म_अनि_मेरो_भावना
NE
0
26
52
1.6K
Na~zo💗 รีทวีตแล้ว
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
अचम्म छ… म उसकै लागि मरेँ जस्तो लाग्छ,त्यो दिन देखि, जुन दिन उसले मलाई आफ्नो संसार बाट बिस्तारै हटायो। त्यसपछि म भित्रको म हरायो, सपना हराए, चाहना हराए, अनि मुस्कान पनि कृत्रिम बन्यो। तर झन् अचम्म त यो छ, ऊ आज पनि जिउँदै छ म भित्र, मेरो हरेक सासमा, हरेक सम्झनामा, हरेक एकान्तमा। म उसलाई बिर्सन खोज्छु, तर ऊ झन् गहिरो भएर बस्छ, म टाढा भाग्न खोज्छु, तर ऊ मेरो आत्मा सँगै गाँसिएको छ। सायद प्रेम त्यही हो, जहाँ हामी आफैलाई हराउँछौं, तर त्यो एक मान्छे कहिल्यै हराउँदैन… ऊ त सधैं हामी भित्रै बाँचिरहन्छ, हामी बाँचिरहेका छौं कि केवल उसको सम्झनामा बाँचिरहेका छौं, त्यो छुट्याउनै नसकिने गरी… 💔 #म_अनि_मेरो_भावना
NE
3
27
55
1.6K
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
तिम्रो खबर कस्लाइ सोध्नु, मेरो सहरमा त तिम्रो सहरको चरा पनि आउदैन्।
NE
0
0
1
72
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
माैनता राेजेकाे छु, गुनासाे गरेर,के गर्नु यहाँ आफ्नै मन त आफ्नाे छैन अरुकाे के कुरा गर्नु।
NE
0
1
2
69
Na~zo💗 รีทวีตแล้ว
imran khan
imran khan@ImmyBeloved·
म विष र अमृत दुबै हुं, स्वाद तिम्रो व्यवहारमा भर पर्छ!
NE
0
1
2
65
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
"मलाई देखेर अघाएको तिम्राआँखा , एक दिन मलाई सम्झेर रसाएनन् भने बुझ्नु मेरो प्रेम झुटो थियो "।
NE
0
7
4
401
Na~zo💗 รีทวีตแล้ว
रियान्सि👩‍⚕️
मेरो कारणले हराएको तिम्रो खुशी, म टाढा हुँदा दोब्बर भएर तिमीलाई फिर्ता मिलोस्!!❤️‍🩹✍️
NE
1
12
42
1.7K