Netra Prasad Nepal

17.9K posts

Netra Prasad Nepal banner
Netra Prasad Nepal

Netra Prasad Nepal

@NetraNepal

देशभक्त नेपाल आमाको छोरा हुँ म देश रुँदा शत्रुले हमला गर्दा देशको लागि रगत बगाउन सदैव तयार नेपाल आमाको छोरा हुँ म ।आमा प्रतिको मायामोह स्नेह भएको मान्छे हुँम ।

Dhading city Dhuwakot เข้าร่วม Temmuz 2013
1.9K กำลังติดตาม2.8K ผู้ติดตาม
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@tikaramyatri कार्की आयोगले समेत डामेको नेपाली सेना नेपाली कर्मचारी बारेमा बादलले बोलेको कुरामा विरोध गर्ने एमालेनेताहरू मान्छे होइनन् ।
NE
0
0
0
8
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।- विष्णप्रसाद पौडेल
Tika Ram Yatri tweet media
NE
22
10
78
8.7K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@bpaudel1959 @yogesbhattarai @surendraCPN नेपाली सेना र नेपाली कर्मचारी बारेमा त कार्की आयोगले पनि डामेको छ त?तपाईहरुको यो सन्दर्भमा राँडो रुवाई किन र के का लागि ?अलिअलि बचेको पनि सक्न हो ?नेपाली सेना जेनजी आन्दोलनको आयोजक भनेपनी हुन्छ फरक पर्दैन उसको २३/२४ को भुमिका हेरेपछि।
NE
0
0
6
27
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
वादलले सहि भनेका छन् तर जब सुरेन्द्र पाण्डे योगेशहरुले विरोध गर्छन् अझै सहि जस्तो लाग्छ।आजत बिष्णु पौडेल नामक खुरापाती पनि थपिएछन ।पार्टीका पदाधिकारी सामाजिक सञ्जालबाट धिक्कार छ तिमीहरूलाई ।तिमीहरू नेता होइनौ भँडुवा हौ ।घरभित्र बस छलफल बाहिर नहँसाउ।शुभचिन्तकका त नाताले यति भनें।
NE
0
0
1
26
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@AcharyaSarmila भिष्म आङ्दम्बेले लेखक पक्राउको मौन समर्थन गरे पनि थप्ने कि?
NE
0
0
1
215
Sarmila Acharya
Sarmila Acharya@AcharyaSarmila·
आजको संसद बैठकमा प्रस्तुति हेर्दा सबैभन्दा राम्रो र स्पष्ट भनाई राम बहादुर थापा र भीष्म राज आन्दम्बेको रह्यो ! अरु त कसैको खास देखिएन !!
NE
21
5
76
4.8K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
काङ्ग्रेस जिउँदो लासहरुको पार्टी हो भ्रष्टाचारको अनेकौं काण्ड मच्चाउने काङ्ग्रेस अहिले रमेश लेखकको बारेमा चुँसमेत बोलेन मौन समर्थन गर्यो काङ्ग्रेसको आवाज समेत अर्को विपक्षी एमालेले उठाई दिनुपर्ने अवस्थामा काङ्ग्रेस धिक्कार छ लाज नभएको स्टण्ट गगने काङ्ग्रेसलाई ।
NE
2
1
14
357
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
हालैको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति, खास गरी रवि लामिछाने र बालेनप्रति, यत्रो आकर्षणको मुख्य कारण के होला? खोज्छु सोच्छु तर निष्कर्षमा पुग्न सकेको छैनँ। के होला?
NE
169
12
192
22.3K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
एमालेलाई फेरि उकास्ने हो भने सुहाङ नेम्वाङलाई दलको नेता बनाउन जरुरी छ चेतना भया।तलाई हेर मलाई हेर बेला हेर @shankarpokhrel8 @bishnurijal1 @Ain34562 प्रमुख सचेतक ऐन महरलाई बनाउ।
NE
1
0
10
904
Shilapatra
Shilapatra@Shilapatra·
नेकपा एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी पेस गरेका छन् । shilapatra.com/detail/182347
NE
2
2
29
1.3K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@kandeldai जन्मदिनको अनन्त अनमोल अनगिन्ती अनुपम शुभकामना ।
हिन्दी
0
0
1
43
Ramesh Kandel
Ramesh Kandel@kandeldai·
अङ्ग्रेजी महिना अनुसार एक साल उमेर घटेछ। आजबाट फेरि यो ट्विटरमा आफ्नोतर्फबाट शान्ति कायम गर्ने प्रतिबद्धता गर्छु। चाहे देश बनोस् वा बिग्रोस्। बाल भएन। किनकि हरेक मान्छेले चाहेजस्तो अभिव्यक्ति दिन सकिन्न। विरोधी सधैं हुन्छन्, यदि सहि बाटोमा हुनुहुन्छ भनेपनि। भवतु सब्ब मंगलम्।🙏
Ramesh Kandel tweet media
NE
6
0
11
1K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
यस्तो आयो के प्रहरीले यसलाई पक्राउ गरेर हदैसम्मको कार्वाही गर्न सक्छ त @NepalPoliceHQ ?
NE
13
26
73
4.9K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@NirmalPrasai5 यो अतिरञ्जना हो यस्तो गर्न असम्भव हुन्छ
NE
1
0
0
74
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
बृद्धभत्ता पाउने उमेर ७५ बाट ६५ मा झारिनुपर्छ, एउटा बृद्धको लागि १० हजार मासिक बृद्धभत्ता वितरण गरिनुपर्छ, बहुसंख्यक बृद्धबृद्धा ६० वर्षमै रोगी भैसकेका हुन्छन्।
NE
24
5
54
4K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@kedarsubedi यिनीहरू पत्रकार होइनन अलपत्रकार ,मलाई उमेश चौहान शिव गाउँले ,अरुण बराल ,गजेन्द्र बुढाथोकी ,लगायत १दर्जन पत्रकारले ब्लक गरेका छन् तथाकथित विश्लेषक खगेन्द्र संग्रौला अरुण सुवेदी ,मुमाराम खनाल ,भिम रावल रामकुमारी झाँक्रीहरुले पनि।आलोचना सुन्न नसक्ने अलोकतान्त्रिक मान्छे हुन यी।
NE
1
1
7
247
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
नेपाली संस्करणको गोदीको पोस्ट पनि कसैले पढेर बस्छ ?😂😂😂
𝑲𝒆𝒅𝒂𝒓 tweet media
NE
24
5
103
12.3K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@Nirmaladhakal44 यसमा त कृष्ण शर्मा भन्ने विदेश बस्ने विद्वान पनि रहेछन् त ?त्यो कमेन्ट तपाईंको नै हो @kps_baglung सर?
Netra Prasad Nepal tweet media
NE
2
0
0
250
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
तिमिहरुले वकालत गर्ने समाज यही हो है | के लाग्छ यो आगो तिमिहरुको घरमा सल्किन्न ?
Nirmala Dhakal tweet media
NE
38
58
121
14.4K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@seto_bagh1 @kedarsubedi रसिया कम्युनिस्ट हो र ?त्याहाँ कम्युनिस्ट पार्टीको सरकार छ र?रसियन च्वाइस नामक पार्टीको सरकार होइन र?कम्युनिस्ट त १९९१ देखि स्वाहा बनाएको होइन र गोर्भाचोभले?
NE
1
0
1
20
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
Iran बिरुद्धको युद्धमा आफ्ना Airbase र port प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको Spain ले आजबाट आफ्नो आकास पनि प्रयोग गर्न नदिने गरि प्रतिबन्ध लगाएछ ।
NE
3
1
43
2.7K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@NirmalPrasai5 नाइकेको त भयानक समर्थन गरिएको छ त बाबु चलाउने तिनैले हुन
NE
1
0
0
96
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
एमालेको प्रदर्शनमा गएकी अमिशा पराजुली लाई लगातार धम्कीपूर्ण कमेन्ट गर्नेहरु यो देशको भाइरस हुन, यस्ता भाइरसलाई उपचार नगरे देश तालिवान बन्ने सम्भावना हुन्छ। सबैको विचार र सिद्धान्त फरक हुन्छ, सम्मान र आदर गर्न सक्नुपर्छ।
NE
2
0
21
1.3K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
जेन-जी जनसंहार बखतका प्रधानमन्त्री पक्राउ गृहमन्त्री पक्राउ सिडिओ पक्राउ सरकारको महशुस भएको छ, सरकार देखिएको छ।
NE
1
3
25
949
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@paudelpradipNC भाई तपाईंहरु घण्टी पार्टीको अनौपचारिक पक्षधर हो होइन भने तपाईंको बैठक पछि निस्केको विज्ञप्तिमा रमेश लेखकको नाम किन अटाएन ?तपाईंको पार्टीको नेताको पक्षमा अर्को पार्टीका कार्यकर्ताले नाराजुलुस गर्दैछन त?तपाईंहरूको स्टण्ट बढी भयो सच्चिनुस ।
NE
1
0
2
245
Pradip Paudel
Pradip Paudel@paudelpradipNC·
देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऎतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो । यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु- हामी सबै एकजुट होऔं ! म नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्छु- एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं । 🇳🇵🙏
NE
22
12
105
11K
Netra Prasad Nepal รีทวีตแล้ว
Kantipur
Kantipur@ekantipur_com·
‘पपुलिजम’को उत्कर्षमा न्यायालयको धेरै भरोसा नगर : वरिष्ठ अधिवक्ता भट्टराई  ekantipur.com/politics/2026/…
NE
16
24
106
11.6K
पवनबर्षा शाह
जे हुनुथ्यो भएरै छाड्यो, जे भयो राम्रै भयो, जे हुनेछ राम्रैकै लागि हुनेछ !😎🤔😂
NE
2
1
20
635
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
एमालेको प्रदर्शनमा भन्दा बढी भिड गाउँको चौतारीमा हुन्छ। हेर्दाहेर्दै एमाले पार्टी पतन भयो, माओवादी समाप्त भयो। कम्युनिस्ट मुक्त नेपाल।
Nirmal Prasai🇳🇵 tweet media
NE
2
4
42
1.1K