Pramod Ayam

6.8K posts

Pramod Ayam

Pramod Ayam

@TheHetauda

Tweets are personal : Retweets ≠ Endorsements

Hetauda, Nepal เข้าร่วม Ağustos 2019
265 กำลังติดตาม368 ผู้ติดตาม
Pramod Ayam รีทวีตแล้ว
Prem Dhakal
Prem Dhakal@premdhakal·
प्रजातन्त्र हो, आ-आफ्नो विचार राख्न पाइन्छ। नेता पनि रोज्न पाइन्छ। तर सुकुम्बासीको विषयमा चाहिं विचार भन्दा पहिले मानव भएर हेर्नु पर्छ होला।मानव भइयो भने मात्रै कवि हुने होला। कविता त आजकल AI ले पनि लेखिदिन्छ!!!
केदार शर्मा@kedar_sharmaa

अर्जुन पराजुलीको समसामयिक कविताको आस्वादन गरेपछि डेढ वर्ष अघिको आफ्नो ट्वीट याद आयो:

NE
1
5
20
3.4K
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
@TheHetauda @DilipMuna धन्न 'ज्यानमार्ने उद्योग' टाँसेनन्, च्याटजिपिटी सरकारले।
NE
1
0
1
23
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
यो करणचाहँ किन लगाउँछन्? ल त सरकारी ट्वीटे २.० सरकारलाई भन्देउ महिला मन्त्रालयको नाममा अरु उर्कोफुर्को चाहिन्न। अंग्रेजीमा सोसल वेलफेयर मिनिस्ट्री नेपालीमा सामाजिक कल्याण मन्त्रालय
सुमन !!@SGnepal

यी मन्त्रालयको नाम परिवर्तन हुँदै !

NE
4
1
7
1.7K
Pramod Ayam
Pramod Ayam@TheHetauda·
@gbudhathoki @DilipMuna नवप्रवर्तन (innovation) त जुनसुकै क्षेत्रमा हुन्छ नि ! उद्योगतिर लगेर टाँसेछन् ! हुन त यो कत्तिको भरपर्दो हो ??
NE
1
1
2
278
Pramod Ayam รีทวีตแล้ว
बिके संग्राम
विदेशबाट आउदा १००-१०० डलरका दुई बोतल दारु दुई हातमा बोकेर आउनेलाइ पनि भारतबाट आउनेले १०० रुप्पेमा कर नतिर्दा देश डुबेको लाग्ने रहेछ।😂😂
NE
7
20
82
7.4K
Pramod Ayam รีทวีตแล้ว
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
भूमिका विषयमा- हामीमध्ये धेरैलाई जमीन र आवास मानव अधिकार हो भनेर लाग्दैन। आम धारणा के देखिन्छ भने, 'जसको सामर्थ्य छ उसले जग्गा जोड्छ, र असमर्थले यसमाथि दाबी गर्नु अनुचित हो'। जमीन त्यति हदसम्म पनि कमोडिटी नहुनुपर्ने हो ।+
NE
5
50
107
11.6K
Pramod Ayam
Pramod Ayam@TheHetauda·
मेरा मित्र @sabin2312@ChatGPTapp बीचको 'अध्यादेश संवाद' ! 😆😅
NE
0
0
4
113
Pramod Ayam รีทวีตแล้ว
अजातशत्रु
‘मजस्तै आमाले नै जन्माएकी छोरी होलिन्, तर त्यसरी तान्दा उनले अलिकति पनि दया देखाइनन्,’ कारुणिक स्वरमा उनले भनिन् ।‘यी मलाई सबै चिथोरिदिए । सामान निकाल्न पनि भित्र जान दिएनन् । पापीहरू…,’ उनी सबैसँग भनिरहिन् ।onlinekhabar.com/2026/04/192135…
NE
0
11
30
1.4K
Pramod Ayam รีทวีตแล้ว
Health Nest
Health Nest@OurHealthNest·
Never do it unless you want to kill parasites👌
English
123
3K
13.9K
1.5M
Pramod Ayam
Pramod Ayam@TheHetauda·
सुशासनको एउटा स्तम्भ हो, 'अनुमानयोग्यता (Predictability)'। सरकारको निर्णय प्रक्रिया र शासकीय व्यवहार नागरिकले सहज रूपमा अनुमान गर्न सकिने हुनुपर्छ । त्यसो भएन भने राज्यप्रति नागरिकको भरोसा डगमगाउन थाल्छ !
NE
0
0
6
74
Pramod Ayam รีทวีตแล้ว
Setopati
Setopati@setopati·
भूमिहीनता, गरिबी जस्ता कारण मान्छे गाउँबाट सहरतिर धकेलिँदै छन्। त्यसपछि सहरले सस्तो श्रम पाउँछ। उसकै पसिनाले सडक बन्छ, घरहरू उठ्छन्, सहर चल्छ। तर जब बस्ने ठाउँको कुरा आउँछ, त्यही सहर उसलाई अस्वीकार गर्छ। BY: @dahalkeshab setopati.com/opinion/387697
NE
25
23
76
8.7K
Pramod Ayam รีทวีตแล้ว
Nabin Khatiwada
Nabin Khatiwada@NabinKtm·
आत्मसम्मानको यति हुर्मत लिँदा पनि ८९१ परिवारका ३ हजार ७९२ जना सुकुम्बासीको विवरण दर्ता गर्न आउनु भएछ । भाष्य त "सुकुम्बासी भनेकाहरूको घर र सुन छ" भन्ने बनाएका थिए । व्यवस्थित गर्ने कुरा एउटा हो तर एउटा वर्गले अमानवीय भाष्य बनाएर जे हुर्मत लिएको छ त्यो देख्दा डर लाग्न थालेको छ ।
NE
7
44
112
5.5K
Pramod Ayam รีทวีตแล้ว
Rajendra Dahal
Rajendra Dahal@RDahal62·
नमागिएको सल्लाह: कथित अतिक्रमणकारी या सुकुम्बासी हटाएपछि खाली हुने जमिनमाथि पहिलो हक सम्बद्ध नदीको लाग्छ। ती नदीमा मिसाइएको ढल/फोहोर प्रशोधन गरेर नदीलाई दुर्गन्ध रहित बनाउन त्यस्ता खाली जमिनको प्रयोग गरिनुपर्छ। गुह्येश्वरीको ट्रिटमेन्ट प्लान्ट- एउटा सफल दृष्टान्त छँदैछ !
NE
2
32
94
3.7K
Pramod Ayam
Pramod Ayam@TheHetauda·
सङ्घीय निजामती सेवा विधेयकको सबल र कमजोर पक्षबारे प्रशासनविद्, पूर्व प्रशासक, विज्ञ कोही केही बोल्दैनन् त ! कम्तीमा तिनले सन्तुलित ढङ्गले विधेयकको साङ्गोपाङ्ग केलाइदिनुपर्ने होइन ? किन सबै तैँ चुप, मै चुप छन् !? 🤔
NE
1
2
1
159
Pramod Ayam รีทวีตแล้ว
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
वयोवृद्ध नागरिकहरू, अपाङ्गता भएका व्यक्तिजस्ता राज्यले संरक्षण गर्नुपर्ने वर्गलाई दिइने २/४ हजारको सामाजिक सुरक्षा भत्तामा लाग्ने दोहोरो सुविधाको मानक मन्त्री, सांसद, आयुक्तहरू आदिमा किन लागू नभएको ? @SwarnimWagle
NE
2
10
46
1.8K
Pramod Ayam
Pramod Ayam@TheHetauda·
@gbudhathoki दोहोरो सुविधा लिन नपाउने गरी स्पष्ट कानुनी व्यवस्था भए जस्तो लाग्दैन । कतिपयले पदाधिकारीले स्व:घोषणा गरेर एउटा मात्र सुविधा लिएको उदाहरण पनि छ । निसन्देह यो एउटा नैतिकतासँग जोडिएको गम्भीर विषय चाहिँ हो !
NE
1
0
1
1.3K
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
सांसदहरूले दोहोरो सुविधा/पारिश्रमिक लिनु आर्थिक कार्यविधि ऐन विपरीत हो । अनि केका सुशासनको कुरा गर्नु?
Baral Arune@ArunBaral1

रास्वपा सांसद पोखरेलद्वारा ‘दोहोरो सुविधा’ खाइरहेको स्वीकार jusnepal.com/2026/04/25/535…

NE
10
31
119
9.3K
Pramod Ayam รีทวีตแล้ว
अजातशत्रु
अजातशत्रु@mahatsujit·
आम्मामामा ! सत्ताको तावेदारी गर्दा पुलिस फोर्सलाई कमजोर पार्न सय/हजार ईंटा उप्काएका विश्वराजजीहरूको दम्भमोचन गर्न रास्वपाले क्लास लगाओस । यिनका २९ बर्ष् जागिर, यिनकै प्रमोशनका लागि दरबन्दी थप !! यिनका प्रमोशन गराउन प्रधानन्यायाधीशदेखि अख्तियार प्रमुखका दबाब, भटङटङ सम्झिइयो!!
ramesh parajuli@parajulilr

यस्ता पाजीहरू त सांसद छन्। यस्ताले बन्दूक बोकेका बेला सामान्य नागरिकको कसरी हुर्मत लिए होलान्?

NE
1
32
73
6.3K
Pramod Ayam รีทวีตแล้ว
गौरव
गौरव@gpokhrel·
संसद अधिवेशन चाँडो बोलाउ सरकार सांसदहरु बेरोजगार भए ! एक सांसद आफ्नै प्रधानमन्त्री (गृहमन्त्री) विरुद्ध धर्ना दिंदै प्रहरीलाई घिसार्छु भन्छन् , अर्का स्कुलका प्रअलाई सम्मान पुगेन भनेर थर्काउँछन् ! संसद चल्यो भने यसो कक्षाकार्य-गृहकार्यमा अल्मलिन्छन् ;))
NE
2
21
73
2.3K