रातोटाउके टिउंटिउं: मेचीदेखि महाकालीसम्म पहाडी र हिमाली वनहरूमा पाइने यो चरा अति नै सुन्दर हुन्छ। प्राय साना बथानमा देखिने यो प्रजाति काठमाडौँ उपत्यकाको वरिपरिको वनहरूमा पनि हिउँदमास देखिन्छ (तस्बिर प्रताप गुरुङ)।
नेपालमा २० प्रजातिका कोइलीहरू पाइन्छन्। हरित मालकौवा तराई र मध्य पहाडका वनहरूमा देखिन्छ। एक सुन्दर कोइली। अर्काको गुडमा फूल पार्नको लागि प्रख्यात भएपनि हरित मालकौवा आफ्नो गुड आफैं बनाई बच्चाहरु हुर्काउने गर्दछ। नेपालका चार कोइलीहरूमा यो गुण पाइन्छ। (PC: Pranab Mahanta)
विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत वर्णको, श्वेत वस्त्र धारण, हातमा वीणा-दण्ड शोभायमान, सेतो कमलमा आसन ग्रहण तथा ब्रह्मा, विष्णु एवं शङ्कर देवताहरुद्वारा सदा पूजित, सम्पूर्ण अज्ञानलाई दूर गर्ने उनै माता सरस्वतीको हार्दिक वन्दना ।
बस एक साल और घट गया ऐसा क्या ख़ास हो गया । ख़ुश रहने का-खाने का-पीने का-काम करने का - सोने का । हर दिन साल का पहला दिन है ऐसे ही चलने का।
#HappyNewYear2026
The 5th National #TigerSurvey has officially begun in This nationwide effort will assess #tigerstatus, distribution, and habitat use to guide the next phase of science-based conservation. Grateful to the Govt of Nepal, field teams, partners, and communities making this possible!