Maple leaf nag-retweet
Maple leaf
546 posts

Maple leaf nag-retweet

हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?
Mystica Devkota@DevkotaMysti
हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?
NE
Maple leaf nag-retweet



@NetraNepal @NepalPoliceHQ अब सिर्फ रास्वपा (घण्टे) का झोलेहरूको हालीमुहाली चल्छ। यिनिहरुले जे बोल्न जे भन्न नि छुट छ ।
NE

Maple leaf nag-retweet
Maple leaf nag-retweet
Maple leaf nag-retweet
Maple leaf nag-retweet

पुलिसनै "झोले " भन्दै रगताम्मे भैसकेको लाई समेत ठोक्दैछ यै हो @NepalPoliceHQ व्यावसायिकता । यै बेहोरा भएकाले २३ मा हेडसट हाने , २४ मा हन्मान कट्टुमा भाग्न पर्यो । सुदन गुरुङ यो बेहोरा सुधार्न आएकै हैन उस्लाइ पनि यै प्रयोग गर्नु छ्😂
Babu@babusasach
प्रहरीले यस्तो गर्ने बेला भइसकेछ ? @NepalPoliceHQ
NE
Maple leaf nag-retweet
Maple leaf nag-retweet

श्री भिक्टर @VictorPaudelx बाबु नमस्ते, किन बाबु भनिस् भन्नोला, नाता खोज्दै जाने हो भने सालो पर्नुछ मेरो त्यता नजाम। टुइटरमा सिनियर भएको नाताले के सल्लाह दिन चाहन्छु भने यता टुइटरका दुक्की तिर्कीसँग दोहोर संवाद गर्नी नै हैन ल। आफूलाई लागेको लेख्नी अनि चुप लागेर बस्नी है !
🙏
NE

@ptkums काठ्माण्डौ महानगरबाट एक करोड पाएको थियो बालेन हुदा नुनको सोझो त गर्नै पर्यो
NE

@RONBupdates ओई पहिला पेजको नाम फेर अब । के हो त्यो रुटिन अफ नेपाल बन्द भन्ने ? नेपाल बन्द नभएको जुनि भैसक्यो
NE

एमाले अध्यक्ष केपि शर्मा ओलिको प'क्राउको वि'रोधमा एमाले सचिवालय बैठकले गरेका निर्णयहरु:
- चैत २८ गते पालिका स्तरमा वि'रोध प्रद'र्शन आयोजना गर्ने
- २०८३ बैशाख ३ गते वडा तहमा भेला गर्ने
- २०८३ वैशाख ७ गते प्रदेश राजधानीहरुमा प्रद'र्शन आयोजना गर्ने
- २०८३ वैशाख १२ गते काठमाडौंमा वि'रोध प्रद'र्शन आयोजना गर्ने
#News

NE





















