Naka-pin na Tweet
Teamwork
66.5K posts

Teamwork
@teamworkcomm
बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको । रुचि:-बिचार र बिस्लेषण पेसा:-ब्यवसायि प्रणामी 🙏
Nepal Sumali Ağustos 2017
14.8K Sinusundan23.5K Mga Tagasunod

@upadhya_kunjana सामाजिक सञ्जाल र न्युजहरु पढने गर्नुस। मैले तपाइको केहि खाईदिएको छैन।आफ्नै बलबुताले स्वाभिमानि भएर ब्यवसाय गरेर खाएको मान्छे हो म। नत मेनपावर गरेर मान्छेको दलालि गरेर खाइएको नत बिदेस गएरै कर्म गरेर खाइएको छ। आफ्नै भुमिमा बरु ऋण नै लागोस हिम्मतले कसैको हनुमान गिरि नगरि खाइएको छ।
NE

@teamworkcomm हजुरलाई पनि यति सम्म गिरेर भ्रम छर्न कति पैसा दिएको रे नि …
NE

@work_with_team हरेक दिन नयाँ स्टण्ड हेर्न पाइएको छ १ बर्स त टिकाउन पर्छ नत्र त मज्जा आउन्न भो !
NE
Teamwork nag-retweet

@work_with_team आधिकारिक नभए म किन लेख्थिए नि 😅
# धाइ धाइ ब्लेकमेल गरि गरि भोट हाल्न लाएकाहरु चुपचाप छन। चुपचाप घण्टि छाप।
#राधे_राधे !!
NE

@teamworkcomm यो कुरा आधिकारिक नै हो भने त चुपचाप घन्टी छाप भन्नुपर्यो। 😁
NE

@teamworkcomm मैले नबुझेको हो कि थाहा नपाएको हो कि हामीकहा आउने पेट्रोलियम पदार्थ भारतबाट ।भारतबाट कच्चा पेट्रोलियम चाहिँ रुसबाट आउँछ। उनीहरूको पैसाको इक्विभ्यालेन्ट गर्दा त्यही १० २० पैसा थप घट होला। भारतमा चाहिँ १४१ यहाँ २१९? यो सरासर घन्टी सरकारले व्यवस्थापन गर्ने कुरा बाहेक केही देखिएन।
NE
Teamwork nag-retweet
Teamwork nag-retweet
Teamwork nag-retweet

मेरो समसामयिक टविटले नि पत्रीकामा स्थान पाएछ । स्थान दिने जनभेट साप्ताहिक र जानकारि गराइदिनु हुने @mohanmainali ज्यु दुबैलाइ धन्यबाद दिन चाह्न्छु !

NE
Teamwork nag-retweet

मेरो टविटले जनभेट साप्ताहिकमा स्थान पाएछ । जानकारि गराउनु हुने एवम बिचारलाइ स्थान दिनु हुने आदरणीय सर @mohanmainali ज्यु एवम सम्पुर्ण जनभेट साप्ताहिक परिवार प्रति आभार ब्यक्त गर्दछु ।

NE
Teamwork nag-retweet
Teamwork nag-retweet

मेरो टविटलाइ नयाँ पत्रीका दैनिकमा स्थान दिइएछ । जानकारि गराउनु हुने @Dhakalpabin ज्यु एवम सम्पुर्ण @NAYA_PATRIKA दैनिक परिवार प्रति आभार प्रकट गर्दछु ।

NE
Teamwork nag-retweet
Teamwork nag-retweet

मेरो टविटले पुन नयाँ पत्रिका दैनिकमा स्थान पाएछ । जानकारी गराउनु हुने मित्र @Frn_Opportunity लाई धेरै धेरै धन्यबाद एवम नयाँ पत्रिका दौनिक परिवार प्रती कृतज्ञता ब्यक्त गर्दछु ।

NE
Teamwork nag-retweet
Teamwork nag-retweet

करिबन ३ बर्ष लेखेको मेरो यो टविटले कान्तिपुर, नयाँ पत्रिका दैनिक, साप्ताहिकमा पहिले नै प्रकाशन भै सकेका थियो। आज आएर पुन: @mohanmainali सरले यस्लाइ आफ्नो सप्ताहिक रुपमा प्रकाशित हुने "जनभेट सप्ताहिक" म स्थान दिनु भएछ। वहाँ प्रती हृदय देखि नै आभारी छु । 🙏

NE
Teamwork nag-retweet




