پن کیا گیا ٹویٹ
Santosh Basyal
12.2K posts

Santosh Basyal
@Barulo_da
⚕️स्वपिष्यामी यदा म्रिय:
Kathmandu شامل ہوئے Ocak 2013
729 فالونگ3.7K فالوورز

तपाई केक कटिङ भन्नुहुन्छ, क्यालि मा हाम्रा टोली ले २ टा सिँगै खशि ढालेछन अनि भुटन हात मा लिदै घन्टी टिनिनि मा नाचिराछन । हाहा गोर्खेहरु जन्मेकै रमाईलो गर्न ।
Krishna Kusum@krishnakusum7
ड्यासल बडो नमुनाहरुको बस्ती हो के खासमा । नेपालमा चुनाव नै जित्नेहरुलाई मतलब छैन , यताका भिरखर्केहरु भिक्ट्री पार्टी भन्दै एकसाता देखि हल्ला गर्दैछन् । अझ हिजो ज केक कटिगं रहेच 😂🤭
NE

@bishodip तेही त दाइ, ओडोमिटरमै ६० माथि नै नदेखाओस् अनि बल्ल ड्राइभरहरूले राम्ररी चलाउँथे होला! २–४ वर्षपछि बल्ल ७० म्याक्स भएको ओडोमिटर आउँदा ६० म्याक्स का ड्राइभरलाई कस्तो शान दिन्थ्यो होला “हेर मेरो त ७० कुद्छ!” भन्दै 😂😂
NE

@Barulo_da खोइ के परो? मैले त अहिलेसम्म हेरेको थिएनछु।
तपाईको ट्विटले त्यहासम्म डोहोर्यायो।
आँखा भिजाउदै हेरे।
लाख धन्यवाद ल।
NE

@oops_u एकातिर बसेर चिया सिया बनाउन लागियो, हिडिएन आज बिष्णुद्वार सम्म ।
NE

@Barulo_da पिलेनको टिकस अली सस्तो गर भनन बुढा सिंगापोर एयरलाईन्स लाई !
NE

एक महिना अघी २ दिन सिंगापुर बसे, अधिकांश समय मेट्रो चढियो, क्या गज्जबै बनाएका छन । सडक वरपर को हरियाली, मेट्रो (MRT) का लाईन त्यसबाट मान्छेहरुले लिएको प्रत्यक्ष लाभ, बहुतै लोभलाग्दो छ ।


Surya Raj Acharya@SuryaRAcharya
*Singapore MRT* सिंगापुरको मेट्रो–रेल (MRT)। सन् १९८७ मा पहिलो लाइन खुलेको सिंगापुर MRT को इतिहास अरु शहरका लागि पनि पाठ हुन सक्ने खालको छ। वास्तवमा सन् १९७१ मै सिंगापुरमा MRT को योजना तयार भएको थियो। तर ठूलो लगानी आवश्यक पर्ने भएकाले MRT लाभ-लागतका आधारमा अनावस्यक भन्ने तर्क।१/n
NE
















