Sabitlenmiş Tweet
बलिहाङ्ग लुङा
37.9K posts

बलिहाङ्ग लुङा
@DearBalihang
बलिहाङ लुङा भनी बोलाउनेलाई चिया खुवाउछु।
धरा Katılım Mayıs 2014
2.1K Takip Edilen2.9K Takipçiler
बलिहाङ्ग लुङा retweetledi

@DearBalihang @SuddaGareeb ईमानदार पुर्वक राजिनामा दिने हो । तर यो सुविधा नेपालमा पाइदैन । पाए पनि गगन मोडेल का पाइएलान। अब फेरेको कानुन ले मौजुदा परिस्थिति फेर्न सक्दैन। म त भन्छु, भागबन्डा को भए सर्बोच्च का न्यायाधीशहरुले समेत मार्ग प्रसस्त गर्नुपर्छ।
NE

@ILadyLawyer @SuddaGareeb पहिला ऐन संशोधन नगरि चैट हाने त मुद्दा जितेर आइहाल्छन|
पहिला ऐन संशोधन गरेर चैट गरे मात्र होला|
तर रास्वपा यो बाटोमा जाला र?
NE
बलिहाङ्ग लुङा retweetledi

@basantabasnet म बिग्रीएको लिम्बू परे।
झापाको हावापानीले केही सिक्नुदिएन।
NE

ऊनले सि एन एन जोइन गरेपछि नेपाल हो या हिमालमा ऊनको बारे फिचर छापिएको थियो।
सि एन एनमा सुम्निमा।
भन्छिन जीबन बुझ्न कला चाहिन्छ।
GAURAV POKHAREL@gauravpkh
उनको विवाहमा भारतीय नेता राहुल गान्धीको सहभागिताले भारतमा समेत चर्चा पाएको थियो ekantipur.com/politics/2026/…
NE
बलिहाङ्ग लुङा retweetledi

@DearBalihang @Prashant68 त्यहि अहिले नसकिए अर्को पट्क आवाज सुन्लान कि भन्ने आशा हो ।
NE

@DolpaliAkhanda @Prashant68 बोलौ, लेखौ।
कुनै समस्यालाई मुद्दा बनाउन सकिए ५०% समस्या त्यही समाधान हुन्छ भन्छन।
NE
बलिहाङ्ग लुङा retweetledi

@DearBalihang चलनकर्ता नै त हैन, निरन्तरकर्ता चैं हुन्। उनले क्रमभङ्ग गरेको भए गरेको गर्यै हुन्थ्यो।
NE

@BhismaK62 @khadkap21 @anandanepali99 @utwink @6B_Gurung @BadriKhanal5 @BigBlackYak @RoshanMjn @DhakalSaurav @shishirdahal @AltrusticDude @AnandaRamPoudel आफ्नो काम के हो थाहा छैन।
आफ्नो क्षेत्रधिकार के हो जान्नु छैन।
आदर्श छाट्यो हिड्यो।
अचम्म छ।
१० दुनिया कानुन किन बनाएको ?
सबै कानुन खारेज गरेर एक लाइनको एउटा कानुन बनाउनु नि "कर्मचारीले अब उप्रान्त मन्त्रीले जे भन्छ त्यही गर्नुपर्नेछ" भनेर।
NE
बलिहाङ्ग लुङा retweetledi

@DearBalihang @khadkap21 @anandanepali99 @utwink @6B_Gurung @BadriKhanal5 @BigBlackYak @RoshanMjn @DhakalSaurav @shishirdahal @AltrusticDude @AnandaRamPoudel दुःख पनि तिम्रै, नखरा पनि ..!!!
NE

डाक्टर कुमार इङ्नाम @utwink लाइ मैले नभेटेको ४० बर्ष भएछ। म उनलाई एउटा इमानदार, मेहनती र स्पष्ट बोल्ने straightforward व्यक्ति हो भनेर चिन्छु। आज उनको यो अनुभवलाई सुनेर यो पुष्टि भयो की "नोकरशाही" लाइ सुधार्नु र नसुध्रने लाइ बिदा गर्नु नया सरकारको प्राथमिकता नभए सम्म अरू सुधारका कार्यक्रम सफल हुनेछैन।
@ShahBalen @hamrorabi @SwarnimWagle @dolprasadaryal @thapa_sushil @wahakiparvat

NE

@khadkap21 @BhismaK62 @anandanepali99 @utwink @6B_Gurung @BadriKhanal5 @BigBlackYak @RoshanMjn @DhakalSaurav @shishirdahal @AltrusticDude @AnandaRamPoudel त्यो कर्मचारीले गर्ने हो|
NE
बलिहाङ्ग लुङा retweetledi

@DearBalihang @BhismaK62 @anandanepali99 @utwink @6B_Gurung @BadriKhanal5 @BigBlackYak @RoshanMjn @DhakalSaurav @shishirdahal @AltrusticDude @AnandaRamPoudel दैनिक प्रशासनिक जिम्मेवारी पनि हुन्छन् नि चुनावी जिम्मेवारीबाहेक।
NE
बलिहाङ्ग लुङा retweetledi










