🪔

11.9K posts

🪔 banner
🪔

🪔

@None7o7

🚧 🤟Ⓜ️⛺️⚡️ @Time person of the year 2006

🌐 شامل ہوئے Mart 2011
383 فالونگ683 فالوورز
🪔
🪔@None7o7·
थुक्क आत्माहीन जिउदा लासहरू!
NE
0
0
1
21
🪔
🪔@None7o7·
@Nepalipost दाजुले पब्लिकमा नसकेको मात्रै हो। अझै पनि ओलीकै भजन गाउछन् एकान्तमा! दाह्रा किटेर गगनलाई गाली गर्दैछन् 😂
NE
0
0
0
38
🪔
🪔@None7o7·
@Rajgurkha बोरोले त पूजा गर्न लागेछन्! कस्सम यत्तिको आरती गर्ने हो भने भगवान शिबजी नै प्रकट हुन्थे होला! रास्वपाले देख्या नदेख्यै गर्या छ 😂
NE
0
0
0
46
Rajendra Bajgain (Raj)
Rajendra Bajgain (Raj)@Rajgurkha·
प्रधानमन्त्रीको प्रत्येक कदम चमत्कारिक देखिन्छन्। Keep reading…. यहाँबाट आरम्भ गरौं; सार्वजनिक सेवा गर्न आएका व्यक्तिहरूले सम्पत्ति देखाउन किन हिच्किचाएनन् तर एकाध सर्वाधिक भ्रष्ट दलले स्रोत खोजेको छ प्रधानमन्त्री मन्त्रीपरिषद् सदस्यको! चन्दा र घुसमार्फत हुने भ्रष्टाचारले पलाएका संरचनाहरू अहिले छटपटाइरहेका छन्। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को गोरखा दरबारका झ्यालबाट पुष्पकमल दाहल र डा. बाबुराम भट्टराईले अनुहार देखाएको घटना सम्झना छ। त्यो कार्य सर्वथा बडामहाराजधिराजको “प्रजा हुकुम र बैठक नजर आदेश” को झ्याल थियो। गोरखामै पृथ्वीनारायण शाहको शालिक भत्काइएको पनि याद छ। शहीद लखन थापाको जन्मस्थल गोरखामै शालिक छन्, त्यहाँ मगर सम्प्रदायको सङ्ग्रहालय र पार्क बनाउनुपर्छ, यहाँको ध्यान आकृष्ट होस। पोखराको पृथ्वीचोकको श्री ५ बडामहाराजधिराजको ढालिएको शालिक पुनर्स्थापना गरिनुपर्छ। दलहरूले डराएर सरकारमाथि आक्रमण उत्रिएका छन्। तेलको भाउ घटाउनुपर्छ भन्छन्, तर कसरी घटाउने भन्ने स्पष्ट बताउँदैनन्। “प्राप्त उपलब्धिमाथि प्रहार गरिए सहन नसकिने” भन्दै धम्की दिने दिन थालेको देखिन्छ। एक दलविशेषको चाल नियाल्दा सम्पत्ति छानविन आयोग माथिको कटु प्रतिक्रिया र हिजो पक्राउ परेका उच्च पदस्थ नेताहरूको विषयमा विशेष कार्यसम्मपदनले आन्तरिक रूपमा खेदप्रकट गरेर बाहिर डराएको स्वरमा विरोध छापेको पनि देख्न सक्छौं। जब सत्य उत्खनन भयो जस्तै एक बलिरहेको दियो (वत्ती) लाई धानको टपरीमा अर्को टपरीले छोपिदिंदा बलिरहेको वत्ती पनि अंधकारमा कैद हुन बाध्य हुन्छ त्यसैगरि राजधानीका जात्राहरूको सत्य र सौन्दर्य राजाको अनुपस्थितिमा खल्लो देखिने गर्छ। ल अहिले हाम्रो राष्ट्रप्रमुख श्री ५ होईबक्सन्न तर पनि उहाँ उपस्थितिमा सरकारले सदाशयता किन भंग गर्छ? नेपालमा शिक्षा संकाय प्रायः त्यस्ता विद्यार्थीहरूले रोज्ने गर्छन् जसले बढी प्रतिस्पर्धात्मक क्षेत्रमा प्रवेश गर्न सकेका हुँदैनन्। यसले सरकारी विद्यालयहरूमा शिक्षणको गुणस्तरमा असर पार्न सक्छ, जसका कारण समग्र शैक्षिक सुधार चुनौतीपूर्ण बन्छ। यसको विपरीत, बेलायतमा धेरै उत्कृष्ट विद्यार्थीहरूले शिक्षण पेशालाई सम्मानित करियरका रूपमा हेर्छन्। त्यहाँ राम्रो प्रोत्साहनहरू छन्, जहाँ अनुभवी पदहरू—जस्तै हेडटिचर—को तलब करिब £180,000 सम्म पुग्न सक्छ। यसैबीच, नेपालका धेरै प्रतिभाशाली विद्यार्थीहरू शिक्षणभन्दा बढी सफ्टवेयर इन्जिनियरिङजस्ता क्षेत्रमा करियर बनाउन रुचाउँछन्। मैले सुनेको छु सम्माननीय प्रधानमन्त्रीबाट विद्यालय शिक्षामा अतिविशिष्ट शिशुलाई भर्ना गराउने विचारमा हुनुहन्छ रे..तपाई को सोचलाई सलाम! @ShahBalen @PM_nepal_
NE
9
5
42
5.2K
🪔
🪔@None7o7·
@Nepalipost दुर्गा प्रसाईका कुरा सुनेर जिओ पलिटिक्स विज्ञ नबनौं न 😂
NE
0
0
0
22
🪔
🪔@None7o7·
घरघर सेवा दिने हो कि सेवालाई घरको न घाटको बनाउने हो? एउटालाई घरमै दिन जादा कार्यालयमा भएका कति जनाले समयमा सेवा लिन पाएनन्? रिपोर्टिङ गरूम् त पत्रुकारहरूले।
NE
0
0
0
48
🪔
🪔@None7o7·
भनेर फैसला आएन अझै? 😂
NE
0
0
0
14
🪔
🪔@None7o7·
गगन थापा सभापतिको कांग्रेसलाई निर्वाचन आयोगको निर्णयलाई सर्बोच्च द्धारा आधिकारिकता दिएको छ !
NE
1
0
0
36
🪔
🪔@None7o7·
@ptkums @NepalPoliceHQ विश्वनाथले ७ करोड नबुझाएर आईजीपी नबनेको हो भने त्यतिखेर आईजीपी बन्नेले ७ करोड बुझाएर बने भन्ने बुझें मैले। @NepalPoliceHQ लौ छानबिन गर्नुपर्यो।
NE
1
0
1
47
स्वारी २.० ;))
हेल्लो @NepalPoliceHQ तपाईंको संगठनको एकजना भूतपुर्व एआइजी विश्वनाथ पोखरेलजी मलाई आइजिपी बन्न आरजु राणाले ७ करोड माग्नु भयो भन्दै हिंड्नु भएको छ । नेपालको प्रहरीको एआइजीसँग कसैले घुस माग्दा उसले पक्राउ गरेर कार्बाही गर्न सक्दैन ? यसले संगठनको मर्यादा के बाँकी रहन्छ ? ती विश्वराज जो सायद अहिले चुनाव जितेर सांसद भएका छन् लाई प्रहरी हेडक्वाटरमा बोलाएर घुस माग्ने मान्छेलाई उतिबेला एआइजीको रुपमा किन पक्राउ नगरेको भनेर विभागीय कार्बाही गर्नुस् त ! त्यसपछि घुस माग्ने को हो ? उ माथी पनि अनुसन्धान गरेर कार्बाही गर्नुस् ! यी विश्वराजको भनाईले समग्र संगठनलाई पुगेको क्षति देख्नु हुन्न तपाईंहरु ? यस्ता स्वाँठलाई पेन्सन दिईराख्नु भएको छ भने त्यो पनि रोक्नुस् त ! Cc @ShahBalen @hamrorabi
NE
19
44
204
11.4K
🪔
🪔@None7o7·
@DevSing6114 यो लेख्ने जति कुष्ठित प्राणी अरू कोहि छैन है।
NE
0
0
0
14
Dev Sing
Dev Sing@DevSing6114·
व्यक्तिगत कुण्ठाकाे कारण सेनाजस्ताे गाैरवशाली संस्थाकाे अपमान गर्ने काम सच्चा नेपालीले गर्नसक्दैन।
Dev Sing tweet media
NE
2
2
9
437
🪔 ری ٹویٹ کیا
Dipa Dahal🇳🇵
Dipa Dahal🇳🇵@DahalDeepa·
औषधि र एम्बुलेन्समा आगो लगाउनेले यो पुरै देशमा आगो लगाउन सक्छन समयमै होस पुर्याउने हो की...!!!
NE
2
36
80
0
🪔
🪔@None7o7·
@RabinOfficial78 त्यहि त न्याय त बिदेशमा बसेर रेष्टुरां चलाउनेले पो दिने हो त न्यायधीसले कहा दिन्छन् त न्याय। न्यायधिस नै राख्नुहुदैन खास नेपालमा! आधाआधी फेसबुके, बाकी युटुवेले गरिहाल्छन् त्यो काम।
NE
0
0
4
90
BrlRabin
BrlRabin@RabinOfficial78·
यथाशीघ्र ढिलो नगरी अदालतका न्यायाधीश लाई महाअभियोग लगाईएन भने सरकार लाइ ठुलो अबरोध अदालतबाट हुने देखिंदैछ ।
NE
5
6
43
3.4K
🪔 ری ٹویٹ کیا
Dipa Dahal🇳🇵
Dipa Dahal🇳🇵@DahalDeepa·
बालुवाटारमा पत्रकारकालाई गर्ने व्यबहार कहिल्यै बदलिएन! सधैं चिसो भुइँ ! सधैं अपमान ! कम्तीमा सूचनाको पहुँचमा पत्रकार पुगोस् भन्ने त चाहना हो!
Dipa Dahal🇳🇵 tweet media
NE
29
51
192
0
🪔
🪔@None7o7·
@dolprasadaryal कत्तिको जलेछ भनेर हेर्न गाको हो कि के हो?
NE
0
0
0
12
DP Aryal Secretariat
DP Aryal Secretariat@dolprasadaryal·
सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालद्वारा भैसेपाटीस्थित सरकारी आवासको अवलोकन गर्दै।
DP Aryal Secretariat tweet mediaDP Aryal Secretariat tweet mediaDP Aryal Secretariat tweet mediaDP Aryal Secretariat tweet media
NE
6
2
33
2.2K
🪔
🪔@None7o7·
@Sandaju11 कस्ले भन्यो पहिलो? @TIME person of the year 2006 खुद यता छ। नपत्याए टाईम म्याग्जिन खोजेर हेर्नु!
NE
0
0
1
30
🪔
🪔@None7o7·
@bikramgc @narayanwagle मान्छेहरू! के के फ्रस्टेसन पोखाई हो ठाउ न कुठाउ?
NE
0
0
0
31
Bikram G.C.
Bikram G.C.@bikramgc·
यस्ता त हरिलठ्ठक बुद्धिजिवी छन् नेपालमा। काफल र किम्बु नचिन्ने! बिहानै जाड धोकेछ क्या हो यो डलरेले!! @narayanwagle कति बोतल खाईयो बुढा।
narayan wagle@narayanwagle

काफल पाक्यो, नयॅा वर्ष आयो, सबै माटोप्रेमीलाई मंगलकामना! #TanahunFarm’026

NE
10
2
23
8.3K
🪔
🪔@None7o7·
@setopati कस्लाई जागीर खुवाउन हो? प्रत्येक पेज शुक्ष्म अध्ययन गर्न ११ सदस्यीय समिति बनाउ! नेपालको बेरोजगार दर स्वट्टै घट्छ! 😂😂
NE
0
0
0
11
Setopati
Setopati@setopati·
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति setopati.com/politics/386740
NE
2
1
6
2.2K