Tika Ram Amgain

72.3K posts

Tika Ram Amgain banner
Tika Ram Amgain

Tika Ram Amgain

@funnyguy744

कुशासन र भ्रष्टचार बिरोधी नागरीक भ्रष्टचारीलाई सर्वस्वहरण सहित सामाजीक वहिस्कार र आजीवन कारावास हुनुपर्दछ भन्ने कडा मान्यता राख्ने एक सर्वसाधारण जय देश🇳🇵

Follows you شامل ہوئے Ekim 2015
3.4K فالونگ4.9K فالوورز
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
तिमीहरूले सत्रहजार नागरिक सफाया गर्दा कती बच्चा टुहुरा भए होला त? अनि पत्रकारलाई ज्युँदै गाड्ने, मास्टरलाई रूखमा बाँधेर रेट्ने, पण्डितलाई गोली ठोकि मार्ने दानव हौ, भष्माषुर हौ तिमीहरू😡 अँझ देशको शैक्षिक क्षेत्र बाट नैतिक शिक्षा र संस्कृत शिक्षा नै गायब बनायौ अपराधीहरू😡
Dil Nisani Magar@dil_nisani

३ महिनाकी सुत्केरीलाई पनि लखेटियो

Greve, Danmark 🇩🇰 NE
0
0
0
3
Tika Ram Amgain ری ٹویٹ کیا
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
दाङको बेलझुण्डि केन्द्रिय कार्यलय रहेको महेन्द्र संस्कृत बिश्वबिद्धालयको १३ सय ३६ बिघा जमिन को हुकुमबासीले जबर्जस्ती लुटेर खाएको छौ भनत? बिश्वबिद्धालयले त्यो आफ्नो जग्गा बिगत २५बर्ष देखि प्रयोग गर्न नपाएको भन्दै छ। त्यो पनि कांग्रेस,कम्युनिस्टका संगठनलाई दिएको हो लुटेर खाउ भन्दै?
NE
2
12
37
1K
Tika Ram Amgain ری ٹویٹ کیا
नेपालको सत्य
Do you remember this of last year of nakkhu lalitpur? There was UML-Congress government. Home minister Ramesh Lekhak had said there was no visibility for rescue operation.
English
0
6
22
798
Tika Ram Amgain ری ٹویٹ کیا
som raj pathak
som raj pathak@somrajpathak3·
वुद्ध नगरको सुकुम्बासी बस्तीमा अशोक राईको ९ तले आलिशान निजी बोर्डिङ्ग स्कुल रहेछ। अशोक राई पहिला एमालेको नेता, त्यसपछि प्रचण्ड/माकुने, त्यसपछि बाबुराम/मधेशी पार्टीका पार्टीका नेता थिए।अहिले कता छ बाहुन क्षेत्रीले देश लुट्यो भन्छन् तर ठूला सुन चोर,ठूला तस्करी सबै जनजाति देखियो।
som raj pathak tweet media
NE
0
12
40
1.2K
Tika Ram Amgain ری ٹویٹ کیا
मन्दिरा
मन्दिरा@Mandira321·
@Trvms111 शङ्खमुलस्थित गरिब सुकुम्बासिको घर।
NE
0
1
8
126
Tika Ram Amgain ری ٹویٹ کیا
निम シ
निम シ@neemsiwak0ti·
देशमा रोजगारी बढाउने भनेको छ दिनै बेरोजगार बनाएको छ । हैन के पारा हो यस्तो? 🤔
निम シ tweet media
NE
1
3
11
573
Tika Ram Amgain ری ٹویٹ کیا
टिमुर
टिमुर@NepaliTimur·
नझुक्किनुस है, गतबर्ष यो त्यै सुकुम्बासी बस्ति बाढीले बगाएपछी हराईरहेका मान्छेलाई उद्दार गर्न हिडेको सुरक्षाकर्मीको टोली हो।सुकुम्बासीका नाममा राजनीतिक रोटी सेक्ने काम बन्द गरौँ र सरकारले वास्तविक सुकुम्बासीलाई राम्रो पुनर्स्थापन गरोस भनेर सचेत गराऔँ ।
NE
3
24
68
1.9K
Tika Ram Amgain ری ٹویٹ کیا
PHALANO
PHALANO@phalano·
"उद्यमी व्यसायीहरूको पक्राउ बारे अनेक आवाज उठीरहेका छन्, सरकारले धरपकड गर्‍यो, लखेट्यो, दुःख दियो आदि। म मन्त्रीको कुर्सीमा बस्नासाथ रिपोर्ट पढेको छु, यीनले राज्य र नागरिकमाथि कुन तहको लुट र आपराधिक कार्य गरेका छन्। कहिलेकाहीं म काँप्छु पनि यिनको आपराधिक कार्य बुझ्दा। अन्य इमान्दार व्यवसायीलाई यस्ताको पक्षमा नलाग्न आग्रह गर्दछु म। ईमान्दारिता र आपराधिकता खुट्याइन्छ। अपराधीलाई कानुनी दायरामा ल्याउन निर्मम हुन्छौं नै तर इमान्दारको भने कुनै पनि तरिकाले साथ र सहयोग रहन्छ सरकारको। यसो नगरी देशले आर्थिक प्रगती गर्न सक्दैन।" - अर्थमन्त्री @SwarnimWagle बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियममा बोल्दै।
PHALANO tweet media
NE
0
45
147
9.4K
Tika Ram Amgain ری ٹویٹ کیا
World of Facts
World of Facts@factostats·
🥾 World's Top 100 countries for hiking & trekking : 1. 🇳🇵 Nepal 2. 🇵🇪 Peru 3. 🇳🇿 New Zealand 4. 🇨🇭 Switzerland 5. 🇨🇱 Chile 6. 🇨🇦 Canada 7. 🇳🇴 Norway 8. 🇮🇳 India 9. 🇺🇸 United States 10. 🇦🇷 Argentina 11. 🇵🇰 Pakistan 12. 🇧🇹 Bhutan 13. 🇰🇬 Kyrgyzstan 14. 🇹🇿 Tanzania 15. 🇮🇸 Iceland 16. 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Scotland 17. 🇮🇪 Ireland 18. 🇪🇸 Spain 19. 🇫🇷 France 20. 🇮🇹 Italy 21. 🇦🇹 Austria 22. 🇩🇪 Germany 23. 🇸🇮 Slovenia 24. 🇭🇷 Croatia 25. 🇲🇪 Montenegro 26. 🇦🇱 Albania 27. 🇬🇷 Greece 28. 🇹🇷 Turkey 29. 🇬🇪 Georgia 30. 🇦🇲 Armenia 31. 🇲🇦 Morocco 32. 🇪🇹 Ethiopia 33. 🇺🇬 Uganda 34. 🇰🇪 Kenya 35. 🇿🇦 South Africa 36. 🇳🇦 Namibia 37. 🇲🇬 Madagascar 38. 🇯🇵 Japan 39. 🇰🇷 South Korea 40. 🇨🇳 China 41. 🇲🇳 Mongolia 42. 🇻🇳 Vietnam 43. 🇱🇦 Laos 44. 🇹🇭 Thailand 45. 🇮🇩 Indonesia 46. 🇵🇭 Philippines 47. 🇲🇾 Malaysia 48. 🇱🇰 Sri Lanka 49. 🇦🇺 Australia 50. 🇦🇺 Tasmania 51. 🇲🇽 Mexico 52. 🇬🇹 Guatemala 53. 🇨🇷 Costa Rica 54. 🇵🇦 Panama 55. 🇨🇴 Colombia 56. 🇪🇨 Ecuador 57. 🇧🇴 Bolivia 58. 🇧🇷 Brazil 59. 🇻🇪 Venezuela 60. 🇩🇴 Dominican Republic 61. 🇨🇺 Cuba 62. 🇯🇲 Jamaica 63. 🇬🇱 Greenland 64. 🇮🇸 Iceland 65. 🇫🇮 Finland 66. 🇸🇪 Sweden 67. 🇩🇰 Denmark 68. 🇵🇱 Poland 69. 🇨🇿 Czech Republic 70. 🇸🇰 Slovakia 71. 🇷🇴 Romania 72. 🇧🇬 Bulgaria 73. 🇷🇸 Serbia 74. 🇲🇰 North Macedonia 75. 🇧🇦 Bosnia and Herzegovina 76. 🇽🇰 Kosovo 77. 🇵🇹 Portugal 78. 🇦🇩 Andorra 79. 🇱🇮 Liechtenstein 80. 🇱🇺 Luxembourg 81. 🇲🇹 Malta 82. 🇨🇾 Cyprus 83. 🇯🇴 Jordan 84. 🇮🇱 Israel 85. 🇴🇲 Oman 86. 🇦🇪 United Arab Emirates 87. 🇮🇷 Iran 88. 🇰🇿 Kazakhstan 89. 🇺🇿 Uzbekistan 90. 🇹🇯 Tajikistan 91. 🇦🇫 Afghanistan 92. 🇲🇲 Myanmar 93. 🇰🇭 Cambodia 94. 🇵🇬 Papua New Guinea 95. 🇫🇯 Fiji 96. 🇼🇸 Samoa 97. 🇻🇺 Vanuatu 98. 🇸🇧 Solomon Islands 99. 🇨🇻 Cape Verde 100. 🇱🇸 Lesotho 🖇️ Source: backpackr. org
World of Facts tweet media
English
22
209
835
20.7K
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
तिमीहरूले सत्रहजार नागरिक सफाया गर्दा कती बच्चा टुहुरा भए होला त? अनि पत्रकारलाई ज्युँदै गाड्ने, मास्टरलाई रूखमा बाँधेर रेट्ने, पण्डितलाई गोली ठोकि मार्ने दानव हौ, भष्माषुर हौ तिमीहरू😡 अँझ देशको शैक्षिक क्षेत्र बाट नैतिक शिक्षा र संस्कृत शिक्षा नै गायब बनायौ अपराधीहरू😡
Dil Nisani Magar@dil_nisani

यो बच्चाले जेल तोडेन आगो लगाएन पुलिस मारेन केवल झुप्रोभित्र सुत्यो विश्वमा एउटा अनौठो घटना घट्यो सुतेकै आरोपमा एउटा बच्चा पक्राउ पर्‍यो!

Greve, Danmark 🇩🇰 NE
0
0
0
7
Tika Ram Amgain ری ٹویٹ کیا
टिमुर
टिमुर@NepaliTimur·
यो बच्चा स्कुल पढ्दै थियो, आतंककारीहरु आए,अपहरण गरेर लगे, बन्दुक र बम बोकाए, मान्छे मार्न लगाए,चोर्न र लुट्न सिकाए, आफू महलमा बसे,यता बाल सैनिकहरु छर्रा बोकेर हिड्द्दै छन, दिलेहरुले यसरी नै कतिको भविष्य बिगारे,कतिलाई सुकुम्बासी बनाए।फेरि रोटी सेक्न खोज्दै छन, नझिक्किनुस है !
टिमुर tweet media
Dil Nisani Magar@dil_nisani

यो बच्चाले जेल तोडेन आगो लगाएन पुलिस मारेन केवल झुप्रोभित्र सुत्यो विश्वमा एउटा अनौठो घटना घट्यो सुतेकै आरोपमा एउटा बच्चा पक्राउ पर्‍यो!

NE
0
13
33
1.9K
Tika Ram Amgain ری ٹویٹ کیا
भीष्म ( Bhismak1962)
बिद्यार्थी संगठन कि गुण्डा ग्याङ?? हामी पनि बिद्यार्थी थियौ, हाम्रो समयमा पनि संगठन थियो। अनेरास्ववियु पनि थियो, नेविसङ्घ पनि थियो, थिएन त बस गुण्डागर्दी ।
NE
1
4
25
948
Tika Ram Amgain ری ٹویٹ کیا
Ananda Nepali
Ananda Nepali@anandanepali99·
🚨**राजनीतिक शक्ति दुरुपयोग** 🚨 पूर्व शिक्षामन्त्री अशोक राईको बुद्धनगर सुकुम्बासी बस्तीभित्र निजी विद्यालय ! यो कुन शक्तिले सम्भव भयो ?
Ananda Nepali tweet media
NE
1
5
15
912
Tika Ram Amgain
Tika Ram Amgain@funnyguy744·
राजनितीको युटर्न हुन शुरू भएको र एमाले, माऊव्यादी र कमाउरेस हरूको ओरालो बाटो शुरू भएको दिन😜😂 @thapagk @bishwaprakash77 @yogesbhattarai @MaMaheshBasnet @MaheshBartaula @Arzuranadeuba @SherBDeuba @kpsharmaoli @cmprachanda @Jhakri_didi @ThapajiSurya @BishnuRimal @bpaudel1959
uttam B@uttambajra78742

जनता ले चुने को म हो हाहा भगुवा प्रधान मन्त्री

Lyngby-Taarbæk, Danmark 🇩🇰 NE
0
0
0
12
Tika Ram Amgain ری ٹویٹ کیا
arjun gyawali
arjun gyawali@arjungyawali999·
नेपालमा सुकुम्बासी र सर्बहाराको नाममा राजनीति गर्ने यी माफियाहरु । जनार्दन शर्माको यहाँका दर्जनौ अनलाइनहरुमा पनि लगानी रहेको छ । यिनिहरुको समाप्ति मात्रै होईन सम्पत्ति छानवीन मार्फत सम्पत्ति सुदृढीकरण साथ निर्मुलिकरण आजको आवश्यकता हो। त्यो जो सुकैले गरोस् ।
arjun gyawali tweet media
NE
1
14
79
1.5K
Tika Ram Amgain ری ٹویٹ کیا
@Birgunjse
@Birgunjse@Birgunjse2000·
काँग्रेस 2.0 भयो खाओबादी को भयो अब खाओमाले को हेरौं! @AnilRam29482186 @Mission2087
NE
0
4
8
195