Maple leaf

546 posts

Maple leaf

Maple leaf

@leafmaple425

شامل ہوئے Temmuz 2024
117 فالونگ12 فالوورز
Maple leaf ری ٹویٹ کیا
कृष्ण भट्टराई
एमालेलाई मान्छे बन भन्दै सिकाउने दिदि दाजुहरु हो एकपटक घण्टीलाई मान्छे बन्न भनिदिनुहोस । एमाले यी यस्ता घटिया घण्टी भन्दा धेरै सभ्य छन ।त्यसैले एमाले बारेमा बोल्नु पुर्व आफ्नु अनुहार हेर्ने गर ।।😡😡😡
कृष्ण भट्टराई tweet media
NE
5
20
57
3.7K
Maple leaf
Maple leaf@leafmaple425·
@jeebanjee एमालेबाहेक घण्टेहरुलाई बाडिनेछ भनम
NE
0
0
0
22
Jeeban
Jeeban@jeebanjee·
नेपालि कति धनि गाठे, यो पैसाले एउटा राष्ट्रिय गौरवको योजना सम्पन्न गरौ ।
Jeeban tweet media
NE
2
0
13
625
Maple leaf
Maple leaf@leafmaple425·
@bk_sangram २०/२२ वटा बैठक नबसी कहा फाइनल हुन्छ यिनिहरुको
NE
0
0
1
45
बिके संग्राम
आज त नेपाली काङ्रेस पार्टी विघटन तिर हाम्फाल्ने दिन हैन ?😂😂😂
NE
2
0
2
765
Maple leaf ری ٹویٹ کیا
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?
Mystica Devkota tweet media
NE
56
100
236
28.2K
Maple leaf
Maple leaf@leafmaple425·
@omnamosivaye Tenson nali keta ho tannainpaisa aako chha life banchha sabai ko
Maple leaf tweet media
हिन्दी
0
0
1
76
Maple leaf
Maple leaf@leafmaple425·
@NetraNepal @NepalPoliceHQ अब सिर्फ रास्वपा (घण्टे) का झोलेहरूको हालीमुहाली चल्छ। यिनिहरुले जे बोल्न जे भन्न नि छुट छ ।
NE
0
0
6
134
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
यस्तो आयो के प्रहरीले यसलाई पक्राउ गरेर हदैसम्मको कार्वाही गर्न सक्छ त @NepalPoliceHQ ?
NE
13
24
68
4.3K
Ahmed Khalifa
Ahmed Khalifa@_A_khalifa·
For anyone asking why Iranians aren’t out protesting for regime change… This is what happened last time they tried, just months ago: Over 30,000 killed.
English
2.3K
5.8K
15.4K
309.3K
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
हर्मुज नाकाबन्दी प्रभाव: पेट्रोलमा ४१ रुपैयाँ र डिजेलमा ९४ रुपैयाँ भाउ बढ्ने !
Tika Ram Yatri tweet media
NE
34
10
118
29.8K
Maple leaf ری ٹویٹ کیا
Sushil Neupane
Sushil Neupane@producersushil·
अहिलेको सरकारले देखाएको रवैया पञ्चायत कालमा पनि अनुदार पञ्च गुटको राज्य संचालन शैली हो । खुलेर विरोध गरौ । बोल्न पाईन्छ । विरोध शासन र शासक दुबैको गर्न पाईन्छ ।
NE
31
19
62
6.9K
Maple leaf ری ٹویٹ کیا
Birat Aanupam
Birat Aanupam@birat_anupam·
This is how रुटिने works for the good of its masters!
Birat Aanupam tweet mediaBirat Aanupam tweet media
English
23
86
293
21.3K
Maple leaf
Maple leaf@leafmaple425·
@kedarsubedi एकदिन यी सबैको पालो आउछ
NE
0
0
0
86
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
सडकमा ताण्डव नाच नाचेर सिंहदरबार जलाएर सत्तामा आउनेको अर्ती फेरी श्रीकृष्णको भन्दा माथ्लो स्तरको छ 😂😂
𝑲𝒆𝒅𝒂𝒓 tweet media
NE
6
13
67
2.4K
Maple leaf ری ٹویٹ کیا
बिके संग्राम
पुलिसनै "झोले " भन्दै रगताम्मे भैसकेको लाई समेत ठोक्दैछ यै हो @NepalPoliceHQ व्यावसायिकता । यै बेहोरा भएकाले २३ मा हेडसट हाने , २४ मा हन्मान कट्टुमा भाग्न पर्यो । सुदन गुरुङ यो बेहोरा सुधार्न आएकै हैन उस्लाइ पनि यै प्रयोग गर्नु छ्😂
Babu@babusasach

प्रहरीले यस्तो गर्ने बेला भइसकेछ ? @NepalPoliceHQ

NE
5
9
28
2.4K
Maple leaf
Maple leaf@leafmaple425·
@me_sherya नया नया जोगीले खरानी धेरै धस्छन
NE
0
0
0
228
श्रेया
श्रेया@me_sherya·
पहिलाका मन्त्रि जेब्राक्रसमा बच्चा हानेर हिड्थे अहिले घरमै गएर भेट्छन,स्टन्ड भने नि भनौ हामिले खोजेको यहि हो
श्रेया tweet media
NE
17
36
406
7.7K
Maple leaf ری ٹویٹ کیا
प्रताप विकाश
हेर केपी सुन केपी तेरो घमण्ड यसकी चक्नाचुर भयो खरानी भयो! हेर भाइ सुन यो तन करोड नेपालीको खुन-पसिनाले बनेको सम्पत्ति हो।यदि तैंले नै यसरी जलाउने कार्यमा रहेछस् भने दण्ड सहित क्षतिपूर्ती भर्नु पर्छ।
NE
3
6
25
1.4K
Maple leaf ری ٹویٹ کیا
Tek Narayan Paudel Dayalu
Tek Narayan Paudel Dayalu@tnpoudelymailc2·
एमाले काङ्ग्रेस लगायत जो जहाबाट रास्वपा गएका नेताहरु छ्न तिन्को पनि सम्पति छानबिन हुनुपर्छ त्यहा गएर उनिहरु चोखिन पाउदैनन्
NE
4
6
24
896
स्वारी २.० ;))
श्री भिक्टर @VictorPaudelx बाबु नमस्ते, किन बाबु भनिस् भन्नोला, नाता खोज्दै जाने हो भने सालो पर्नुछ मेरो त्यता नजाम। टुइटरमा सिनियर भएको नाताले के सल्लाह दिन चाहन्छु भने यता टुइटरका दुक्की तिर्कीसँग दोहोर संवाद गर्नी नै हैन ल। आफूलाई लागेको लेख्नी अनि चुप लागेर बस्नी है ! 🙏
NE
27
3
77
10.2K
Maple leaf
Maple leaf@leafmaple425·
@ptkums काठ्माण्डौ महानगरबाट एक करोड पाएको थियो बालेन हुदा नुनको सोझो त गर्नै पर्यो
NE
0
0
1
180
स्वारी २.० ;))
रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल सामाजिक संजाल एक्समा लेख्छन्ः “केपी शर्मा ओलीलाई रिहा गर्नका लागि एमालेको सचिवालयको बैठक चलिरहेको छ!”
NE
11
2
41
9K
Maple leaf
Maple leaf@leafmaple425·
@RONBupdates ओई पहिला पेजको नाम फेर अब । के हो त्यो रुटिन अफ नेपाल बन्द भन्ने ? नेपाल बन्द नभएको जुनि भैसक्यो
NE
0
0
1
262
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
एमाले अध्यक्ष केपि शर्मा ओलिको प'क्राउको वि'रोधमा एमाले सचिवालय बैठकले गरेका निर्णयहरु: - चैत २८ गते पालिका स्तरमा वि'रोध प्रद'र्शन आयोजना गर्ने - २०८३ बैशाख ३ गते वडा तहमा भेला गर्ने - २०८३ वैशाख ७ गते प्रदेश राजधानीहरुमा प्रद'र्शन आयोजना गर्ने - २०८३ वैशाख १२ गते काठमाडौंमा वि'रोध प्रद'र्शन आयोजना गर्ने #News
Routine of Nepal banda tweet media
NE
24
0
94
15.8K