
@chapagain_gokul @MilianoRaya आयो केहि थाह नपाई न्यायधीस बन्न!
ए तोरी बुटवल उपमहानगरपालिकाकी मेयर सुनिता हुन्?
बुझ्नु छैन आएर भ्यां भ्यां गरिहाल्न पर्छ 😂🙈🙈
NE
🪔
11.9K posts

@None7o7
🚧 🤟Ⓜ️⛺️⚡️ @Time person of the year 2006



सस्तो लोकप्रियताको लोभमा आफ्नै नागरिकमाथि नगरप्रहरी लगाएर आतंक मच्चाउन थालेछन्, कठै मेरो देशका नगरप्रमुखहरू!







