Teamwork

66.5K posts

Teamwork banner
Teamwork

Teamwork

@teamworkcomm

बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको । रुचि:-बिचार र बिस्लेषण पेसा:-ब्यवसायि प्रणामी 🙏

Nepal 加入时间 Ağustos 2017
14.8K 关注23.5K 粉丝
置顶推文
Teamwork
Teamwork@teamworkcomm·
पिसाब फेरेको रु ५ वाइफाई निशुल्क !चरेस खान पैसो फालाफाल,भात खान सुको छैन! नुहाएको कट्टु समेत श्रीमतीलाई धुन लाउनेले बिदेशमा भुई पुछ्न मरिहत्ते,घरको भैंसी भोकले कराउँदा टौवाको पराल थुतेर हाल्न लाज मान्ने, न्युजिल्यान्डमा भेंडा चराउन तयार ! जस्तो देश, उस्तै मानव मुर्कट्टाहरु !
NE
49
541
1.3K
0
Teamwork
Teamwork@teamworkcomm·
@upadhya_kunjana सामाजिक सञ्जाल र न्युजहरु पढने गर्नुस। मैले तपाइको केहि खाईदिएको छैन।आफ्नै बलबुताले स्वाभिमानि भएर ब्यवसाय गरेर खाएको मान्छे हो म। नत मेनपावर गरेर मान्छेको दलालि गरेर खाइएको नत बिदेस गएरै कर्म गरेर खाइएको छ। आफ्नै भुमिमा बरु ऋण नै लागोस हिम्मतले कसैको हनुमान गिरि नगरि खाइएको छ।
NE
0
0
0
1
कुञ्जना ❤💞❣
@teamworkcomm हजुरलाई पनि यति सम्म गिरेर भ्रम छर्न कति पैसा दिएको रे नि …
NE
1
0
0
22
Teamwork
Teamwork@teamworkcomm·
मेरो पद गयो भने सबैको पोल खोल्छु भन्दै रवि र बालेनलाई नै धम्की पो आएछ ! गृह मन्त्रि ज्युबाट। हरे ! लाजनीतिको पराकाष्टा!
NE
3
4
14
411
Teamwork
Teamwork@teamworkcomm·
सुदन गुरुङ्को ऋण कागज अनुसार साहु का.जि.का.म.न.पा वडा नं. १ को देखिन्छ, लिखत प्रमाणित ५ नं.वडाको देखिन्छ हुनत जहाँ गरेनि भयो।रातारात कागाजात रेडि भएछ! अस्ति सम्पत्ति देखाउदा त एति उति ऋण छ भनेको सुनिएको थिएन।जे सुकै होस राम्रो काम गर्दै जाउ नेपालमा दुधले नुहाएको नेता कोहि छैन।
NE
0
0
6
128
Teamwork
Teamwork@teamworkcomm·
@work_with_team हरेक दिन नयाँ स्टण्ड हेर्न पाइएको छ १ बर्स त टिकाउन पर्छ नत्र त मज्जा आउन्न भो !
NE
0
0
1
13
Teamwork 已转推
💕 कनकाई_पुत्र 💕
मेरो जोखानाले यो सरकार एक वर्ष टिक्न गाह्रो देखियो।😂
NE
2
1
2
197
Teamwork
Teamwork@teamworkcomm·
@work_with_team आधिकारिक नभए म किन लेख्थिए नि 😅 # धाइ धाइ ब्लेकमेल गरि गरि भोट हाल्न लाएकाहरु चुपचाप छन। चुपचाप घण्टि छाप। #राधे_राधे !!
NE
0
0
1
24
💕 कनकाई_पुत्र 💕
@teamworkcomm मैले नबुझेको हो कि थाहा नपाएको हो कि हामीकहा आउने पेट्रोलियम पदार्थ भारतबाट ।भारतबाट कच्चा पेट्रोलियम चाहिँ रुसबाट आउँछ। उनीहरूको पैसाको इक्विभ्यालेन्ट गर्दा त्यही १० २० पैसा थप घट होला। भारतमा चाहिँ १४१ यहाँ २१९? यो सरासर घन्टी सरकारले व्यवस्थापन गर्ने कुरा बाहेक केही देखिएन।
NE
1
0
1
13
Teamwork
Teamwork@teamworkcomm·
पेट्राेलियम पदार्थको मुल्यबृद्दि गर्दा पेट्राेल,LP GAS,मटितेलमा बृद्दु भयो ठिकै छ तर डिजेल जस्तो दैनिक ढुवानिमा प्रयोग हुने पदार्थमा समेत बृद्दि गरेसि खाद्द्न्न देखि अत्वाश्यक बस्तुको मुल्य महंगिले कहाँ सम्म चुलिएला।यस्ता सामान्य सोच समेत नभएका गोथेहरुल देश के गर्लान हेर्दै जाउ।
NE
2
2
8
291
Teamwork 已转推
भावुक~~The Emotional🕉️
नयॉ बर्षमा नयॉ दलको नयॉ सरकारले नयॉ नयॉ योजना ल्याई नयॉ नेपाल बनाओस! नेपाली नयॉ बर्षको सबैलाई शुभकामना! ✍️✍️
भावुक~~The Emotional🕉️ tweet media
NE
1
1
5
182
Teamwork
Teamwork@teamworkcomm·
पार्टि दर्ता हुनु पुर्व नै छलफल गरेर आएको जस्तो देखियो त। ८० तोला भन्दा तल त कसैको पो सुन देखिएन त। रास्वपा नभइ राष्ट्रिय सुन पार्टि राख्या भए सान्दर्भिक हुने थियो।"लासामा सुन छ कान मेरो बुचै" यो उखान सम्झन्छु अनि माननियहरुको बारे सोच्छु ताज्जुब लाग्छ।
NE
0
4
7
187
Teamwork 已转推
भावुक~~The Emotional🕉️
प्रकास दुतराज- नेपाली लोक संगितका एक यस्तो गायक जो सधै छॉया मै परी रहे! उनका सृजनाहरु यती मौलिक हुन्छन कि उनको लय मात्रै हैन कि उनका शब्दहरु पनी अरु कसैले कपी गर्नै सक्दैन!उनको raw voice अनी rustic life presentation को मिश्रणले उनका सृजनाहरु सधै अरुको भन्दा अलग हुन्छन! ✍️✍️
NE
1
4
42
3.2K
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
मेरो समसामयिक टविटले नि पत्रीकामा स्थान पाएछ । स्थान दिने जनभेट साप्ताहिक र जानकारि गराइदिनु हुने @mohanmainali ज्यु दुबैलाइ धन्यबाद दिन चाह्न्छु !
Teamwork tweet media
NE
1
10
26
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
मेरो टविटले जनभेट साप्ताहिकमा स्थान पाएछ । जानकारि गराउनु हुने एवम बिचारलाइ स्थान दिनु हुने आदरणीय सर @mohanmainali ज्यु एवम सम्पुर्ण जनभेट साप्ताहिक परिवार प्रति आभार ब्यक्त गर्दछु ।
Teamwork tweet media
NE
7
4
25
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
अब "No work" "No pay" को सिद्दान्त जारि गरि "per hour" "Basis" तलवमा कार्य सम्पादन गराउनु पर्छ । कार्य चुस्तता र समृद्दिको पाटाेमा यो महत्वपुर्ण पक्ष हाे । हरेक समृद्द राष्ट्र सिस्टममा चलेको हुन्छ । देशलाइ समृद्दिको बाटाेमा दोहोर्याउने यो महत्वपुर्ण पक्ष हो ।
NE
5
36
181
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
मेरो टविटलाइ नयाँ पत्रीका दैनिकमा स्थान दिइएछ । जानकारि गराउनु हुने @Dhakalpabin ज्यु एवम सम्पुर्ण @NAYA_PATRIKA दैनिक परिवार प्रति आभार प्रकट गर्दछु ।
Teamwork tweet media
NE
11
14
53
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
मेरो समसामयिक टविटले पनि नयाँ पत्रीका दैनिकमा स्थान पाएछ । धन्यबाद छ नयाँ पत्रीका दैनिक परिवार एवम जानकारि गराउनु हुने मित्र sandeshsigdel8 ज्युलाइ ।
Teamwork tweet media
NE
7
13
54
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
मेरो टविटले पुन नयाँ पत्रिका दैनिकमा स्थान पाएछ । जानकारी गराउनु हुने मित्र @Frn_Opportunity लाई धेरै धेरै धन्यबाद एवम नयाँ पत्रिका दौनिक परिवार प्रती कृतज्ञता ब्यक्त गर्दछु ।
Teamwork tweet media
NE
9
13
65
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
आजको नेपाल समाचारपत्रले मेरो बिचारलाई स्थान दिएछ । जानकारी गराउनु हुने मित्र @Binix9 जि तथा नेपाल समाचारपत्र दैनिक दुबै प्रती आभारी छु । 🙏
Teamwork tweet media
NE
15
18
57
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
करिबन ३ बर्ष लेखेको मेरो यो टविटले कान्तिपुर, नयाँ पत्रिका दैनिक, साप्ताहिकमा पहिले नै प्रकाशन भै सकेका थियो। आज आएर पुन: @mohanmainali सरले यस्लाइ आफ्नो सप्ताहिक रुपमा प्रकाशित हुने "जनभेट सप्ताहिक" म स्थान दिनु भएछ। वहाँ प्रती हृदय देखि नै आभारी छु । 🙏
Teamwork tweet media
NE
4
8
25
0
Teamwork 已转推
Teamwork
Teamwork@teamworkcomm·
आजको कान्तिपुर साप्तहिकमा मेरो टविटले नि स्थान पाएछ । धन्यबाद छ कान्तिपुरको सम्पुर्ण साप्ताहिक युनिटलाइ ।
Teamwork tweet media
NE
9
15
78
0