Ramchandra Bhatta

2.9K posts

Ramchandra Bhatta

Ramchandra Bhatta

@Rcbhatta

Believe in law & order. Hard worker, affiliate in Democrat.

Euless, TX انضم Mart 2011
519 يتبع1.1K المتابعون
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@yashodatimsina हाम्ले त फोटो खिच्ने अवसर माग्दा पनि पाइएन 😛
NE
0
0
0
102
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल भन्छन्-‘नेपालीले १० वटा देशको नागरिकता लिए पनि हाम्लाई कहाँ छ हानी नोक्सानी ? के हुन्छ समस्या ?’
NE
0
1
1
244
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
सरकारले कतिपय विवादित मान्छेहरुलाई महत्वपूर्ण नियुक्ति दिइरहेको भनी समाचारहरु आइरहेका बेला - सुकदेव खत्री जस्ता मान्छेहरु पनि भएको पत्तै पाएन जस्तो छ ।
NE
3
5
35
8.3K
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@DahalDeepa @DhakalSaurav @PrasuShre @SunitaSakahkarm हाहाहा । तपाईले पुरातात्विक ट्विटहरु उत्खनन् गर्न थाल्नुभयो । अब डाक्टर अर्थमन्त्रीका सुनौला ट्विट जस्तै दीपाजीका पुराना ट्विट सबै डिलिट हुने भए । 🤣🤣🤣
NE
1
1
1
59
Dipa Dahal🇳🇵
Dipa Dahal🇳🇵@DahalDeepa·
👉️आफैँले गरेको सम्झौता मिच्दै सुकुम्वासी बस्ती पुगेका मेयर बालेन 👉️बालेनले तीन महिनाअघि भूमि आयोगसँग सम्झौता गरेर सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्ने वाचा गरेका थिए। तर, उनले सुकुम्वासी बस्तीमा डोजर पठाए। @PrasuShre @SunitaSakahkarm ukaalo.com/news/221130-ma…
NE
1
27
41
0
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@DahalDeepa @DhakalSaurav अब बदलिएला नि त ! यति लेख्ने मान्छे नै पद्मा पुगिसकेपछि अवश्य फेरिन्छ होला ।
NE
1
1
6
490
Dipa Dahal🇳🇵
Dipa Dahal🇳🇵@DahalDeepa·
बालुवाटारमा पत्रकारकालाई गर्ने व्यबहार कहिल्यै बदलिएन! सधैं चिसो भुइँ ! सधैं अपमान ! कम्तीमा सूचनाको पहुँचमा पत्रकार पुगोस् भन्ने त चाहना हो!
Dipa Dahal🇳🇵 tweet media
NE
29
51
192
0
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@Raw_Ku @GitaChimoriya यसो हेर्दा हिजो राजनीति गर्ने भुईँबाट आएका हुन्थे । तर, आज ग्लोबलाईजेसनको प्रभावले एलिट वर्गको प्रभुत्व राजनीतिमा बढ्दो गतिमा देखिन्छ । बरु अमेरिकामा अबको राजनीति ‘एन्टी एलिट’ हुने क्रम बढ्दो छ ।
NE
0
0
2
159
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
नेताहरुअधिकांशलाई मन नपर्नुको कारण यिनीहरु आम नागरिकभन्दा अलग्गै भएको,जीवनशैली बेग्लै भएकाले थियो। मान्छेहरुलाई लागेको थियो,रास्वपाका नेताहरु हामीजस्तै हुन् ।तर, ती आम नागरिकजस्ता थिएनन्। यसमा गल्ती कसैको छैन। मलाई चाँहि यही विन्दूबाट सरकारप्रतिको विकर्षण शुरु भयो जस्तो लाग्छ।
NE
8
36
137
8.4K
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको सुनको विवरणमा ‘तोला’ नलेखेर ‘किलोग्राम’ उल्लेख भएको भए बुझ्न र हिसाब गर्न सजिलो हुन्थ्यो । जस्तो कि-प्रमं बालेनसँग सुन २ किलो दुई पाउ १६ ग्राम ।
NE
0
1
2
371
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
जे डी भान्स नै गएर भिक्टर ओर्बानलाई भोट मागेको थियो त । सोत्तर भएछन् ओर्बान !
NE
1
0
1
70
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@gbudhathoki @bhimkark तिम्रो जुनियर त क्यानडामा हो क्यार ! भीम दाईले अमेरिकाको कुरा गर्नुभएको हो ।
NE
0
0
2
138
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
@bhimkark धउ बुढा, हावा कुरा गर्दा रछन्। मेरो जुनियरले पनि यो साल राम्रै रिफन्ड पाएको छ।
NE
4
0
7
2.9K
Bhim Karki
Bhim Karki@bhimkark·
ट्याक्स फाइल गर्ने बेला के अमेरिकन के नेपाली सारा ट्याक्सपेयर हरु ले सोध्नु हुन्छ- सरकारले यसो भनेको छ, मेरो साथीले यसो भन्यो, फलाना ले १५ हजार रीफन्ड लीयो अरे (यो चै नेपालीले मात्र भन्नु हुन्छ 😁) मं भन्दा भन्दा थाकी सकें- यी हल्लाहरू हुन, तिमीले सुनेका.. 🎼🎼🎼 काम इज फन!
NE
5
1
13
5.7K
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@bhimkark कुरा नगरौँ दाजु नेफोलीहरुको ! अनेक किर्ते-कार्ते, भएको-नभएको खर्च देखाएर रिफण्ड लिन्छन् । IRS को जालोमा परेपछि तेब्बर तिरेका नेफोलीहरु पनि भेटेको छु । क्षणिक फाइदा लिने कि peace of mind ले बस्ने महत्वपूर्ण कुरा यो हो मेरो लागि ।
NE
1
0
2
176
Giorgia Meloni
Giorgia Meloni@GiorgiaMeloni·
Oggi la “redazione unica”, composta da Il Fatto Quotidiano, La Repubblica, Fanpage e Report, mostra una mia foto con un esponente della criminalità organizzata per sostenere la bizzarra tesi di una mia vicinanza ad ambienti malavitosi. Inoltre, questi signori fanno un pirotecnico collegamento con le vicende di mio padre, per dimostrare non so quale commistione con la criminalità organizzata. Ma questi imparziali e onesti giornalisti sanno benissimo che con mio padre ho interrotto ogni rapporto all’età di 11 anni. Così come sanno benissimo che, in decenni di impegno politico, esistono decine di migliaia di foto mie con persone che chiedono semplicemente un selfie. E ciò vale per chiunque faccia politica e stia in mezzo alla gente. E sfido chiunque a trovare mie dichiarazioni o attacchi contro altri esponenti politici colti nelle stesse circostanze. Il mio impegno contro ogni mafia è cristallino, coerente, duraturo. E ciò che abbiamo fatto al governo ne è la prova. Mentre altri liberavano dalle galere i boss mafiosi con la scusa del Covid, noi li arrestiamo e li teniamo dentro con il carcere duro, istituto che abbiamo salvato dallo smantellamento. Differenze. Ma a questi “professionisti dell’informazione” non importa niente. Tutto serve a gettare fango nel ventilatore e a fare da grancassa mediatica agli interessi di partito. Nessun giornalismo, solo politica. Poco importa. Non sono una persona che si fa intimidire dagli squallidi attacchi di gente in malafede.
Giorgia Meloni tweet media
Italiano
5K
3.3K
30.9K
1.6M
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
हैट ! सानै उमेरमा तरक्कीको प्रगति रहेछ । फेवाताल किनारमा २० रोपनी जग्गा ! त्यो किन्ने आर्थिक स्रोत चाहि के हो ? कि दलाली गरेर उपहार मिलेको हो ?
NE
0
0
3
239
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
@Rcbhatta नेपालमा भएका राम्रा सद्धे किताब मलाई देउ
NE
1
0
1
136
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
१० वर्षमा परिवर्तित मेरो लाइब्रेरी, कम्तिमा ३००० किताब पुर्‍याउने लक्ष्य छ। भरखर १०००/१२०० पुगे। सन् २०१६ सन् २०२६
Gajendra Budhathoki ♿ tweet mediaGajendra Budhathoki ♿ tweet media
NE
9
2
76
3.9K
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@DnesKazi @SwarnimWagle @Sudan_Haminepal @ShahBalen @sasmitp ए मेरा बाबै ! लाइसेन्स प्रिन्ट गर्न चार वर्षसम्म ? एउटा instant printer राखेर १५ सेकेण्डमा प्रिन्ट गर्न सकिन्छ । देश त बनाएकै हुन् क्या !
NE
0
1
2
332
Deep State
Deep State@DnesKazi·
यातायात कार्यालय एकान्तकुनाको कोठा नम्बर २०८ मा टाँसिएको यो सुचनातिर नि हेर्ने कि सरकार ? ४ बर्षमा एउटा लाईसेन्स दिन नसक्ने सरकारले कर उठाउनचाहिँ लाज लागेन ? @SwarnimWagle @Sudan_Haminepal @ShahBalen @sasmitp
Deep State tweet media
NE
2
3
4
602
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
नेपालका केहि पत्रकारहरुले पत्रकारिताकै हुर्मत लिदै रहेछन् । कसैले फेसबुकमा ‘वर्षदिन अघि बलात्कृत भएँ’ भनेर लेखेकै भरमा पीडित, पीडकको भनाई समेत नराखि त्यति ठूलो समाचार ? पीडक भनिएकासँग दुई शव्द कोट लिनु पर्दैन ?
NE
4
2
19
4.2K
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@anilkathmandu @AnupKaphle हार्दिक बधाई अनुपजी । खसखस चाहि कति जनाको आवेदन परेछ त्यति ठूलो विज्ञापन थियो । प्लान र प्रोजेक्ट सहितको प्रपोजलबाटै उहाँ छनौट हुनुभएको त होला ?
NE
0
0
1
37
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
यो राज्यको लुटेरा नीति हो । काठमाडौँको दुई बैँकमा मेरो खाता छन् । केहि महिना अघि नेपाल जाँदा एउटा बैंकमा गएर अपडेट गर्न भ्याएँ, अर्कोमा गएर विवरण लिएँ तर खुट्टा फ्याक्चर भएकोले अपडेट गर्नको लागि फेरि जान भ्याइएन । अब मेरो खाताको रुपैँया सरकारले कब्जा गर्ने ? देश लुटेरा नबनोस् !
Dibed(डाईबेड)🌸@Mission2087

१० वर्षभन्दा बढी निष्कृय बैंक खाताको रकम राज्यकोषमा ल्याइने onlinekhabar.com/2026/03/190029…

NE
1
0
1
367
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
@DnesKazi @SwarnimWagle यो राज्यको लुटेरा नीति हो । काठमाडौँको दुई बैँकमा मेरो खाता छन् । केहि महिना अघि नेपाल जाँदा एउटा बैंकमा गएर अपडेट गर्न भ्याएँ, अर्कोमा गएर विवरण लिएँ तर खुट्टा फ्याक्चर भएकोले अपडेट गर्नको लागि फेरि जान भ्याइएन । अब मेरो खाताको रुपैँया सरकारले कब्जा गर्ने ? देश लुटेरा नबनोस् !
NE
1
1
6
1.2K
Deep State
Deep State@DnesKazi·
कस्तो वाईयात भिजन हो यो ? @SwarnimWagle नागरीकको निजी सम्पत्ति केही बर्स प्रयोग गरेन भन्दैमा लुटन मिल्दैन। राज्यले निजी सम्पत्ति संरक्षक हुनुपर्नेमा लुट्ने? यो त घरमा कोहि मान्छे नभएको देखेपछि चोर्न छिरे जस्तो भएन र? मेरो सम्पत्ति २० बर्षसम्म साँचेर राख्छु भन्न नपाउने?
Dibed(डाईबेड)🌸@Mission2087

१० वर्षभन्दा बढी निष्कृय बैंक खाताको रकम राज्यकोषमा ल्याइने onlinekhabar.com/2026/03/190029…

NE
18
24
98
13.1K
Ramchandra Bhatta
Ramchandra Bhatta@Rcbhatta·
बालेन मन्त्रीपरिषदको १०० बुँदे कार्यक्रम सबले कपी-पेष्ट गरेको देख्छु । आफ्नो रेकर्डका लागि होला कि प्रचारको निम्ति ? तिमेरुले शेयर गर्नु अघि नै सेतोपाटी अनलाईनमा गएर पिडिएफ फर्म्याटमा पढिसकेँ क्या ।
NE
0
0
0
173