दक्ष प्रजापती

184.3K posts

दक्ष प्रजापती banner
दक्ष प्रजापती

दक्ष प्रजापती

@me_chule

#Freelance Accountant by Profession #Stock Trader Management Hunks Pvt. Ltd #9841647770

kathmandu Joined Mart 2011
2.5K Following36.7K Followers
Pinned Tweet
दक्ष प्रजापती
फुल अक्षेता बोकेर मन्दिर पुग्दा भगबानले पनि भन्छ "उ फेरि अर्को माग्ने आयो" ।
NE
60
2.1K
2.5K
0
दक्ष प्रजापती
खोलाले मन्दिर चर्च र बिध्यालय चिन्छ र क्षती गर्दैन भन्ने कुरामा यती धेरै कन्फिडेन्स चाहिँ काबाट आउँछ के मान्यवर ??
NE
1
0
1
114
दक्ष प्रजापती retweeted
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
सुकुमबासी बस्तीको घर हो रे
Berojgar kto mah tweet media
NE
4
8
74
5.6K
दक्ष प्रजापती
अनि क्यानले छोड्दैमा कृकेट ग्राउन्ड भत्किन्छ नै भन्ने छ ? टियु आफैले ग्राउन्ड चलाउन सक्दैन ? अनि क्यानले पुन लिजमा उक्त जग्गा लिन सक्दैन ? लिजमा लिनु र हडप्नुको भिन्नता थाह नभएको पत्रकार भन्नुहुन्छ
Birat Aanupam@birat_anupam

सार्वजनिक जग्गामा बनेको विपन्नको घर भत्काउँदा खुशी हुनेहरू TU मा भत्कन लागेको क्रिकेट मैदानका विषयमा भने ज्यादै चिन्तित छन्। चिन्ता सार्वजनिक जग्गा 'अतिक्रमण'को रहेनछ । चिन्ता त गरिबले छानो पाएकोमा रहेछ!

NE
0
0
0
85
दक्ष प्रजापती retweeted
Purely Green
Purely Green@worldclick56·
Nepal 🇳🇵
Purely Green tweet mediaPurely Green tweet mediaPurely Green tweet mediaPurely Green tweet media
Lietuvių
7
78
605
12.6K
दक्ष प्रजापती retweeted
🚨Indian Gems
🚨Indian Gems@IndianGems_·
This is Pokhara, Nepal, just 180 km from India. The current temperature is 23°C with 100% cleanliness.
English
360
2.7K
23.4K
750.7K
दक्ष प्रजापती retweeted
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
सुकुम्बासी बस्ती भत्काउनेको विरोधमा सेतोपाटी देखियो, अमित ढकाल देखियो।अनलाइन खबर देखियो। हर्क साम्पाङ देखिए,कांग्रेस एमाले माओवादी सबै देखिए,महेश बस्नेतले पनि यति लामो विज्ञप्ति लेखे।कहिल्यै नबोल्ने सिपी गजुरेल पनि बोलेँ। भनेसी बालेन सरकार र रास्वपाले राम्रो काम गर्दै रहेछ। अघि बढ् सरकार ।।
NE
11
63
278
7.6K
के. सी. चोभारे
यता दिनको यौटा पेन्टीङ पोस्ट गर्छु भनेर सोचेको, नसकिने रहेछ। 😄
के. सी. चोभारे tweet media
NE
3
2
39
1K
दक्ष प्रजापती
मलाई लागेको कुरा यसमा f1soft को सङ्गलकता हुन सक्छ सम्भव सिरोयिया यसमा आबद्द छन र कान्तिपुर मिडिया ग्रुपमा पनि रास्ट्र बैकले नबिलको सिस्ट्मको फरेन्सिक अडिट गरे धेरै कुरा थाह हुन्छ
भीष्म ( Bhismak1962)@BhismaK62

Bank details बैङ्कले नदिएको भए सुदन आफैले आफूलाई expose गर्न दिएका हुन त ? नत्र के बैङ्कको system hack भएको वा compromised भएको हो त ? यदि हो भने बाँकीका सबै खाताधारीको लागि यो गम्भीर र संवेदनशील विषय हो।

NE
0
0
0
195
दक्ष प्रजापती
लिपुलेकमा गएर डोजर हान्न बालेन्द्रले मात्र होइन निर्मलेन्द्र प्रम भए नि सक्दैन … छ हिम्मत ??
Nirmal Prasai🇳🇵@NirmalPrasai5

लिपुलेकमा भारतीय बंकर हटाउन कहिले पुग्छ डोजर? कि सुकुमबासी का लागि मात्र हो डोजर आतंक।

NE
0
0
0
108
दक्ष प्रजापती
नेपाली ट्वीटरको सुरूवाती दिनमा कतै न कतै कुनै न कुनै रूपमा माया भट्टको फ्यान भएका धेरै रहेछन् है 🤣🤣🤣
अमृत TheBackbencher@oops_u

नेपाली ट्वीटरको सुरूवाती दिनमा कतै न कतै कुनै न कुनै रूपमा माया भट्टको फ्यान भएका धेरै रहेछन् है 🤣🤣🤣

NE
0
0
0
26
दक्ष प्रजापती retweeted
सुजन
सुजन@sujnpandey·
हुकुम्बासी 😂
NE
2
7
24
889
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@me_chule बुधबार छ दाइ अब । आज नेपाल रेड र निलोको थियो
NE
1
0
0
13
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
मुलपानी हल्लिदै जाउँला भन्या पानी परेर गेम नहुने जस्तो भएर स्याड भैयो त
NE
1
0
0
113
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@me_chule गोलि लाग्या भा संसार पुरै खुशी हुन्थ्यो होला
NE
1
0
0
33