__Sagar#OctRain

24.2K posts

__Sagar#OctRain banner
__Sagar#OctRain

__Sagar#OctRain

@imocean19

नीजि ट्वीट !

Nepal Inscrit le Temmuz 2017
1.9K Abonnements1.7K Abonnés
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
रहबर अन्सारी २०७४ मा निकै नै चर्चित वीरगन्ज महानगरको मेयर उम्मेदवार थिए। युवा थिए, भाषण राम्रै गर्थे, अलि अलि पपुलर पनि बन्न खोज्थे, सुरुमा राम्रै देखिन्थ्यो। ८ वर्ष पछि अझै परिपक्व हुनुको साटो त झन् कच्चा पो देखिए गाँठे!
__Sagar#OctRain@imocean19

काठामाडौंमा रन्जु दर्शना उम्मेदवार हुँदा युवालाई 'चान्स' दिनु पर्छ भनेर बोल्नेहरु बीरगंजमा रहबर अन्सारी उठ्दा खोई किन निदाएका हुन् ?

NE
0
0
0
57
Ajay Jadeja
Ajay Jadeja@AjayJadeja171·
25th March - Tapmad will live stream the PSL 2026 in India 😵‍💫 26th March - Tapmad got banned in India 🤣 Another L for PSL 🤡
Ajay Jadeja tweet media
English
79
245
2.6K
67K
Only KKR Matters 💜💛
Never got banned Never bought umpires Never Killed a single fan Never changed the name Never changed the owner The greatest cricketing franchise ever 🐐
Only KKR Matters 💜💛 tweet media
English
114
235
2.1K
53.8K
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
कार्की मेडमले सार्वजनिक गर्नी रे भन्दै हुनुहुँदो रहेछ यता मिडिया भर प्रतिवेदन माथि नै विश्लेषणका विश्लेषण आएको आई छ।
NE
0
0
1
62
__Sagar#OctRain retweeté
Nepal News
Nepal News@nepalnewsdotcom·
फुटबल विकासको मेरुदण्ड मानिने क्लब फुटबलमा दर्शकहरूको लगाव घट्नु दुर्भाग्यपूर्ण ~~~ ✍️ दीप सुवेदीको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Deepsu0 nepalnews.com/2026/03/23/spe…
NE
1
3
2
96
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
एकाएक साईत हेराएको बेला फ्याट्ट प्रतिवेदन 'लिक' भयो गाँठे!
NE
0
0
1
43
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
@libangi13 सरकार आफैंले सार्वजनिक नगरेर मीडियाबाट चुहिन्छ क्या, किन होला?!
NE
0
0
0
34
लीबाङ्गी 王龙
चुनाव अघि सार्बजनिक नभए नि कम्तिमा सपथ अघि सार्बजनिक भएछ कम्तिमा सबैले सबको अनुहार चिन्न त पाए
NE
2
1
5
305
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
@libangi13 नयाँ प्रम सरले कार्की मेडम दबाब दिनुभएको थियो। मेडमले जिम्मा लाएर जानुहुने भयो। वहाँ सरलाई यो प्रतिवेदन निल्नु न ओकल्नु हुन्छ। इरानमा बम हानेर अमेरिका अड्किए जस्तो।
NE
1
0
0
19
लीबाङ्गी 王龙
जेनजी आन्दोलन माथिको छानबिन प्रतिबेदन कार्यान्वयन गर्ने जिम्मा नि आगामी सरकारलाई आयो है पक्कै हुनेछ
NE
1
0
3
150
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
नेपालमा भएका ठूला ठूला आन्दोलनका आयोगहरुको प्रतिवेदन अनुसार कारवाही भएको छ त? जहाँ सम्म लाग्छ भएको छैन। नेपालको राजनीतिमा जति नै ठूला आन्दोलनका पछि पनि सबै स्थिति सामान्य अवस्थामा ल्याउन यस खाले राजनीतिक निर्णयले काम गरेको छ। नेपाली राजनीतिमा प्रतिशोध देखिएको छैन र नहोस् पनि।
NE
0
0
0
22
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
@narendrapokh94 त्यस्तो पनि भन्न खोजेको हैन। राज्य, राज्यका संरचना माथि विश्वास निकै नै घट्दै गईरहेको छ। कम्तिमा देश बदल्छु र सिस्टम बनाउँछु भन्ने मान्छेले त यो साहस गरिदिउन्। हाम्रा इन्स्टिच्युसन प्रति विश्वास छ। हाम्रा युनिभर्सिटी पनि राम्रा छन्। उनीहरू गएरै पढ्दै गर्दा पनि केही सुधार त हुन्छ।
NE
0
0
0
20
Narendra Pokharel🇳🇵
Narendra Pokharel🇳🇵@narendrapokh94·
@imocean19 फेरि उसले फलानो बहुमुखि क्याम्पसमा पढ्ने बित्तिकै त्यो रातारात सुध्रीने पनि हैन।
NE
1
0
0
15
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
तरिका मिल्यो त? सामान्य मान्छे भएको भए एउटा कुरो, सांसद नै विदेशी युनिभर्सिटीमा? हिजो वहाँहरुले नै आन्दोलन गरेको हैन र?
Kathmandupati@kathmandupati1

रास्वपा सांसद पुरुपोत्तम एमबीए भर्ना हुन पुगे भारत, यता भने अर्कै चर्चा | #Purushottam_Yadav #Samsad #Raswapa @party_swatantra @hamrorabi @ShahBalen

NE
1
0
0
248
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
@narendrapokh94 नो नो ब्रो। मैले भनेकै छु सामान्य मान्छे र आन्दोलनको हर्ताकर्ता/सांसद पनि ले नेपाल मै भर्ना हुँदा अर्कै सन्देश जाँदैन? बालेनले नेपाल मै पीएचडी गर्दैछन् त! परिवर्तन भनेकै यहीँ हो। एकैपटक कायापलट हुने हैन। शिक्षा, स्वास्थ्य र रोजगारी नसुध्रिए जति आन्दोलन भए नी केही हुन्न ब्रो!
NE
2
0
0
43
Subas Humagain
Subas Humagain@SubasTheOne_·
JB Bruges added Anil Sah and Gulshan Jha in their roster. 8 players from Nepal will play in the league, 5 of them in @jbbruges alone.
Subas Humagain tweet mediaSubas Humagain tweet mediaSubas Humagain tweet media
English
2
1
31
1.4K
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
दिल निशानीले एक्लै पुराना पार्टीले सरकारमा हुँदा भएका विकास निर्माणको ब्रान्डिङ् र प्रचार गर्ने भए।
NE
0
0
1
43
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
नेपाल प्रेस कति अविश्वसनीय समाचार पोर्टल हो? हरेक पोस्ट फेसबुके पोस्ट जस्ता हावादारी र भेरिफाई नै नभई पोस्ट।
__Sagar#OctRain tweet media
NE
0
0
0
70
Ajay Jadeja
Ajay Jadeja@AjayJadeja171·
Hey @grok remove that one team which will surely win the IPL 2026 title on 31st May, 2026 🧐
Ajay Jadeja tweet media
English
6
4
94
17K
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
रास्वपाले पार्टीको बैठकमा मोबाईल निषेध गरेको विज्ञप्ति आएको थियो। तर त्यो विज्ञप्तिले काम गरेको देखिएन। बोल्न, लेख्न भन्दा कार्यान्वयन गर्न गाह्रो हो के ब्रो!
NE
0
0
0
60
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
@oops_u ओराली लागेको बेला खेदेको यत्रो उलटपुलट स्वयं घरबेटीले नी सोचेका थिएनन् होला।
NE
0
0
1
168
__Sagar#OctRain
__Sagar#OctRain@imocean19·
गगनको राजीनामा दिने मुड कता हराएछ?
NE
0
0
2
93