अष्टाबक्र

4.2K posts

अष्टाबक्र

अष्टाबक्र

@Ashtabakra

१. फेक! रियल फेक :) २. आईडेन्टिटि निर्माण गर्न प्रयत्नरत एउटा फेक ह्याण्डल

A corner around the globe 参加日 Ocak 2015
301 フォロー中136 フォロワー
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
दुख नी के के का हुन् हेर्नुस। काममा आउँदा यो अनारस खान काँटा चम्चा ल्याउन बिर्सेछ, छुरी रोपेर खाँदैछ, मुख काट्ला भन्ने पिरलो।
अष्टाबक्र tweet media
NE
0
0
0
0
गौरव
गौरव@NomadChitwan·
सर्पपालन गर्ने सपेरो "झले" जस्ले चै बारम्बार देशको ढुकुटीबाट पैसा लुछेको छ उसैले अरुलाई द्रव्यपिचास रे !! 🤣🤣🤣
NE
1
0
7
0
Tirtha Gurung
Tirtha Gurung@TirthaGrg·
The Bastard of Istanbul सुन्दा राम्रो लाग्छ । यही Bastard लाई कुन नेपाली शब्द राख्दा गाली जस्तो नसुनिएला? #Help
NE
6
0
10
0
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
@ghimiresansar एमजन भन्ने क्या करोडपति सर। के हो यो अमेजन भनेको। थईट्।
NE
0
0
0
0
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
२०७० मा कमल थापाको राप्रपाको २५ सिट र २०७९ मा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावित १५+ सिटको नियति र गन्तव्य एउटै हो । धेरै आत्तिनु हुँदैन । दर्शन, सिद्धान्त, विचार, नीति, कार्यक्रमसहितको संगठनले मात्रै राजनीति गर्न सक्छ । गड्याङगुडुङ र हाटहुट अस्थायी कुरा हुन् ।
NE
38
9
126
0
मन्दिरा
मन्दिरा@Mandira321·
Twitter मा किन आफ्नो पहिचान हुने स्पष्ट फोटो नराखि मानिसहरू Follow गर्छन् ? अब देखि मैले स्पष्ट पहिचान नभएकालाई Follow back नगर्ने निर्णय गरें ! ठीक गरें कि गरिन ? सामाजिक सन्जालमा पनि आउने अनि आफ्नो पहिचान पनि लुकाउने किन ?
NE
9
9
75
0
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
@jhabadrinath दोश्रोलाई निर्वाचित हुने व्यवस्था मिलाऔँ, त्यो ठीक हुन्छ।
NE
0
0
0
0
অনার্য
অনার্য@jhabadrinath·
पहिलो निर्वाचित हुने पद्धति निक्कै त्रुटिपूर्ण छ।यहाँ विजयीले लगभग २६% मात्रै मत पाएर विजयी भ‌एका छन् भने अन्यले ७४%। यसलाई नसच्याइए लोकतन्त्रकै उपहास हुन जान्छ।
অনার্য tweet media
NE
7
0
15
0
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
@ptkums गुटबन्दी नगर्दैमा मान्छे सक्षम हुँदैन स्वारी। ढुङ्गाले गुटबन्दी गरेको देखेको छ? शसाङ्क कुनै भिजन, अडान नभएको मर्या स्याल जस्तो।
NE
0
0
0
0
स्वारी २.० ;))
यिनले जितुन् ! कांग्रेसको भावी सभापतीको रुपमा कांग्रेसभत्रि झाँगिएको अस्वस्थ गुटबन्दीलाई यिनले अन्त्य गर्छन् कि भन्ने आश छ । तर दाईका मान्छेहरुमा आफू बाहेक अरु नस्विकार्ने प्रवृतिको अन्त्य नभएसम्म त्यो पनि गाह्रो छ ;))
Setopati@setopati

नवलपुर-१ मा कांग्रेसका शंशाक कोइराला २ हजार बढी मतले अगाडि setopati.com/election/Parli…

NE
6
0
8
0
अष्टाबक्र がリツイート
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
यो पल्ट थुप्रै बाबु र बा का छोराहरुलाई ब्रेक लाग्यो। अर्को पल्ट ती अराजक विद्यार्थी नेताहरुलाई पनि लाग्नपर्छ। कलेजमा पढ्ने हो, राजनीतिक करिअर बनाउने हैन भनेर तिनले बुझ्नु पर्छ। राजनीति छिर्ने बिन्दु स्थानीय चुनाव कि ल्याट्रल इन्ट्री हुनपर्छ!
Nepal 🇳🇵 NE
0
3
42
0
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
@dambarkhatiwoda तपाईलाई पार्टीहरुसँग गहिरो परम्परागत सैद्धान्तिक र दार्शनिक धरातल हुनुपर्छ टिक्न र भोट पाउन भन्ने भ्रम जरा गाडेर बसेको देखियो। जनतालेचाँही सुशासन, भ्रष्टाचार निर्मूलन, नाताबाद, कृपाबाद हट्ने आशा मात्रै देखाएका छन् मत मार्फत।
NE
0
0
0
0
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
रविकाे पार्टी उदय भयाे ठीक छ-तर उनका नीति,विचार अहिलेजस्तै लुक्न सक्दैनन्।संसद र सार्वजनिक जीवनमा अनेक मुद्दामा जब बहस हुनेछ-धारणा,मत र पक्षपाेषण कता खुल्छ भन्ने देखिईहाल्ने छ-जब त्यस्ताे ध्रुवीकरण हाेला- त्यसपछि पनि यस्तै भाेट आयाे भने टिक्ला-नत्र अर्काे प्रयाेग मात्रै हुनेछ है
NE
19
19
180
0
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
@sudeepkhaniya समाजले औकात अनुसारकोको नेता पाउँछ भनेको मन नपरेर यता एकजना दादा रिसाउँदै हुनुहुन्थ्यो। एकुन्टा लहरै ठोक्दिनु भो। " समाजिक संजालले पनि औकात अनुसारकै दादादिदीहरु पाउँदोरहेछ!" 😀
NE
1
0
1
0
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
मैले त पैले नै भन्या हो, नेताले मानेनन्, बुझेनन् - के गर्ने? यसो गर्न पर्थ्यो भन्दै ज्ञान पेल्न दादादिदीहरू पुरै १८०° टर्न भएर आउनुहुन्छ! अनि बेहिसाब रमाइलो लाग्छ! समाजले औकातको नेता पाए झैँ समाजिक संजालले पनि औकात अनुसारकै दादादिदीहरु पाउँदोरहेछ! 😀
Nepal 🇳🇵 NE
2
3
36
0
अष्टाबक्र がリツイート
Basanta Ghimire
Basanta Ghimire@basantaplp·
के.पि. ओलीले पत्निसँग भान्छामा "साग" केलाउदा समेत काँग्रेसका कारिन्दाहरूलाई पोलेको छ । उडाएका छन् । के तिम्रा सभापति जस्तो रिसोर्टमा पैसा बाड्न जानु पर्ने थियो हो ?? अझ हेर्दा सुकिला पढेलेखका झै देखिने झन् गोबर दैव । अझ यिनैले राजनीति भएन भन्दै ढेङ्ग्रो ढोक्छन् । 🤦‍♂️🤦‍♂️🙏
NE
18
62
392
0
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
@sobita465 नेता हुने पुरा गुण आयो। यो फोटो सेल्फी भनेर दिउँसै मान्छे झुक्याएसी राजनीतिमा भविष्य उज्वल देखियो :)
NE
0
0
0
0
सोबिता गौतम
पछिल्लो केही हप्ता आफ्नै हातले सेल्फी खिच्न पाइएको थिएन । मौनताबीच एउटा पुरानो सेल्फी ।
सोबिता गौतम tweet media
NE
189
80
3.2K
0
शशांक
शशांक@s_dlk·
आगामी ५ बर्षको फुर्सदिलो समय सदुपयोग गर्ने कला सिक्दै एक बृद्ध!
शशांक tweet media
NE
4
2
18
0
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
हामी भोट दिने त ढुक्कैले सुतिन्छ, अौडाहा त राष्ट्रप्रेमले उकुसमुकुस भएका पलायनवादीलाई हुने होला, देश कस्ताको हातमा जानेभो भनेर | 😀
NE
26
14
183
0
बाबाजी
बाबाजी@baabajee·
सुर्जे अस्ताए है यता त !😜
बाबाजी tweet mediaबाबाजी tweet media
NE
14
3
44
0
अष्टाबक्र がリツイート
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
पृथ्वीनारायण र राणाशासनमा व्यक्ति-हत्या भए कि भएन, कति भयो - इतिहासकार नै जानुन् ! तर कमारा-कमारी प्रथा चैँ चन्द्र शमशेरले उन्मुलन गरेका हुन्।‌ तपाईं पनि दाजुदिदीको दास नबन्दा नि हुन्छ, २१औं शताब्दी छम्, आँखा खोल्नुस् के! 😂
Nepal 🇳🇵 NE
2
12
78
0
अष्टाबक्र
अष्टाबक्र@Ashtabakra·
@sudeepkhaniya आईपिएलमा, क्रिकेट वर्डकप तिर नी पोईसो तिर्ने अब डाक्टर सा'ब?
NE
1
0
0
0
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
५६५ रुप्पे तिरेर पुरै प्याकेज लिन मन छैन। के आफुलाई हेर्ने म्याच मात्रैको पैसा तिर्न मिल्छ, तिम्रो लजिक अनुसार ? कहाँ छन् उपभोक्ता संगठन, कहाँ छन् सरकार !
Nepal 🇳🇵 NE
17
6
70
0