Santosh Basyal

12.2K posts

Santosh Basyal banner
Santosh Basyal

Santosh Basyal

@Barulo_da

⚕️स्वपिष्यामी यदा म्रिय:

Kathmandu 参加日 Ocak 2013
729 フォロー中3.7K フォロワー
固定されたツイート
Santosh Basyal
Santosh Basyal@Barulo_da·
📸खप्तड
Santosh Basyal tweet mediaSantosh Basyal tweet mediaSantosh Basyal tweet mediaSantosh Basyal tweet media
NE
43
169
1K
0
Santosh Basyal
Santosh Basyal@Barulo_da·
र एकाबिहानै निस्कियो ॥ यो ठाउँ बहुतै मनपर्ने ठाउँ हो । यो रुट को राम्रो कुरा के भने यो बाटो को गन्तब्य नै छैन, १/२ घण्टा हिडेपछी जहाँबाट मलाई हिड्न पुग्यो हुन्छ त्यहिबाट फर्किने हो। 📍तारेभिर बाट गुरिल्ला पहाड तिर !!
Santosh Basyal tweet media
NE
0
0
6
340
Santosh Basyal
Santosh Basyal@Barulo_da·
सचिवहरुले फनफनी घुमाउदा रहेछन रे, सचिवहरुलाई जिन्दगी भरी गरेको सेवामा कुनै एउटा निर्णयले अख्तियार धाउन/मुद्दा खेप्नु नपरोस भन्ने हुन्छ । जिन्दगी भरि कमाएको एउटा ईज्जत मन्त्री र प्रधानमन्त्री का दबाबले निर्णय गर्दा उ चोबिन्छ अरु चोखिन्छन,किन जोखिम लिने, तिम्रा कानुन सुधारओ के।
NE
0
0
7
237
Santosh Basyal
Santosh Basyal@Barulo_da·
तपाई केक कटिङ भन्नुहुन्छ, क्यालि मा हाम्रा टोली ले २ टा सिँगै खशि ढालेछन अनि भुटन हात मा लिदै घन्टी टिनिनि मा नाचिराछन । हाहा गोर्खेहरु जन्मेकै रमाईलो गर्न ।
Krishna Kusum@krishnakusum7

ड्यासल बडो नमुनाहरुको बस्ती हो के खासमा । नेपालमा चुनाव नै जित्नेहरुलाई मतलब छैन , यताका भिरखर्केहरु भिक्ट्री पार्टी भन्दै एकसाता देखि हल्ला गर्दैछन् । अझ हिजो ज केक कटिगं रहेच 😂🤭

NE
1
0
0
457
Santosh Basyal
Santosh Basyal@Barulo_da·
@bishodip तेही त दाइ, ओडोमिटरमै ६० माथि नै नदेखाओस् अनि बल्ल ड्राइभरहरूले राम्ररी चलाउँथे होला! २–४ वर्षपछि बल्ल ७० म्याक्स भएको ओडोमिटर आउँदा ६० म्याक्स का ड्राइभरलाई कस्तो शान दिन्थ्यो होला “हेर मेरो त ७० कुद्छ!” भन्दै 😂😂
NE
0
0
0
66
Bishodip
Bishodip@bishodip·
@Barulo_da Import garda nai max 60km/h limit garera lyaunu parcha.
Română
2
1
6
688
Santosh Basyal
Santosh Basyal@Barulo_da·
यि ईभी माईक्रो सिटी राईड बाहेक बाहिर चलाउन नपाउने नियम ल्याउदा ठिक होला । ति कारको बनावट, कुचुक्क परेका सिट, ति गाडीका चालकले कुदाउने गती, यि सबै कुराले कुनैपनी ईभी माईक्रो लामो दुरीमा चलाउन योग्य होईनन जस्तो लाग्छ । चाईनिज ईभी माईक्रो बस सहर मा प्रयोग गरौ ॥
NE
1
1
11
1.3K
Santosh Basyal
Santosh Basyal@Barulo_da·
@im_ZIZUN ड्याम्नुस गाँठे यत्रो रिसर्च पुग्दैन कम्पनी धेरै भए :))
NE
0
0
0
109
ZIZUN
ZIZUN@im_ZIZUN·
@Barulo_da nadekhaunai khojeko ho dada haha
हिन्दी
1
0
0
271
ZIZUN
ZIZUN@im_ZIZUN·
DO THIS OR I'M COOKED #NEPSE
ZIZUN tweet media
English
6
0
14
2.9K
Santosh Basyal
Santosh Basyal@Barulo_da·
लिनुस चिया !! देश त ओहो कति सहि छ कति ॥
Santosh Basyal tweet media
NE
0
1
7
624
बलिहाङ्ग लुङा
@Barulo_da खोइ के परो? मैले त अहिलेसम्म हेरेको थिएनछु। तपाईको ट्विटले त्यहासम्म डोहोर्‍यायो। आँखा भिजाउदै हेरे। लाख धन्यवाद ल।
NE
1
0
1
70
Santosh Basyal
Santosh Basyal@Barulo_da·
“सुनाखरी” गित आजसम्म लेखिएको सबैभन्दा राम्रो गित जस्तो लाग्छ । डराउँदै हेरे यसका लेखक को हुन भनेर, किन की यो हर्क साउद नै हुनपर्छ भन्दै हेरे । नभन्दै हो रहेछ, हर्क साउद नेपाली संगितले पाएको आजसम्मकै उम्दा गित का रचनाकार हुन । धन्यवाद दाई धेरै गज्जब गित र शब्द का लागी 🙏
NE
1
0
6
410
Santosh Basyal
Santosh Basyal@Barulo_da·
@oops_u एकातिर बसेर चिया सिया बनाउन लागियो, हिडिएन आज बिष्णुद्वार सम्म ।
NE
0
0
0
59
Santosh Basyal
Santosh Basyal@Barulo_da·
धेरै पछी एक्लै उक्लियो, टोखा बाट डाडागाउँ ।
NE
1
0
2
475
Santosh Basyal
Santosh Basyal@Barulo_da·
@deepaksir के का सस्तो बनाउँथे र बुढा उता लडिराछन ।
NE
0
0
0
44
Deepak Sir
Deepak Sir@deepaksir·
@Barulo_da पिलेनको टिकस अली सस्तो गर भनन बुढा सिंगापोर एयरलाईन्स लाई !
NE
1
0
0
172
Santosh Basyal
Santosh Basyal@Barulo_da·
सिंगापुर, शहर गज्जब छ !!
Santosh Basyal tweet mediaSantosh Basyal tweet mediaSantosh Basyal tweet mediaSantosh Basyal tweet media
NE
1
0
2
400
Santosh Basyal
Santosh Basyal@Barulo_da·
एक महिना अघी २ दिन सिंगापुर बसे, अधिकांश समय मेट्रो चढियो, क्या गज्जबै बनाएका छन । सडक वरपर को हरियाली, मेट्रो (MRT) का लाईन त्यसबाट मान्छेहरुले लिएको प्रत्यक्ष लाभ, बहुतै लोभलाग्दो छ ।
Santosh Basyal tweet mediaSantosh Basyal tweet media
Surya Raj Acharya@SuryaRAcharya

*Singapore MRT* सिंगापुरको मेट्रो–रेल (MRT)। सन् १९८७ मा पहिलो लाइन खुलेको सिंगापुर MRT को इतिहास अरु शहरका लागि पनि पाठ हुन सक्ने खालको छ। वास्तवमा सन् १९७१ मै सिंगापुरमा MRT को योजना तयार भएको थियो। तर ठूलो लगानी आवश्यक पर्ने भएकाले MRT लाभ-लागतका आधारमा अनावस्यक भन्ने तर्क।१/n

NE
0
0
2
388
Santosh Basyal
Santosh Basyal@Barulo_da·
“ह्वाई यु पुस मी”लाई पनि पुलिसले समाएछ रे,पून दाइ पनि कहिलेकाहीँ अत्ति गर्नुहुन्छ।खुला चौरमा बसेर मज्जाले साइन गर्दै किताब बेच्दा झन् राम्रो हुन्थ्यो, किताब पनि त्यस्तो बाबै किनिहालौँ भन्ने खालको त नहोला, उही डिक्सनरी किनेझैँ~किन्यो, धन्क्यायो टाइपको हो भन्छन । पून दाजुको जय होस।
NE
0
0
1
237
Santosh Basyal
Santosh Basyal@Barulo_da·
यहाँ के भईरहेको छ खेलो ? के भन्नुहुन्छ ? टोपी हो की मुकुट हो ? @Chartist45 @im_ZIZUN
Santosh Basyal tweet media
NE
6
0
9
3.9K