Amit jee retweetledi
Amit jee
133 posts

Amit jee retweetledi

लौ जा इन्टरनेट 😡
नेपालमा कयौ स्थानमा इन्टरनेट हराएको छ वा स्लो भएको छ । नेपाल सरकार र नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकबिच लामो समय देखी जारी विवादलाई तन्काएर - भारतबाट खरिद गरिने इन्टरनेट व्यान्डबिथ भुक्तानीका लागी समेत नेपाल सरकारले बिदेशी सटही मुद्रा उपलब्ध नगराएकोले भारतिय कम्पनी एयरटेल नेपालमा इन्टरनेट ब्याण्डबिथ निकासीमा रोक लगाएकाले यो अवस्था आएको बताइएको छ ।
नेपालमा आयात गरिने इन्टरनेट व्यान्डबिथको आधाभन्दा बढी एयरटेल बाट आयात गरिन्छ ।
नेपालमा सरकार र इन्टरनेट सेवा प्रदायक (ISP ) बिचको विवादमा अब आम उपभोक्ता पनि परेका छन । नेपाल सरकार र नेपालका ISP बिच विवाद र फैसाला समयक्रममा हुदै जाला तर आम उपभोक्ताका लागी तत्काल इन्टरनेट खोल्न हस्तक्षेप जरुरी छ ।
होइन भने , वाईफाई बिनाको जीवनको मज्जा लेऔ 😉
@cmprachanda @kpsharmaoli @SherBDeuba
NE
Amit jee retweetledi
Amit jee retweetledi

TikTok revives e-commerce ambitions in Indonesia with new local partnership time.com/6342570/indone…
English
Amit jee retweetledi

केहि थप जानकारीहरु ---
Microsoft ले निशुल्क प्रदान गर्ने कोर्स जो सुकैले र जहाँ बाट पढे पनि हुन्छ । कोर्स पढ्न ईच्छा हुनेले यति उति पढेको हुनु पर्छ भन्ने छैन । पोखराकाले मात्र पढ्न पाउने भन्ने छैन किन भने कोर्स अनलाइन पढ्ने हो । आफुले अनलाइन पढेर सर्टिफिकेटको लागि अनलाइन जांच दिंदा पाउने 90 % छुट जसले जहाँ बाट जांच दिए पनि पाउँछ । Microsoft ले राष्ट्रिय आविष्कार केन्द्रलाई ७ हजार वटा कोटा दिएको छ ।
Microsoft ले निशुल्क प्रदान गर्ने बिभिन्न किसिमका कोर्सहरु पढेर Certificate लिनको लागी तलको लिंकमा गएर आफ्नो LinkedIn ID मार्फत Sign in गर्नु होस् र आफुले मन लागेको बिषय निशुल्क पढ्नु होस् ।
opportunity.linkedin.com/skills-for-in-…
Microsoft ले प्रदान गर्ने कोर्सहरुको लिंक र सर्टिफिकेटको नमुना तलको लिंकमा दिएको छ
learn.microsoft.com/en-us/training…
Microsoft को सर्टिफिकेट लिनको लागि लाग्ने शुल्क को १०% मात्र Microsoft लाई बुझाउनु पर्नेछ । Microsoft ले लिने शुल्क भनेको $160 हो, तर $16 डलर मात्र तिरे पुग्छ । $16 पनि तिर्न नसक्नेलाई पैसा नलाग्ने व्यवस्था गरिनेछ ।
NE
Amit jee retweetledi

Kathmandu Metropolis Mayor Balen Shah has placed a map of Greater Nepal on the wall of his office.
Note: Nepal government has been widely criticized for not asking clarification with India regarding mural/ map of ‘Akhanda Bharat’ in their new Parliament building.
Thoughts?
#nnq

English
Amit jee retweetledi
Amit jee retweetledi
Amit jee retweetledi

विचार : मन्त्रीको हैसियत, भिसाका लागि गार्डसँग झगडा @Nishchalnath
onlinekhabar.com/2022/09/118614…
NE
Amit jee retweetledi
Amit jee retweetledi

@rudrarajpandey Definitely Australia, US, Canada doing good in education business. But I think this is skilled labour migration and for better life then their home country.
English
Amit jee retweetledi
Amit jee retweetledi
Amit jee retweetledi

@BabuLalBhandar2 बालेन को काम हेरदा काठमाडौं उप्पतयका मात्र होइन सम्पूर्ण नेपाल सम्र्ज्य को मेयर हो!!
NE
Amit jee retweetledi

Amit jee retweetledi





















