
यसै रिसायौ, अनि भन्यौ फकाउनु पर्दैन?
ढुंगा उस्तै थ्यो, अनि भन्यौ पकाउनु पर्दैन?
मनमा के छ, सोधेको थें त पटक पटक
बोल्दै बोलिनौ, रिस सप्पै सकाउनु पर्दैन?
🤔🤔🤔
#funnymoments #fourlinesonnet #poem #justforyou #literature

NE
Arjun Apawad
3.4K posts

@Apawaad
चित्त शद्ध होस मेरो बोली बुद्ध होस मेरो पैतलाले किरै नमरोस



मौका नपाउँदासम्म हो तपाईँ असल हुने। त्यसपछि त कुरै नगरूम्.......😂😂😂









| विचार | अर्जुन अपवाद लेख्छन्- प्रजातन्त्रको मान्यता कागजमा लेखेर मात्रै पूरा हुने हो कि यसका लागि अन्य विभिन्न पक्षहरूको व्यवहार पनि जिम्मेवार रहन्छ ? यो चुनावमा हामीले गर्नुपर्ने खास बहस यही थियो । #nepalviews nepalviews.com/story/416225/d…




नमस्कार हजुर @ECNOfficial यो।मिडियाले।मात्र अधिकार पाएको।हो कि सबैले ?






