Sabitlenmiş Tweet

MCC नेपाल लाई गलपासो हुने छ, नेपाल को सार्वभौमता को करणी हुने छ, ५०० मिलियन को लोभ मा देश को हजारौं बिलियन विलय हुने छ। यो खारेज हुन जरुरी छ।
घरको चाबी चोर को हात मा दिएर रक्सी खाने पैसा मागेर भट्टी जाने जस्तै हो यो।।
#Against_MCC
#Make_it_trending
NE




















