Sabitlenmiş Tweet
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋
20.4K posts

🎓️youngestसाहित्यकार✍️🇳🇵🦋
@Butterfly6546
रिहाई गर्नु छ कैदी बनेका खुसीलाई धरौटीमा जीवन भरको संघर्षलाई राखेर 🥺 #swetaदstorywriter✍️🇳🇵 blood group: AB+ No dm ❌
बेपत्तापुर Katılım Şubat 2023
516 Takip Edilen3K Takipçiler


आज फेरि एउटा वर्ष थपियो जीवनमा,
शब्दहरू शान्त छन्, अर्थ छन् मनमा।
केही पाएँ, धेरै गुमाएँ यात्रामा,
तर उभिरहेँ अझै आफ्नै छायामा।
हिजोका दिनहरू धुलोझैँ उडे,
सम्झनाका रङहरू समयसँगै फिक्का भए।
केही अधुरा सपना बाटोमै हराए,
केही साँचो चाहना मनभित्रै दबिए।
#happybirthdaytome #जन्मदिन
NE

@MitraGyat Kunai samaye bhetnye chahaa thyo yek tweetey sanga aba tw xaina 😫😫😤😤😤😤
Filipino

@Salokto14 Record garna pardaina 😂😂
Zedge apps download garwa ani ringtone ma gayer pikachu ringtone set garwa 😆😆
English










