Dev Pun

4.3K posts

Dev Pun banner
Dev Pun

Dev Pun

@DevpunM12664

कांग्रेस, दास् र् लासहरु को पार्टी होइन्।

日本 Katılım Ekim 2024
258 Takip Edilen257 Takipçiler
Sabitlenmiş Tweet
Dev Pun
Dev Pun@DevpunM12664·
तिम्लाई राजा चाहिन्छ भने मलाई गगन चाहिन्छ। @thapagk
Dev Pun tweet media
NE
108
17
274
20.1K
Dev Pun retweetledi
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
हामिले चाहि घन्टे माननियलाइ यसरि सम्मान गर्यौ!😋
NE
3
9
86
10.1K
Dev Pun
Dev Pun@DevpunM12664·
激笑😆
日本語
0
0
0
29
Dev Pun retweetledi
C.N. Khadga🇳🇵
C.N. Khadga🇳🇵@KhadgaCN·
झुपडी भत्काउने क्रममा सरकारले वास्तविक सुकुम्बासीको बासको व्यवस्था गरेको भनिए अनुसारको उचित व्यवस्था गरेको देखिएन । रंगशालाको होल्डिङ्ग सेन्टरमा बस्ने खाने व्यवस्था पर्याप्त त थिएन नै, कतिपय आश्रयबिहीनहरू भत्किएका फोहोरको थुप्रोमै विश्राम गर्न बाध्य भए । यस्तो अव्यवस्था सही होइन+
C.N. Khadga🇳🇵 tweet media
Nepal 🇳🇵 NE
0
2
5
344
Dev Pun
Dev Pun@DevpunM12664·
@Loken94034579 @ganesskarki रास्वपाको संसद एक जना माननीय ज्यु, तरुनी लाई लाइन मार्या देखियो 😛😛😛
NE
1
0
0
6
Dev Pun
Dev Pun@DevpunM12664·
GOOD MORNING. रास्वपा को संसद को ध्यान यता पनि जाओस्। @ganesskarki ज्यु 🙏🙏
Dev Pun tweet media
NE
1
0
0
32
Dev Pun
Dev Pun@DevpunM12664·
रुकुम पूर्व मा हिजो परेको असिना पानी ल़े किसानहरुको मेहनत सम्पूर्ण नस्ट गरेको छ।
Dev Pun tweet media
NE
0
0
0
21
Dev Pun
Dev Pun@DevpunM12664·
सिंह दरबार र अदालत ज*ल्दा यो सेना कहाँ थीयो?
Dev Pun tweet media
NE
2
3
24
317
Dev Pun
Dev Pun@DevpunM12664·
यो देश, चमेली, काठमाण्डौ मात्रै रहेछ।
Dev Pun tweet media
NE
0
2
15
394
Dev Pun
Dev Pun@DevpunM12664·
😜😜😜 बोली साध्य छैन। घन्टी भे्डाहरु भ्यायाँ भ्यायाँ गर्ने होलान
Dev Pun tweet media
NE
0
0
1
18
Dev Pun
Dev Pun@DevpunM12664·
सरकार बोल्दैन? उनीहरुका संसद घिसारेर लान्छु भन्छन। अन्याय भएको छ, न्याय, कानुन सम्बद कारबाही गर्ने होला। यस्ता अराजक संसद लाई भोट हाल्ने जनता भे्डा हुन्।
Dev Pun tweet media
NE
0
0
1
13
Dev Pun retweetledi
Gabriel 🌩️
Gabriel 🌩️@Countcristo44·
Nepal might be one of the poorest, dumbest countries but they have a great way of dealing with crooked politicians. Put a helmet on him and kick his ass down the river.
English
65
135
2.1K
607.8K
Dev Pun
Dev Pun@DevpunM12664·
गरिब असक्षम, अथवा रहरले भएको हो? सुन सरकार, सुन मन्त्री र सुन पार्टी रास्वपाका समर्थकहरू, किन यति साह्रो निर्दयी भएका?
Dev Pun tweet media
NE
0
0
0
9
Dev Pun retweetledi
PRAKASH KUNWAR
PRAKASH KUNWAR@Kunwarprakash20·
चुनाव अघि चुपचाप घण्टी छाप, चुनाव पछि बस्ती सखाफ…..
NE
0
8
13
716
Dev Pun
Dev Pun@DevpunM12664·
😛😛😛 हत्तेरी
Dev Pun tweet media
हिन्दी
0
0
0
6
PUSKAR
PUSKAR@puskarkathayat3·
@hark_sampang @DevpunM12664 जग्गा हडप्ने लाई हटाउनु परेन हर्के कस्तो नचाइने कुरा गरेका?
NE
1
0
1
82
Dev Pun retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
रबी जी... तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा !
NE
65
26
167
9.9K
Dev Pun retweetledi
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
गरिवको रगतमाथि होलि खेलेर संख्या पुराएकहरुको शासन मा यस्तो हविगत छ !😭😭😭
NE
0
6
25
502
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
एसपी लाई घिसारेर लान्छु। मानौ SP उहाँको घरको नोकर जस्तो, मानौ SP उहाँको दाश जस्तो, मानौ SP उहाँको रैति जस्तो, मानौ SP उहाँको घरको गाईभैसी जस्तो। पद आज हुन्छ, भोलि हुँदैन। गलत आचरण, तुच्छ बोलि, अपशब्द, तिम्रा कलंकको गाथा बन्नेछ।
NE
17
19
93
5.9K