DilliMukhiya

2.9K posts

DilliMukhiya

DilliMukhiya

@DilliMukhiya

Katılım Aralık 2021
201 Takip Edilen77 Takipçiler
Prabisha Panta
Prabisha Panta@prabisha_·
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरू हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो। - प्रधानमन्त्री बालेन्द्र शाह
NE
4
0
28
794
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@ArunBaral1 गहना लेख्नु भा र च म त गुखाने सम्झदो रहेछु
NE
0
0
0
4
Baral Arune
Baral Arune@ArunBaral1·
अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा ! सरकारको कदमविरुद्ध नागरिकले आन्दोलन गर्नु स्वाभाविकै हो । तर, न्यायालयको निर्णयविरुद्ध चर्चित कलाकारहरु नै आन्दोलनमा आउँछन् भने यसले देशका गहनाहरुमै ‘जुडिसियल लिटरेसी’ को अभाव देखाएको छ । jusnepal.com/2026/05/01/556…
Baral Arune tweet media
NE
8
19
45
2.6K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@anandanepali99 मैले त गबाट पो भनेको हो कि जस्तो लाग्या थ्यो ज्ञ पो रहृेछ । तर उच्चारण त उस्तै उस्तै लाग्छ ।
NE
0
0
0
9
Ananda Nepali
Ananda Nepali@anandanepali99·
व्याटल रे !!! - शिलापत्र
Ananda Nepali tweet media
MR
17
0
25
3.8K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@gbudhathoki यो घटना आत्महत्या दुरूत्साहन सम्वन्धि हो कि होइन होला ?
NE
0
0
0
45
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@bk_sangram @bishodip @ShahBalen राजाको गोडामा तेल लगाएको लेख्नु भा र च म त दुर्गा प्रसाइले केपी ओलीको त्यो ठाउँमा तेल लगाउन मात्र सकिन भनेको जस्तो बुझेछु 😂
NE
0
0
0
80
बिके संग्राम
तेरो पो बाउले राजाका गोडा दुख्दा तेल मालिस गरेर बक्सिसमा पाएको किलोका किलो सुन,अरबौको वैंक व्यालेन्स छ। घरबारविहीन बनाईएका हरुको उचित व्यवस्थापन गर्! मर्न विवश नपार्!! @ShahBalen
बिके संग्राम tweet media
NE
10
24
84
4K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@ArunBaral1 बालेन सरकारले प्रत्येक नागरिकको क्रयक्षमता वृद्वि गरि दिएको कारण महगीको असर देखा परेको छैन 😂
NE
0
0
0
10
Baral Arune
Baral Arune@ArunBaral1·
तेलको भाउ बढ्दा बालेन सरकारको कानमा तेल ! संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकारलाई व्यवहारमा उतार्ने हो भने 'तेलको भाउ बढेको छ' भन्दै कानमा तेल हालेर बस्ने छुट सरकारलाई छैन । jusnepal.com/2026/05/01/556…
NE
1
6
14
680
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@hamrorabi मजदुरहरू अब कहिले देखि मालिकमा परिणत हुन्छन त ?
NE
0
0
0
5
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरकालागि केही राहत प्याकेजको घोषणा हुनेछ।मजदुरको पसिनामा पौडीएर सिंहदरबार बालुवाटार छिरेकाहरुले मजदुरलाई "ठुलो शुभकामना" दिएछन्।देश बिदेशमा श्रम गरेर परिवार र देशलाई वर्षौं देखि पालीरहनु हुने सबै प्रति विशेष सम्मान व्यक्त गर्दछु
NE
121
309
3K
0
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@KhadgaCN हरामीपनको पनि हद हुन्छ
NE
0
0
0
87
C.N. Khadga🇳🇵
C.N. Khadga🇳🇵@KhadgaCN·
चुनाव अघि स्थिति राम्रो थियो, अहिले स्थिति बिगृयो ! स्थानीय चुनावको बेला स्थिति फेरि अनुकुल होला, तबसम्म उतै बस्नु !
C.N. Khadga🇳🇵 tweet media
Nepal 🇳🇵 NE
2
4
26
2.4K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@anandanepali99 जनता भनेको घण्टी समर्थक मात्रै होइन होला
NE
0
0
0
40
Ananda Nepali
Ananda Nepali@anandanepali99·
साथ छ, जन्ताको 👏
Ananda Nepali tweet media
NE
8
15
151
2.3K
टिमुर
टिमुर@NepaliTimur·
मन्त्रीहरु ९-५ नै नियमित मन्त्रालयमै काम गर्छन, कुनै उद्घाटनमा जाँदैनन, फजुल सुबिधा लिएका छैनन, परिणाम देखिने गरि काम गरिरहेको देखिन्छ, अनावश्यक तडकभडक छैन, उखान टुक्का हालेर,गफ जोतेर अनावश्यक आश्वासन दिएका छैनन ! यसरी नै हो काम गर्ने,मनसाय राम्रो छ भने गर्न सकिदो रहेछ नि त ।
NE
2
19
120
2.5K
बाबाजी
बाबाजी@baabajee·
सोसल मिडियापिच्छे फरक फरक ज्ञान पेलान! ट्विटरमा आएर दलियकरणले मुलुक भ्रष्टिकरण भो, त्यसैले दलको दलदलबाट देशलाई बाहिर निकाल्नैपर्छ भन्ने एकजना साथी फेसबुकतिर चाहिँ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा "रास्वपा उम्मेदवार फलाना खनाललाई जिताउँ" अभियान चलाउँदैछन् ! अब उनका ज्ञानलाई सौचालयमा फ्लस हान्ने हो !😝
Nepal 🇳🇵 NE
1
2
9
1.1K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@bharatrajpokha1 हो त्यहि समूह अहिले सरकारमा परिणत भएछ
NE
0
0
1
12
@bharatrajpokha1
@bharatrajpokha1@bharatrajpokha1·
पहिला पहिला तराईतिर" फलानो दिन लुट्न आउँछौं " भन्ने डाँकाहरुको चिट्ठीले गाउँमा त्रास फैलिन्थ्यो भन्ने सुनिन्थ्यो,अहिले सरकारको पत्रले झोपडी बास्तीमा सन्त्रास छाएको छ ।
NE
1
2
9
348
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@Sandaju11 के छ त काले केटा अदालत जलाउन नजाने रहेछ ?
NE
0
0
1
57
धन बहादुर भिरखर्के
प्रतिवन्धित 'लालीवजार' खरानी दम्पती कलाकारहरुको र'छ। ठिक्क पर्यो। अर्काको घरमा आगो ला'र सेलिब्रेसन गर्न त मज्जा भाथ्यो। आँफ्नो लगानी डुब्दा कस्तो फिलिङ आउनी र'छ हेरुम।
धन बहादुर भिरखर्के tweet media
NE
15
22
127
14.1K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@ReetaPearl @mahatsujit जे गर्छ बालेनले ठिक गर्छ भन्ने चेतना शुन्यताबाट ग्रसित जमातमा हामी विलिन भइ रहेकाछौं ।
NE
1
1
4
512
Reeta Pariyar
Reeta Pariyar@ReetaPearl·
मैले आजसम्म गरिबविरुद्ध गरिब नै चुप बसेको देखेको थिईन ! चुप मात्रै होइन—सुकुम्बासीलाई हटाउनु सही हो भन्दै मसँग पठाओ चलाउनेदेखि लोकल ग्रोसरी सपसम्मकाले धेरै बहस गरे।मिडल क्लास र धनाध्यको त कुरै नगरौ ! यो समाज अब मान्छेहरूको भीड होइन, भावना मरेको जिउँदो लास बन्दैछ।
NE
21
56
228
9K
बाबाजी
बाबाजी@baabajee·
स्टाटसबाट महानगर चलाउँथे, अध्यादेशबाट देश चलाउनसम्म सिकेछन्! ६ महिनापछि विधेयकको महत्व पनि कसो नबुझ्लान् ! जे होस् सिक्ने क्षमता राम्रो रछ हाम्रा प्रधानमन्त्रीको !😄
Nepal 🇳🇵 NE
3
6
91
4.6K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@RodivBsH त्यो बुल्लाकोटी पनि होइन त ?
NE
0
0
1
27
Reverie
Reverie@Rodivys·
माया भट्ट फ्यान क्लबका सदस्यका भक्ते, चम्चे ,जुके हरु यता ethics, IQ, moral. के के सिकाउन नआईज त!
NE
5
1
26
1.6K
DilliMukhiya
DilliMukhiya@DilliMukhiya·
@realpbhattarai सरकारले नैतिक धरातल गुमाउँछ भने राष्ट्रपतिले त्यसलाई रोक्नु पर्छ , तेरिमा फटाहा ।हिजो एमालेको रासन खाँदाको दिन पनि स्मरण गर ।
NE
0
0
1
312
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
राष्ट्रपतिले कि राजिनामा कि अध्यादेश जारी गर्नुपर्ने देखियो ! अब के गर्छ्न?
NE
30
3
92
11.3K