इतिशा_मगर🦋🌸

70.2K posts

इतिशा_मगर🦋🌸 banner
इतिशा_मगर🦋🌸

इतिशा_मगर🦋🌸

@Itisha_Magar

Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Chitwan Nepal Katılım Haziran 2017
9.3K Takip Edilen26.6K Takipçiler
Sabitlenmiş Tweet
इतिशा_मगर🦋🌸
इतिशा_मगर🦋🌸@Itisha_Magar·
बुवाआमा लाई बृद्दाश्रम पठाउने अनि.. ठगहरुलाई भगवान भन्दै ढोग्ने अचम्मको नैतिकता र ज्ञान छ हामी माझ... बुहारी चाहिँ असल खोज्ने तर छोरीलाई चाहिँ गर्भमै मार्ने गज्जबको छ हाम्रो समाज ...
NE
40
88
471
108.3K
इतिशा_मगर🦋🌸 retweetledi
काफियाना❤️
काफियाना❤️@BinduBhusal01·
देखिने घाउको पो मलम पट्टी हुन्छ, मित्र !! नदेखिने घाउको त बस छट्पटी हुन्छ !! #शुभबिहानी ♥️🌸🕉️
NE
3
39
118
13.4K
इतिशा_मगर🦋🌸 retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
म फुर्सदमा हतार खोज्दै छु कहिले हतारमा फुर्सद खोज्दै हुन्छु कहिले छोडेको छैन मैले तिमीलाई खोज्न म त हतारमा फुर्सद, अनि फुर्सदमा तिमी खोज्दै हुन्छु...😉❤️
NE
1
27
61
7.4K
इतिशा_मगर🦋🌸 retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
मान्छेले सबैकुरा सबैलाई ढाँट्न सक्छ, तर आफैंलाई कहिल्यै ढाँट्न सक्दैन। मनभित्रको सत्य लुकाउन सकिँदैन विशेषगरी जससँग आत्माले संगत गरेको हुन्छ, उसलाई त पढ्न सकिन्छ। प्रेममा पर्नु ठूलो कुरा होइन; तपाईं कसैको प्राथमिकतामा हुनुहुन्छ कि होइन, यही नै प्रेमको वास्तविक मापन हो।🙏❤️
NE
2
28
67
7.6K
इतिशा_मगर🦋🌸 retweetledi
हरहर महादेव🕉🔱‼️🚩
. ✨ ~🌼~ ✨ . जिन्दगीमा खाएका हरेक ठक्करहरुले यहि सिकायो कि #भगवान बाहेक अरुकोहि यहाँ आफ्ना हुदैनन् । 🌹शुभ_प्रभात🌄 🌹🌿 ‼️🕉#हर__हर__महादेव 🕉‼️🚩
NE
10
7
46
7.2K
इतिशा_मगर🦋🌸 retweetledi
हरहर महादेव🕉🔱‼️🚩
. ✨ ~🌼~ ✨ . ‼️ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय,‼️ ‼️मनोवांछित फलम् देहि देहि स्वाहा‼️ शुभ_प्रभात🌄 🙏🌹🌿 🕉#हर__हर__महादेव 🕉 🚩
हिन्दी
15
8
45
6.3K
इतिशा_मगर🦋🌸 retweetledi
हरहर महादेव🕉🔱‼️🚩
जय सियाराम जयहनुमान 11दिनको हनुमानचालिसा सङ्कल्प सम्पन्न ब्रम्हामुहुर्तमा उठेर स्नानगरि पुजापाठ 21चोटि हनुमान चलिसा पाठ हनुमानअष्टक अनि बजरङग बाणपाठ जपतप लसुनप्याज मासमदिरामा परहेजगरि केवल हजुरकै,भक्तिमा लिनभै आत्मा र शरीर चित्तसुद्द गरे हजुरकोको चरनकमलमा सदैब मेरो प्रेम रहिरहोस
NE
4
6
46
5.4K
इतिशा_मगर🦋🌸 retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
प्रेम महसुस हुने ठाउँ मन्दिर होइन, हृदय हो — जहाँ आत्मा नतमस्तक हुन्छ र स्वर्ग पृथ्वीमा झर्छ।💚
NE
3
30
58
4.9K
इतिशा_मगर🦋🌸 retweetledi
गुडिया❤️
गुडिया❤️@indu596461531·
घरमा किन कसैको बिहे हुँदैन भनेको पालो त आफ्नै पो रैछ छ्या 🤧😂
NE
7
5
37
5.3K
इतिशा_मगर🦋🌸 retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
यदि कहिले केही लेख्न पर्‍यो भने यति मात्र लेख्छु, तिमीलाई मेरो अँध्यारा रातको बिहान लेख्छु। आफू अधूरा भएनी , तिमीलाई पूरा लेख्छु, तिमीलाई मेरो, र आफूलाई तिम्रो कथा लेख्छु। #शुभरात्रि 🙏🥰
NE
3
22
61
5.1K
इतिशा_मगर🦋🌸 retweetledi
हरहर महादेव🕉🔱‼️🚩
शुभ_प्रभात🌄 🌹🌿 ‼️🕉#हर__हर__महादेव 🕉‼️🚩 #भाईटिकाको सुभकामना🙏✨❤️
हिन्दी
2
4
20
3.9K
इतिशा_मगर🦋🌸
यो पाली तिहारमा जग 🍶 र मग अवश्य किन्नुहोला। जसको कारण तपाईँको तिहार जगमग जगमग हुनेछ । 😜😂
NE
2
1
5
3.4K
इतिशा_मगर🦋🌸 retweetledi
कलम कहानी
कलम कहानी@kalamkahaniii·
लेख्न मन छ लेखिने भए देख्न मन छ देखिने भए समयको चीत्कार अनि जमाना को अत्याचार लेख्न मन छ आशुले भिजेका कविताहरु सुनिदिने भाव र अभावका ब्यथाहरु क्रमशः
NE
2
12
37
9.9K
इतिशा_मगर🦋🌸 retweetledi
मुसी🍁
मुसी🍁@aneesha86·
" म सुकेका पात जस्तै छरपष्ट थिए, कसैले प्रेमपूर्वक समेटेर आगो लगाइदियो। "🥺🍁
NE
2
14
80
21.5K
इतिशा_मगर🦋🌸 retweetledi
गाउँको काजि🇳🇵🇳🇵
आफ्नै पाराले चल्दैछ जिन्दगी ठिकै लाग्छ। गन्तव्य बिर्सने हराउँदै जान्छन ठिकै लाग्छ।। सबैको साझा बेखुशि नबनाउने दिल परेछ। आँखा खुल्दियो समयमानै झन ठिकै लाग्छ।। पर्खन जान्नुपर्दछ समयले बाटो देखाईदिन्छ। ऐन बखतको निर्णय बिबेकको ठिकै लाग्छ।। #शुभबिहानी_असल_मनहरु🌷🙏
NE
15
29
84
18K
इतिशा_मगर🦋🌸 retweetledi
Karun Thapa
Karun Thapa@Karun701·
आफु भित्र हेर्न हिम्मत चाहिन्छ महोदय, अरुको खराबी देखाउन हरेक मान्छे माहिर हुन्छ..।💚🌼 #शुभबिहानी 🙏☀️🕉️
NE
13
35
133
25.2K
इतिशा_मगर🦋🌸 retweetledi
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
भाग्य र मेहनतमा फरक छ भाग्यले त्यही दिन्छ जे लेखिएको हुन्छ तर मेहनतले त्यो पनि दिन्छ जुन भाग्यमा लेखिएको हुदैन || शुभ बिहानी 🙏☕️☕️💐☘️
NE
22
17
105
20.5K
इतिशा_मगर🦋🌸 retweetledi
अश्विनी❣️
अश्विनी❣️@Ashwinibird123·
स्वार्थ र मतलबले ल्याएको माया स्वार्थ पूरा नहुन्जेलसम्म मात्रै हो😞 मन मुटुदेखि पलाएको माया त सास रहुन्जेल सम्म रहिरहन्छ साथ होस या नहोस्। #जय_श्री_राधे_कृष्ण 🌸🌻🌸🌻
NE
7
11
35
12K
इतिशा_मगर🦋🌸 retweetledi
parbati dharel
parbati dharel@DharelLama·
आमाले भन्ने गर्नुहुन्छ, ....तँ तेराे रहरकाे बाटाे हिड, सके चप्पल किनिदिउँला नसके काँडामा टेक्ने तेराे पैताला मुनि मेराे हत्केला ओछाई दिउँला ! संसारमा निस्वार्थ साँचाे माया त आमाकाे मात्र रहेछ अरु सबै स्वार्थ र भ्रम !! #शुभबिहानी 👃🌹☕️
NE
22
22
100
11.5K
इतिशा_मगर🦋🌸 retweetledi
🇳🇵RN🇳🇵....!
🇳🇵RN🇳🇵....!@nirajaniru·
जब कसै प्रति निस्वार्थ प्रेम बस्दछ तब त्यो भन्दा सुन्दर प्रेम अरु केही हुदैन संसारका जति पनि जीव जन्तु छन सबै प्रेम मै आश्रति छ्न त्यसैले प्रेम नै सुख सयलको अनुभुती हो …! ☕️🙏💐❣️ #शुभदिन_सम्पुर्णमा
NE
14
12
66
10.8K
इतिशा_मगर🦋🌸 retweetledi
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
सम्बन्ध र पैसामा सधैँ द्वन्द्व चलिरहन्छ यहाँ, माया बेचिन्छ पैसामा, साँचो सम्बन्ध कहाँ।                            #म_अनि_मेरो_भावना
NE
5
35
79
10.2K