Mo®gan

52.6K posts

Mo®gan banner
Mo®gan

Mo®gan

@Jaydeshjaynares

Not all who drift are lost, Unapologetically real & I don’t chase I attract. धर्मो रक्षति रक्षितः🙏🙏

Caribbean sea Katılım Nisan 2020
484 Takip Edilen4.9K Takipçiler
Mo®gan retweetledi
Balen Shah
Balen Shah@ShahBalen·
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु। जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
NE
132
391
3.7K
82.9K
Mo®gan retweetledi
Apil Gurung
Apil Gurung@apligrg·
It was the then PM Sher B Deuba of His Majesty's Government that freed Kamaiyas and Kamlaris in 2000 AD, not the Maoists. It was King Mahendra who outlawed caste system in 1963, not the Maoists. The Maoist terrorism achieved nothing other than make Renu Dahal mayor of Bharatpur.
🇳🇵🐱General_Catgirl_Meow💖🐱🇳🇵@heavyrockon

In 2000 AD, Nepal had 200,000 kamaiya 15,000 Kamlari 60,000 haliya 110,000 haruwa charuwa In total, ~400,000 Nepali ; especially lower castes were still on slavery Let's take a moment to thank these brave maowadi warriors who ended slavery in 🇳🇵 under the barrel of gun ☭🚩

English
16
70
356
22.5K
Mo®gan
Mo®gan@Jaydeshjaynares·
@uttambajra78742 परिवारलाई बधाई साथै,नया वर्षको शुभकामना दाई🙏
NE
0
0
2
42
uttam B
uttam B@uttambajra78742·
नेपाली बाउ को छोरा को stylish entry अलिक दिए छ दिनु पर्छ हामी नेपाली के मा कम हो र? ल बधाई आशीर्वाद दिनु साने र बुहारी लाई दुइ नेपाल बसने रे intresting
NE
82
5
359
11.1K
Mo®gan retweetledi
साईनो🇳🇵🚩
साईनो🇳🇵🚩@sainonepal·
राजालाई जतिको देशको माया कसैलाई हुदैन। श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारको जय!जय!!जय!!! जय देश,जय नरेश🔱⚔️🇳🇵🙏 @NepaliArmyHQ
साईनो🇳🇵🚩 tweet media
NE
4
23
168
1.3K
Mo®gan retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
ओलीलाई जेल हाल्न पक्राउ गरेको कि उपचार गर्न सरकारले जवाफ दिनुपर्छ, घाइते जेन्जी 👇
NE
1
5
17
664
Mo®gan retweetledi
Babu
Babu@IamDibas·
आज भन्दा ४६ वर्ष अगाडि २०३६ साल जेठ १० गते विहान पौने ७ बजे राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गर्नु भएको थियो जहाँ सुधार सहितको पञ्चायत वा बहुदलीय प्रजातन्त्रमा मतदान गर्ने घोषणा गरिएको थियो। नतिजा पञ्चायती व्यवस्था: २४,३३,४५२ मत (५४.७८%) बहुदलीय व्यवस्था: २०,०७,३२३ मत (४५.२१%)
NE
2
17
61
3.7K
टिमुर
टिमुर@NepaliTimur·
पहिला काङ्ग्रेस १.० को हाँगो चोईटिएछ, त्यसपछी काङ्ग्रेस २.० मा रास्वपाको चट्याङ ! रुख गर्ल्यामगुर्लुम 😂
NE
2
3
46
6.5K
Mo®gan retweetledi
Arun Singh Chauhan
Arun Singh Chauhan@Arunchauhanhere·
Peak garhwali lyricism>>>
CY
26
246
1.5K
21.8K
RadioGenoa
RadioGenoa@RadioGenoa·
Australian police forcefully chase away Muslims who occupied a street in Sydney to pray to Allah. The streets are not personal mosques.
English
4.7K
13.8K
83.3K
2.8M
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
गृहमन्त्रीको जग्गा त होइन तर घरबेटीबालाई त भेटियो है
NE
5
16
76
12.9K
⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨
यदि कसैले म पर्नु पर्ने तर किन परिन भन्ने ठानिनु भएको छ भने तपाई अवस्य पर्नु हुन्छ किनकि यो लिस्टमा अझै ३२ आउन बाकि नै छ। यो लिस्ट मा जहा परे पनि कुनै अर्डर मा बनाएको छैन। अर्डर मा चै २०८३ को अन्तमा स्कोर सहित आउने छ। LOL
NE
1
0
0
316
⭕️N360👀 पं. धरहरा 🔴🟠🟢⭐️🙏🏼✨
केहि अवतारहरु जो संग म २०८३ मा पनि निर्धक्क कुरा गर्न सक्छु। १. सन्देश २. शालीग्राम ३. मानवी ४. वान्डरर /DRD/ HAWA ५. मदन ६. बुलेट ७. शैलेन्द्र ८. हीमाली ९. टिमुर १०. भल्टु ११. सल्लेरी १२. CD १३. सुदिन १४. प्रज्ञान १५. यूवराज (दुवै) १६, ज्ञानेन्द् १७. रोशन १८, कर्कट …… ५०. ..
NE
9
0
15
2.5K
Mo®gan retweetledi
Teisen
Teisen@Teisentwts·
Gender equality ends here
English
765
1.8K
33.8K
9.2M
Mo®gan retweetledi
Ajayah RBN
Ajayah RBN@AJRajbanshi·
When Ai makes the moment alive! Baneko Chha Paharale 🇳🇵 Song by Gopal Yonzon ft. King #Birendra
English
0
7
32
996
Mo®gan retweetledi
डा. आशिष लामिछाने
A video from the past. Sth that needs to repeat in near future. देश बनाउने अनि बचाउने हो भने देशका सच्चा संरक्षक र अविभावकलाई गद्दिमा पुनर्स्थापना गर्न अब ढिलो नगरौं।🙏🇳🇵🕉️ #Monarchy #King #Nepal #HinduKingdom #Geopolitics #GenZ #Revolution #War
NE
1
18
87
1.7K
Mo®gan retweetledi
arjun gyawali
arjun gyawali@arjungyawali999·
राजा विरुद्ध मिडिया ट्रायल बन्दगर । हामीलाई भारतको मानार्थ सेना चाहिएको होईन । हामी लाई पृथ्वीनारायण शाह ,बहादुर शाह, लिगेसिको अमर सिह थापा जस्ता गोर्खालि सेना चाहिएको हो। बिस्तृत युट्युब भिडियोमा :-youtu.be/Xd6wOjL7JG0?si…
YouTube video
YouTube
NE
1
10
80
1.7K
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
झापा, भद्रपुर-८ मा छोराले आफ्नै आमामाथि गरेको यो अमानवीय व्यवहार देख्दा मुटु काँप्छ। हाम्रो समाज कुन दिशामा जाँदैछ ? यस्ता अपराधीलाई कडाभन्दा कडा कारबाही होस्। @NepalPoliceHQ @knp_police तत्काल ध्यान दिइयोस्!
NE
2
2
4
428