Prakash Jha

10.6K posts

Prakash Jha banner
Prakash Jha

Prakash Jha

@JhaPChandra

#PublicPolicy #ChemicalEngg. #Transboundary #Water #Diplomacy #Waste_2_Energy,#TLUD_Stove,#Biochar @McMasteralumni 🇳🇵🇨🇦🇮🇳🇵🇰

Sudbury, ON Janakpur NP Katılım Şubat 2010
2K Takip Edilen1.2K Takipçiler
Prakash Jha
Prakash Jha@JhaPChandra·
"व्यवसायीलाई ‘भाग्न दिएको’ भन्दै प्रहरीसँग प्रधानमन्त्री रुष्ट, आईजीले किन भेटे रवि ?" सम्भावित उत्तर : सेटिङ? nepalpress.com/2026/05/13/723…
NE
0
0
1
90
Prakash Jha retweetledi
Baral Arune
Baral Arune@ArunBaral1·
अरुलाई आचारसंहिता र विधि सिकाउने माननीय सांसद गणेश पराजुलीज्यूलाई संविधानको धारा १०५ सम्झाइदिनैपर्ने भयो । न्यायाधीशको आचरणबारे संसदमा बोल्न बञ्देज छ । महाअभियोग र संसदीय सुनुवाईमा मात्रै सांसदले बोल्न मिल्छ । jusnepal.com/2026/05/13/620…
Baral Arune tweet mediaBaral Arune tweet media
NE
7
40
75
5K
Prakash Jha retweetledi
गौरव
गौरव@gpokhrel·
पार्टीको संसदीय दलको बैठकमा दलको नेता नजाने, आफैले बोलाएको संसद बैठकमा राप बोलिरहँदा हिड्दिने, समितीको बैठकमा नगईदिने! यस्तो देख्ने र हेर्ने बानी पार्नुपर्छ! शुरुमा हल्का अफठ्यारो लाग्छ बिस्तारै बानी पर्छ ;))
NE
5
19
92
3.6K
Prakash Jha
Prakash Jha@JhaPChandra·
"तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।" यती त याद राख्नुपर्ने हैन। आएन रे, बिचमै गयो रे
NE
0
1
6
293
Prakash Jha retweetledi
Neeraj Bhatt
Neeraj Bhatt@Ndbhatt123·
आतंकबादी हत्यारा लुसिफर घन्ते सरकारले कोहलपुरको शान्तिनगरमा डोजरले घर भत्काउँदा घाइते भएकी आमासँग छोराछोरीको बिलौना. अझै कतिजनालाइ मार्ने हो !? अनि कसैलाइ एकथान सांसद दिएर सबैको आवाज चुप गराएर आफुलाइ राजा बनाइराख्ने हो !?
NE
5
37
91
5.1K
Prakash Jha retweetledi
बिज्ञान लोहनी
हावा कुरा..... कलंकि चोकबाट ३५ मिनेटमा नौबिसे पुगेको म ..... सुरुंगले मुश्किलले १० मिनेट बचत होला..... यो सुरुंग मार्ग हौवा बढि हो.... कि त खानीखोला तिर सम्म तानेको भए अर्थ थियो |
bizmandu@bizmandu

नागढुंगामा सडकको साटो सुरुङमार्ग प्रयोगले १४०० सम्म खर्च बचत, समय ३० मिनेट छोटो पर्ने bizmandu.com/content/202605…

Nepal 🇳🇵 NE
19
6
60
14.3K
Prakash Jha retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
सुकुम्बासीका घर-टहरा भत्काउनु भन्दा पहिले एउटा प्रश्न सोधौँ- त्यो जमिन पहिले कसको थियो? जहाँ ठूला दरबार र बंगलाहरू ठडिएका छन्, ती जमिन कहाँबाट आयो? उत्तर खोज्दा नेपालको इतिहासको सबैभन्दा लाजलाग्दो अध्याय खुल्छ- विर्ता, जागिर, रकम र हुकुमको खेत। ukeraa.com/news/detail/17…
NE
8
43
85
5.5K
Prakash Jha retweetledi
Forbidden HQ 🐇
Forbidden HQ 🐇@WearForbidden·
May the 4th be with you! Enjoy “Start Wars Episode 1 - A Pedophile Menace”
English
76
742
2.1K
84.7K
Prakash Jha retweetledi
Tufan Neupane
Tufan Neupane@tufanjee·
सार्वजनिक बौद्धिक उपस्थिति सीमित, ठूला संवैधानिक विवादका फैसलामा कतै नभेटिने, PHD भएपनि अनुसन्धानमुलक पुस्तक वा प्राज्ञिक लेखनमा नामै नसुनिने शर्माको सर्वोच्च अदालतको सर्वोच्च पदसम्मको यात्रा कसरी? जवाफ- न्यायलयभित्रको राजनीतिक शक्ति-सम्बन्धमा भेटिन्छ। ekantipur.com/news/2026/05/0…
NE
5
32
42
4.5K
Prakash Jha retweetledi
Bishodip
Bishodip@bishodip·
बैकको लिलामीबाट जोगिन श्रीमतीसँग डिभोर्सको नाटक गरेको, एउटा हसकारी ठगलाई जेलबाट भगाउन सनरुफ गाडी लिएर पुगेको मतियारले आफू विरुद्धका टिपप्णी सहन नसकेर साइबर व्यूरो गएछ। ठगहरु सक्तिमा रहेका बेला कुनै निर्दोषा समातेर पुरुषार्थको सम्भावना नकार्न सकिने अवस्था देखिएन।😂
NE
9
37
131
6.8K
Torilal
Torilal@ToriDutt·
@trailokyararyal Absolutely I am also trying ro make some noise on this by quoting victim’s brother-in-law’s take x.com/gaunkomanchhey…
Yadab Devkota@gaunkomanchhey

सपना मल्ललाई प्रधानन्यायाधीश बनाउनु अघि लिला देवकोटाको हत्यारा पृथ्वी मल्लसँग कति असुलेर कोरोनाको बहानामा आजाद गराएको हो सोध्नु होला है @hamrorabi । यो हत्या प्रकरणमा तपाईंले मसँग अन्तर्वार्ता नै गर्नुभएको र विशेष रिपोर्ट प्रसारण गर्नुभएकाले थप भनिरहनु परेन ।

English
1
0
2
818
Trailokya Raj Aryal
Trailokya Raj Aryal@trailokyararyal·
Why the fuck are our politically pseudo-left analysts/critics conveniently ignoring one simple fact: Sapana’s handling of the hit-and-run case alone would have made her unqualified to be CJ. Looks like everyone’s suffering from political amnesia.
English
2
10
79
5.5K
Prakash Jha retweetledi
गौरव
गौरव@gpokhrel·
जय भद्रकाली !
MR
0
2
4
204
Prakash Jha
Prakash Jha@JhaPChandra·
दामोदर शर्मा प्रधानन्यायाधीश भएका बेला केही विवादास्पद छविका न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा ल्याइएको थियो त्यति बेला पर्दा पछाडि बसेर शर्माले निकै चलखेल गरेका थिए, अब आफैँ सर्वोच्च अदालत आए ।’ ekantipur.com/news/2019/05/0…
NE
1
12
15
1.8K
Prakash Jha retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
संशोधित सार्वजनिक खरिद अध्यादेश : स्वास्थ्य सामग्री खरिदमा कानुनी छिद्रा कायमै, कमिसनका लागि सौदाबाजीको जोखिम ukeraa.com/news/detail/17…
NE
2
5
16
2K
Prakash Jha retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
हामी बतासे पत्रकारितामा भर पर्दैनौ। त्यसैले निरन्तर फलोअपमा छौँ : गरिबका डेढ सय बालबालिकाको भविष्य बोकेको सरकारी विद्यालय क्षणभरमै डोजरले धुलोपिठो पार्दा खोला किनारमै अवैध रूपमा ठडिएको पहुँचवालाको पेट्रोल पम्पलाई भने जोगाएर हप्तौँको म्याद थपियो।। ukeraa.com/news/detail/17…
NE
14
102
196
15.6K
Prakash Jha
Prakash Jha@JhaPChandra·
Prime Minister in waiting जस्ट निड १०० वटा।
Prakash Jha tweet media
Euskara
2
0
3
537
Prakash Jha retweetledi
Bhim Oli
Bhim Oli@Bhim0li·
संस्कृति तथा पर्यटन मन्त्रीको पोखरा वडा नं. १४ मझेरीपाटनको सुकुम्बासी महल !
Bhim Oli tweet media
NE
0
7
39
1.1K
Prakash Jha retweetledi
गौरव
गौरव@gpokhrel·
यता भनेका चीज कति राम्रा छन्। यी भनेका चीज गरेर हटाको भए भइजानेरछ त काठमाडौं खोला किनारका बस्तिहरू ! किन हो विचल्ली पारेको ? अनि ज्यान गएका नागरिकको परिवारसँग माफी नि मागेको भए हुने, समवेदना-श्रद्धान्जली भने नि होला ! जेन्जीका शहिद र घाइतेकोमा त गइन भन्दिने होला फेरि!
Balen Shah@ShahBalen

काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।

NE
1
16
21
1.6K
Prakash Jha retweetledi
Bishodip
Bishodip@bishodip·
म नेपाल हासेको हेर्न चाहन्छु ! चमेली FUCK YOU.
Bishodip tweet media
NE
27
32
133
24K