Tulsa.KHATIWADA
1.3K posts

Tulsa.KHATIWADA
@KhatiwadaTulsa
“A head of million dream!” Security Professional https://t.co/hcW4UBnoOL . (A true Nepali 🇳🇵) Tweets are personal.

गाली खानुभन्दा रास्वपाका सांसदलाई पुष्पवर्षा गरेर सम्मान गर्न थालिएको छ।









NEPAL: US is building military base in Nepal - initially non-combatant. Also, rumor that US wants Dalai Lama’s reincarnation to be in Nepal. Why this importance to Nepal? To counter both India & China. Also similar interest in Bangladesh - which Pak’s Munir has promised to arrange. India’s loss of Bangladesh and Nepal are very serious. But nobody concerned. Ask for discussion and you get attacked personally. So better stay quiet and feel good.

“हाम्रो बुवा खाडीमा, तिम्रो बुवा गाडीमा” यो नारा कहिलेकाहीँ कानमा बज्छ कि बज्दैन? आफ्नै घरका छोराछोरी सुरक्षित देख्दा, राज्यको दमनविरुद्ध सडकमा उत्रिएका ती युवाहरू जसले समानताको माग गर्दा ज्यान गुमाए उनीहरूको अनुहार याद आउँछ कि आउँदैन? लाज लाग्छ कि लाग्दैन? @ShahBalen @hamrorabi सरकारको महानता सबैभन्दा कमजोर नागरिकलाई कस्तो व्यवहार गरिन्छ भन्नेबाट मापन हुन्छ सुकुम्बासीलाई विकल्प दिनुको सट्टा रातारात डोजर चलाइन्छ। बालबालिका सडकमा फ्याँकिन्छन्। वृद्धवृद्धा बेघर बनाइन्छन्। गर्भवती महिलाको आँसुमा “विकास” देखाइन्छ। कमजोरमाथि शक्ति देखाएर आफू ठूलो भएको भ्रम पाल्नेहरू तिमीहरूको शक्ति होइन, तिमीहरूको खोक्रोपन उजागर भइरहेको छ। मानवता कुल्चेर बनाइएको शासन कहिल्यै सुरक्षित हुँदैन।यो अन्याय लामो समय चुप लागेर बस्ने छैन। दमन र अहंकारमा टिकेको सत्ता एक दिन आफ्नै भारले नढलोस्।









