आम नेपाली

27.9K posts

आम नेपाली banner
आम नेपाली

आम नेपाली

@LifeGoesOnCool

not affiliated to any political parties

भरतपुर, चितवन Katılım Nisan 2011
347 Takip Edilen365 Takipçiler
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
अर्थमन्त्री वाग्लेले आफूलाई गाली शिरोमणिका रुपमा स्थापित गर्नुभयो - ऐन महर
NE
1
0
4
646
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
चिनमा नेपाली परराष्ट्र मन्त्री, नेपालको अघि झुक्यो चिन, तस्विर प्रष्टै छ।
Nirmal Prasai🇳🇵 tweet media
NE
32
2
44
5.7K
Setopati
Setopati@setopati·
यो बजेटले देश बन्दैन भनेर होला प्रधानमन्त्रीको देश बनाउने टोलीमा अर्थमन्त्री पर्नु भएन: ऐन महर
NE
6
11
59
5.1K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
हैट ! नेपाली मिडियाको आदर्श पुरुष !
NE
5
5
17
5.5K
uttam B
uttam B@uttambajra78742·
ZXX
16
6
52
4.9K
आम नेपाली
आम नेपाली@LifeGoesOnCool·
@ashoswai None of the neighbors prefer India Every one knows the way India behaves to its neighbors and engage only by good hospitality and almost zero progress with any kind of infrastructure projects or cross boarder issues
English
0
0
0
118
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
भौतिक पुर्वाधारमन्त्री सुनिल लम्सालले काम गर्दैन भने ठेकेदारको खुट्टा भा’च्दिनु भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। #News
Routine of Nepal banda tweet media
NE
18
0
87
7.4K
रामेश
रामेश@RaameshKoirala·
@NomadChitwan शिक्षक र प्राध्यापक त ३५वर्षे पुराना कुदलका सबभन्दा ठुला झोले हुन्। तिनलाई नबढारी देश बन्दैन। म स्योर हो यसमा।
NE
3
3
26
2.1K
आम नेपाली retweetledi
नेपालको सत्य
रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, काठमाडौँको अतिक्रमित १८ सय रोपनी जग्गा रोक्का।
नेपालको सत्य tweet media
NE
3
17
88
3.9K
uttam B
uttam B@uttambajra78742·
@SGnepal एसका दुख पनी अनेक हाहा
NE
4
0
17
976
सुमन !!
सुमन !!@SGnepal·
सरकारी तलब खाएपछि प्रधानमन्त्री बालेन शाहले फेसबुकबाट पैसा कमाउन मिल्दैन्ः अजयबाबु सिवाकोटी
सुमन !! tweet media
NE
35
1
34
11.8K
आम नेपाली
आम नेपाली@LifeGoesOnCool·
कुन हद सम्म को लूट मच्याएका रहेछन ओलि प्रचण्ड र देउबा पनी तानिएलान त?
आम नेपाली tweet media
NE
0
0
0
12
Kantipur
Kantipur@ekantipur_com·
राज्य सोसल मिडियाको रिच र भाइरल कन्टेन्टबाट चल्दैन : तनुजा पाण्डे
NE
7
2
10
3.9K
Lokantar News
Lokantar News@Lokaantar·
गगनलाई शशांकको प्रश्न– सबै नेतालाई एकातिर पन्छाएर एक्लैले पार्टी चलाउन सक्नु हुन्छ ? lokaantar.com/story/322059/2…
NE
4
1
12
1.9K
आम नेपाली
आम नेपाली@LifeGoesOnCool·
@KantipurTVHD जब अफताब आलम र बालकृष्ण खांड को पक्ष मा शेखर खुले no more interest no more support you deserve retirement
0
0
1
8
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
एकताबिना कांग्रेस अघि बढ्न सक्दैन । कांग्रेस कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ । पार्टी फुट्न दिन्नँ र पार्टी फुट्दैन, तपाईंहरू ढुक्क हुनुस् । - शेखर कोइराला, नेता, नेपाली कांग्रेस
Kantipur TV HD tweet media
NE
2
0
2
263
आम नेपाली
आम नेपाली@LifeGoesOnCool·
@ShahBalen भ्रष्टाचारी अपराधी बलात्कारी आदि जेल जाऊन देश का युवाहरू परदेश पलायन नहूने खाका कोरियोस
NE
0
0
0
82
Balen Shah
Balen Shah@ShahBalen·
PM , HM , IM :)
Balen Shah tweet media
English
504
270
4.9K
229.9K
बाबाजी
बाबाजी@baabajee·
प्रधानमन्त्रीदेखि बनपालेसम्म सन्की भएको देशमा नागरिकले कति सास्ती खप्नुपर्छ भनिसाध्य छैन! पदले मानिसलाई झन् विनयशील बनाउनुपर्नेमा यस्तो आतंकी सोच कसरी आउँँछ होला? पदमा छु भनेर अरुलाई दुःख दिनेहरु र आतंककारीहरुमा केही त फरक हुनुपर्छ!कैलाली, गोदावरीको भनिएको यो दृष्यले मनै रुवायो!
Nepal 🇳🇵 NE
12
36
104
8.4K