Peace 🕊️

3.9K posts

Peace 🕊️ banner
Peace 🕊️

Peace 🕊️

@Lifesm06

Accept all the situations with a smile 🩷 #Peace 🕊️ #Vegetarian ✨ 🍀 🕉️🕉️🕉️🕉️

स्वर्गको फूलबारी 💜 Katılım Mart 2025
285 Takip Edilen465 Takipçiler
Sunita
Sunita@Sunita720951281·
बाचा भयो कान्हा चाहे परिस्थिति जस्तोसुकै होस हिम्मत कहिल्यै हार्ने छैन सुखमा खुसि हर कोही हुन्छन प्रभु श्रीकृष्ण म त्यो व्यक्ति बन्छु जो दुखमा पनि धैर्य गरेर मुस्कुराउन सक्छु 🤗तिम्रो प्रेम आशिर्वाद सधैं शिरमा रहिरहनेछ सबै राम्रो हुनेछ श्रीराधाकृष्णशरणम् जय श्री कृष्ण ✍️
Sunita tweet media
NE
7
17
43
618
D A W N
D A W N@DaWn_Pdl·
तिम्रो भाषामा l love you लाई के भन्छ??😂😂
NE
18
0
25
2.7K
💞सामु💞
💞सामु💞@_samana_kharel_·
बस् तिम्रो साथ होस मलाई काँढाको बाटो पनि फुल लाग्नेछ झुप्रो पनि महल लाग्नेछ तिम्रो मन मन्दिर लाग्नेछ तिमी मलाई देवी मान नमान तर मलाई तिमी देवता नै लाग्नेछ आउ चिया पिउन चियामा मरिच नभइ नहुने झै तिम्रो बानी लाग्नेछ.........☕♥️
NE
10
5
55
1.6K
Peace 🕊️ retweetledi
Sunita
Sunita@Sunita720951281·
अध्याय ९, श्लोक २२ मा, श्री कृष्ण भन्नुहुन्छ “जसले मलाई एक्लै पूजा गर्छन् बिना कुनै विचलितता पूर्ण रूपमा मेरो ध्यान गर्छन्, ती समर्पित आत्माहरूलाई म उनीहरूलाई जे अभाव छ त्यो प्रदान गर्छु र उनीहरूसँग जे छ त्यसको रक्षा गर्छु।” जब हृदय ईश्वरीयसँग जोडिएको रहन्छ मार्गदर्शन र सुरक्षा पाउँछ भन्ने कुराको सम्झना दिलाउने कुरा हरे कृष्ण ✍️
Sunita tweet media
NE
5
14
35
761
Peace 🕊️ retweetledi
Sunita
Sunita@Sunita720951281·
मुक्तक✍️ खास बन्न खोजेर पनि भइन्न रहेछ खास के गर्नु आफूले आफैलाई गर्न सकिएन भने विश्वास के गर्नु फर्किन्छु !भनेर जाने मान्छे यहाँ बेखबर भएको छ तिमी दोबाटोमा भेटिएको मान्छे फर्किने आश के गर्नु✍️
NE
1
14
51
1.1K
Peace 🕊️ retweetledi
Sunita
Sunita@Sunita720951281·
बिरामीको जिद्दी: "मलाई किन हो टाउको दुख्छ, घरी घरी , पक्कै ट्युमर नै भएको छ, सबै टेस्ट गरिदिनुस्!" डाक्टर: "पर्दैन होला, सामान्य टाउको दुखाइ मात्र हुन सक्छ।" बिरामी: "तर मलाई ढुक्क हुनु छ।" सबै टेस्टहरू सकिएपछि.……………….. रिपोर्ट: सबै कुरा सामान्य (Normal) बिरामी: "धत्तेरिका! यत्रो पैसा खर्च भयो रिपोर्टमा त केही पनि देखिएन।फेरी पो टाउको दुख्ला जस्तो भो" डाक्टर: यो वाला टाउको दुखाइ चाहिँ ट्युमरले गर्दा होइन, अघि टेस्ट 'Normal' आएर हो के तपाई लाई पनि टाउको दुखने गर्छ? ✍️
NE
3
14
59
3.9K
Peace 🕊️ retweetledi
Sunita
Sunita@Sunita720951281·
सुकुम्बासीहरूलाई कि वैकल्पिक वासको विकल्प देउ कि आत्मनिर्भर बनाउन रोजगारीको वयवस्था गर ! त्यसपछि बल्ल अतिक्रमण भएका सरकारी जमीन माथि डोजर चलाउ, टहराहरू भत्काउ जेसुकै गर ! त्यतिबेला भक्कानो छाडेर रुँदैनन गरीबहरू ! विरोध गर्दैनन् कसैले । बरू राज्यको प्रशंसा हुन्छ । चर्चा शुरु हुन्छ विकल्प विना नै यसरी आतंककारी शैलीमा एक्कासि डोजर चलाउने, टहराहरू भत्काउने, गरीबहरूलाई धरपकड गर्ने, लछारपछार गर्ने धरधरी रुवाउने प्रवृतिलाई जनताले स्याबास भन्दैन । थुक्क सरकार भन्छन् ✍️
NE
1
8
30
710
Peace 🕊️ retweetledi
Sunita
Sunita@Sunita720951281·
जब हामी श्रीकृष्णलाई हेर्छौं, हामी दिव्यतालाई अवतारित देख्छौं। जय श्रीकृष्ण✍️
Sunita tweet media
NE
6
9
40
560
Sunita
Sunita@Sunita720951281·
तपाईंको विचारमा नेपालको सबैभन्दा मिठो खाने कुरा के हो? एक शब्दमा कमेन्ट गर्नुहोस्!
NE
17
5
39
3.5K
success 😍
success 😍@sppaudel9·
आज वैशाख ५; मेरो जन्मदिन। 🎂 ​तिता-मिठा अनुभवहरू बटुल्दै फेरि एक वर्ष पार गरेँ। वास्तवमै सिकाइ नै जीवन रहेछ, र अझै धेरै कुरा सिक्न बाँकी नै छ। ती भोगाइहरूले नै मेरो व्यक्तित्वलाई निखार्ने छन्, मलाइ यो यात्रामा माया स्नेह प्रदान गर्नुहुने सम्पुर्णमा धन्यवाद 😍 #HappyBirthday
NE
8
1
14
663
Peace 🕊️
Peace 🕊️@Lifesm06·
घण्टे सरकारले पाँच वर्षमा 30,000 km अन्तराष्ट्रिय स्तरको सडक निर्माण गर्छु भन्या रैछ त्यो भनेको करिब करिब दिन को 17 km पर्दो रैछ । अब ताली बजाउँ
NE
0
0
1
24
Peace 🕊️
Peace 🕊️@Lifesm06·
शुक्रबार 5 बजे पछि बिरामी भए अब सिधै सोमबार
Peace 🕊️ tweet media
NE
0
0
1
56
Peace 🕊️ retweetledi
Saroj Subedi
Saroj Subedi@Subedi1118·
ॐ शं शनैश्चाराय नमः 🙏
हिन्दी
1
1
2
29
Peace 🕊️ retweetledi
Saroj Subedi
Saroj Subedi@Subedi1118·
सबैको फोटो देखियो तर हुनेवाला सासुआमाको फोटो देखिएन।👻😅
NE
2
1
2
71