ManelWatchNepal

8 posts

ManelWatchNepal banner
ManelWatchNepal

ManelWatchNepal

@ManelWatchNepal

All Men Panel=Manel, Hegemon Panel=Hanel Against Hegemony of same Gender/Caste/Class/Ethnicity/Privilege/Education/others #NotoManels #NotoHanels #Inclusion

Nepal Katılım Mayıs 2019
234 Takip Edilen51 Takipçiler
ManelWatchNepal
ManelWatchNepal@ManelWatchNepal·
नेपाली कांग्रेसले बुधबारदेखि सुरू गर्ने राष्ट्रिय जागरण अभियानको कार्यक्रममा कम्तीमा एक जना महिलालाई भाषण गर्न दिने गरी कार्यक्रम तय गरेको छ।setopati.com/politics/180163
Nepal 🇳🇵 NE
0
0
0
0
ManelWatchNepal
ManelWatchNepal@ManelWatchNepal·
जाे, जसरी, जहाबाट, अाए नि उस्तै #कहाँछनमहिला #NotoManels #NotoHanels दुइ जना छन् नि ! भन्नुभयो भने तपाईंको सोच यो समाजवादी पार्टी, नेपालकाे भन्दा संकिर्ण रहेछ भनेर बुझ्नुपर्ने स्थिती आउँछ । @brb1954 @upendrayadavjee @BishwadeepP
Prakash Timalsina@prakashujyalo

फोरम र नयाँ शक्ति पार्टीको एकीकरण सभामा दमननाथ ढुंगाना उपस्थित छन, यस दृश्यले देखाउँछ कि पार्टी एकताका भित्री सुत्रधार को रहेछ ? तैपनी, दुवै पार्टीलाई एकीकरणको शुभकामना । 🌺🌺

NE
0
0
0
0
ManelWatchNepal
ManelWatchNepal@ManelWatchNepal·
लाै यता पनि त्यस्तै छ #कहाँछनमहिला #NotoManels #NotoHanels दुइ जना छन् नि ! भन्नुभयो भने तपाईंको सोच यो नेपाली कांग्रेस पार्टीकाे भन्दा संकिर्ण रहेछ भनेर बुझ्नुपर्ने स्थिती आउँछ । @NepaliCongress का नेता रामकृष्ण ताम्राकारप्रति हार्दिक श्रद्धान्जली । bit.ly/2DPZHTj
Nepal 🇳🇵 NE
0
0
0
0
ManelWatchNepal
ManelWatchNepal@ManelWatchNepal·
समृद्धि र समाजवाद: हामी कहाँ छौं ? अरु केहि भन्नै परेन यो फोटो हेरे पुग्छ #कहाँछनमहिला #NotoManels #NotoHanel तीन जना छन् नि ! भन्नुभयो भने तपाईंको सोच यो कम्युनिष्ट पार्टी @WithNCP को भन्दा संकिर्ण रहेछ भनेर बुझ्नुपर्ने स्थिती आउँछ । Photo: @chemjongd
ManelWatchNepal tweet media
Nepal 🇳🇵 NE
0
1
0
0