🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵

80.3K posts

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 banner
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵

🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵

@Milan_mRaj

Own GPS:Own Map😎 Own QSN:Own Math✌ चित्त शुद्ध होस् मेरो,बोली बुद्ध होस्🙏 Literature/Travel/Nature Lover❤ #Civil_Engineer @CTEVT👉️few twits @mRaj_Milan🌹

बैतडी (हाल:-कंचनपुर) Nepal Katılım Ekim 2015
171 Takip Edilen6.7K Takipçiler
Sabitlenmiş Tweet
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
हेर्दै जाउ तिमी एकदिन म "इन्जिनियर" बन्नेछु अनि भुकम्प प्रतिरोधात्मक बनाउनेछु "मेरो मन" र तिम्रा यादका पराकम्पनले हल्लाउनेछैन यो "मन" लाई
NE
307
1.3K
1.8K
0
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
असली सुकुम्बासी पहिचान गरेलगत्तै असली पत्रकार, सामाजिक संजाल प्रयोगकर्ताको पहिचान गर्न सके नकारात्मकता कम फैलिन्थ्यो समाजमा🙏🕉️
NE
0
0
0
11
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
धेरै सोच्ने मानिसहरूले वास्तवमा राम्रा साथी बनाउँछन्🙂 धेरै सोच्नु सहानुभूति, अरूको हेरचाह गर्ने क्षमतासँग सम्बन्धित छ😊
NE
0
0
1
46
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
मान्छेको सहने क्षमता यस्तो होस कि कसैले 'पवित्र गंगा' भनेर फोहोर नालीमा फालेनि डुबुल्की मारेसि 'ॐ हरहर गंगे' भन्दै बाहिर निस्कोस😅
Nepal 🇳🇵 NE
0
0
0
33
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
Oosha
Oosha@alert_syangjali·
पिडा दिने मान्छेलाई महसुस हुन्छ कि हुन्न होला उसको कारणले कोही रोईरहेको छ भन्ने...
NE
0
1
1
63
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
हेर्दै जाउ तिमी एकदिन म "इन्जिनियर" बन्नेछु अनि भुकम्प प्रतिरोधात्मक बनाउनेछु "मेरो मन" र तिम्रा यादका पराकम्पनले हल्लाउनेछैन यो "मन" लाई
NE
307
1.3K
1.8K
0
अंशु श्री™🍁🕊️
निर्वाचन आयोगले नियमित अधिवेशन हेर्छ कि विशेष भन्ने छलफल गर्नुस् त दादाहरु सुन्न मन लाओ । 😜🤣🤣
NE
1
0
2
140
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
सोसल मिडियामा भेटिने तर फिटिक्कै मन नपर्ने पोस्टहरु र प्रत्यक्ष भेटिने तर फिटिक्कै मन नपर्ने मुन्छेहरुलाई वेवास्ता गर्नु बेस्ट🕉️
Nepal 🇳🇵 NE
0
0
0
22
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
"इन्जिनियरले चाहिँ पद/पैसा/पावरको लोभ गर्नुहुन्न भन्ने छ र ?"🤪 इन्जिनियर नि मान्छे त हो भन्ने प्रमाणित गरिदिनुभयो "कुलमान" सरले😁
Nepal 🇳🇵 NE
0
0
0
16
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
बिहानै १ घन्टा मर्निङ वाक गरेर थाकेको मान्छे यदि थप २ घन्टा आराम गर्छ भने बुझ्नु उसको जिन्दगी होइन ज्यानले मात्रै कोल्टे फेर्नेछ😅
Nepal 🇳🇵 NE
0
0
1
11
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
चेतनजी
चेतनजी@acnji·
कसलाई थाहा छ र समय कति बाँकी छ भनेर ? जुन समय बित्यो, बितिसक्यो । बाँकि समय खुसी हुनुपर्छ भन्ने सोच कहिले आउला खै मान्छेलाई ।
NE
0
1
3
173
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
“कमजोर, दुर्बलहरू हीनताबोधले किचिएकाहरू अनौठो ढङ्गबाट आफुलाई बलवान् साबित गर्न बस्दछन् जो तिनीहरू छैनन्, त्यही देखाउने प्रयास गर्दछन् ।” अनुराधा (पृष्ठ ९० तेस्रो लहर)
NE
3
7
54
2.7K
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
चेतनजी
चेतनजी@acnji·
सबै जिन्दगीहरूको हाइवे पीच गरिएको हुँदैन, ए जिन्दगीमा यात्रा गर्ने यात्रीहरू हो ! बाटो पीच छ या कच्चि पढेर मात्रै कुदौँ, नत्र ठेस लाग्न सक्छ
NE
6
84
139
0
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
२०८२ सालको दशै अनि तिहार नि यत्तिकै बित्यो भन्नुपरो😀 लास्टमा भएनी हेप्पी तिहार सबै ट्विटे साथीभाइ हरु लाई🎗️🎀
NE
0
0
0
16
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँ २०८२ को पावन अवसरमा हजुर लगायत परिवारजन हरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना🙏🎗️💠
NE
1
0
1
35
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
चेतनजी
चेतनजी@acnji·
संसारका जतिसुकै सुन्दर बाहरूसँग मेरा बालाई उभ्याउनुस् या प्रतिस्पर्धा गराउनुस् आफ्ना बा भन्दा प्यारो र सुन्दर कसैका बा लाग्दैनन् #FathersDay
NE
5
72
84
0
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
रीतिका नेपाल
संसारका जतिसुकै सुन्दर बाहरूसँग मेरा बालाई उभ्याउनुस् या प्रतिस्पर्धा गराउनुस् आफ्ना बा भन्दा प्यारो र सुन्दर कसैका बा लाग्दैनन् #FathersDay
NE
0
3
9
0
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵
आफुलाई समस्या पर्दा नजिकिने अनि अरुलाई समस्या पर्दा टाढिनेहरू मित्रभन्दा बिचित्र बढी लाग्छन😁 ट्विटरका मित्रहरूलाई "मित्रता दिवसको शुभकामना" 🎀
Nepal 🇳🇵 NE
0
0
0
34
🇳🇵ई. बैतडेली 'मिलन'🇳🇵 retweetledi
asimrim
asimrim@mirmisa1·
कसैलाई कुनै पनि कुरामा कर गर्न मन लाग्दैन आजकल, मन लागे बोल्छन मन लागे बोल्दैनन किन मसङ्ग नबोलेको भनेर भन्न जरुरी नै ठान्दिन ।
NE
0
1
2
129