Sabitlenmiş Tweet
नयनराज पाण्डे
22.7K posts

नयनराज पाण्डे
@NayanRajPandey
*Author of#Loo#Ulaar#Sallipir #Ghamkiri#Yaar#Jiyara etc. *Dreamer*Landed on Earth on 9th June. *Tweets are personal.Retweets are not necessarily an endorsement.
Kathmandu,Nepal Katılım Aralık 2011
1.2K Takip Edilen46.5K Takipçiler
नयनराज पाण्डे retweetledi

राजा/महाराजाबाट पाएको सार्वजनिक सम्पत्ती जागिर/बक्सिस/विर्ता/जिमदारीमा पाएको चमन चु...याले त वस्तीमा कोई दुःखी थिएनन भनेर मिडियाउपर धारे हात लाउँदै थ्यो थ !!.
Dil Nisani Magar@dil_nisani
बालबालिकाको मस्तिष्कमाथि आक्रमण
NE
नयनराज पाण्डे retweetledi

नयनराज पाण्डे retweetledi

गृहमन्त्री सुधन गुरुङको स्टार माइक्रो इन्स्योरेन्समा मात्रै होइन, भट्ट–अग्रवाल साझेदारीको लिबर्टी माइक्रो इन्स्योरेन्समा पनि २५ हजार कित्ता शेयर साझेदारी छ है ।
अढाई वर्षअघिको यो समाचारको इन्फोग्राफिक्समा हेर्नुहोस् ।
himalkhabar.com/news/139076

NE

नयनराज पाण्डे retweetledi
नयनराज पाण्डे retweetledi

🧵 Thread: अमेरिकी रिपोर्टको नाममा खबरहबको मनगढन्ते कथा
1/7
अमेरिकी कंग्रेसनल रिसर्च सर्भिस (CRS) को रिपोर्टका आधारमा अनलाइनखबरलाई मात दिने गरी तर उता खबरहबले मनगढन्ते व्याख्यासहितको समाचार नै बनाइदिएछ।
web.archive.org/web/2026041409…
के–के थपियो ? हेरौँ 👇

NE
नयनराज पाण्डे retweetledi
नयनराज पाण्डे retweetledi

आफ्नो सम्पत्ति विवरणको बचाउ गर्दै गृहमन्त्रीले लेखे स्ट्याटस, जबाफ दिइन् रक्षा बमले
setopati.com/politics/386580
NE
नयनराज पाण्डे retweetledi

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति :
*४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर
* शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँको लगानी (धितोपत्र बजारमा कारोबार हुने)
*व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा
* पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा
*बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा
*बैंक ब्यालेन्स लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार,नबिलमा ५६ लाख २५ हजार
*८९ तोला सुन,चाँदी ६ किलो ( पैतृक सम्पत्ति) #News

NE
नयनराज पाण्डे retweetledi

शिक्षा र भौतिकसहित पाँच मन्त्रीको प्यान नम्बरै ‘छैन’, कसरी गर्छन् आर्थिक कारोबार ?
ukeraa.com/news/detail/17…
NE
नयनराज पाण्डे retweetledi
नयनराज पाण्डे retweetledi
नयनराज पाण्डे retweetledi

#आर्काइभ @ukaalonews : पाेखराकाे फेवाताल अतिक्रमण गर्नेहरुबारे हामीले २०७९ माघमा गरेकाे याे खाेजबिन 👇️
"फेवाताल मास्ने ‘शक्तिशालीहरू’, जसका लागि फेर्न खोजियो तालकै मापदण्ड" ukaalo.com/news/3922/
NE

नेताहरूका दुई नम्बरी धनको व्यवस्थापन गर्ने भनिएका दीपक भन्ने ब्यक्ति यिनै हुन् कि अरू नै ?
Kantipur@ekantipur_com
शंकास्पद व्यापारी दीपक भट्ट पक्राउ परेका छन् । विस्तृत समाचारका लागि फलो गर्दै गर्नुहोला :
NE

नयनराज पाण्डे retweetledi

रास्वपा सरकारबाट सार्वजनिक शासकीय सुधारका १०० कार्यसूचीको ९२ औँ नम्बरमा छ– ‘बाल संगठनको जग्गा अतिक्रमण तथा हिनामिना सम्बन्धी अनुसन्धान १५ दिनभित्र शुरु गर्ने!’
- यो प्रकरण के हो? बुझ्नलाई पढौँ👇
ukaalo.com/news/3418/
ukaalo.com/news/4122/
ukaalo.com/news/8405/

NE
नयनराज पाण्डे retweetledi

➖विशाल ग्रुपले रजगज गरेको बालमन्दिरको जग्गा: कहाँ पुग्यो फिर्ता ल्याउने पहल?
✔️ गैरकानूनी जग्गा लिज सम्झौता खारेज गर्ने निर्णय गरेको दुई वर्ष बिते पनि विशाल ग्रुपले कब्जा गरेको २८ रोपनी ५ आना जग्गा फिर्ता आउने सम्भावना अझै टाढा देखिन्छ, किन?
@ukaalonews
ukaalo.com/news/33193/
NE





