🍁Sunitaa...✍🏻

96 posts

🍁Sunitaa...✍🏻 banner
🍁Sunitaa...✍🏻

🍁Sunitaa...✍🏻

@Sunitaa135

Self Love is the key for Happiness.....

कोसी प्रदेश Katılım Ocak 2025
50 Takip Edilen76 Takipçiler
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
तिम्रै आँखामा भेटिन थाले हराएका मेरा सपना । तिम्रै भाकामा बिउँझिन थाले निदाएका चाहना ॥ कुन जादूले यस्तो भयो, म आफैं उत्तर पाउँदिन, तिमी आए पछि, मनै भरि फक्रिन थाले भावना ॥ #मुक्तक
NE
4
9
35
961
Swastik
Swastik@sapkota_swastik·
@Sabditaa13 शुभकामना!
हिन्दी
1
0
1
44
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! यो वर्ष तपाईंको जीवनमा सुख, शान्ति र सुस्वास्थ्य छाओस्।" #HappyNewYear2083
NE
2
0
5
110
ɦɑղɕ¡ղɕ_0ղ
ɦɑղɕ¡ղɕ_0ղ@Hanging_0n·
@Sabditaa13 धन्यवाद, हजुरलाई पनि नयाँ वर्षको शुभकामना 💐😍
NE
1
0
1
24
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
@PaudelPadam तिमीहरूभन्दा, हजारौँ गुणा सुन्दर फूलहरूले ढकमक्क भई, फेरि हाँसेको छु .....
NE
1
0
1
31
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
प्रिय पातहरू, तिमीहरूले सोचेका थियौ— अब यो कहिल्यै उठ्न सक्दैन, यो त मरिसक्यो। जब, कठोर चिसो अनि निर्मम हिमपात आउदै थियो, एउटा पनि बाकी नरहेर, साथ छोडेका थियौ। पर्खिरहे, न्यानो मौसमको आशमा। तिमीहरूभन्दा, हजारौँ गुणा सुन्दर फूलहरूले ढकमक्क भई, फेरि हाँसेको छु— बसन्त बनेर। #poem
Padam Prasad Paudel tweet mediaPadam Prasad Paudel tweet media
NE
5
6
38
915
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
अनेकौ सपना देख्ने आँखा, अनि पुरा भएन भनेर दोष पाउने चाइ भाग्य....?
NE
0
0
5
56
🦋BuTtErFlY🦋
🦋BuTtErFlY🦋@Butterfly00026·
🦋:पहिला म सानो हुँदा ठुलाको बिहे हुन्थ्यो अहिले म ठूलो भए सानाको बिहे हुन्छ 😥😆
NE
12
4
30
797
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
मलाई सुखै सुःख चाहिदैन भगवान, बस जस्तो सुकै परिस्थिति आएनी; सामना गर्ने शक्ति दिए पुग्छ..! #हरेकृष्ण 11:11
NE
0
0
8
69
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
मेरो भगवान्, भगवान् कै घर जानु भएको रहेछ, उहाँलाई खोज्दै जादा म आफै हराएछु । पछि महसुस भयो– उहाँ त कहिल्यै नफर्किने गरि जानु भएको रहेछ । बल्लतल्ल मन बुझाएर, आफूलाई बलियो बनाएर फेरि फर्किएको छु । ठ्याक्कै एक वर्ष पछि पुनः टुइटरमा आएको छु, नमस्कार 🙏
NE
6
4
22
1K
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
किताब बाट सिक्दा निन्द्रा लाग्ने गर्छ, तर जिन्दगीले सिकाउँदा निन्द्रा भाग्ने गर्छ ।
NE
0
0
9
87
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
मलाई त त्यहाँ सम्म पुग्नु छ, जुन मेरो खुल्ला आँखा ले देख्न सक्दैन। मलाई त्यो अक्षर हरु बटुल्नु छ, जुन यो कलम ले लेख्न सक्दैन।
NE
0
0
8
97
SanDeep
SanDeep@g123sandip·
काठमाडौ को फोहोर सफा गर्छु भन्दै आएको केटा देश नै सफा बनाइदियो!! लाटो लाई पनि रिस उठ्छ बुज्यौ। खुरु खुरु उस्को काम मा धख्खल नदिएको भए बा तिम्रो सत्ता पनि बच्थ्यो अनि तिम्रो पाटी पनि ।😂😂
NE
4
30
209
8.9K
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
सफलता के हो देखेको त छैन तर संघर्ष, धैर्यता र निरन्तरतालाई विश्वास गरेर बिस्तारै अघि बढ्धै छु l❤
NE
0
0
6
146
🍁Sunitaa...✍🏻
🍁Sunitaa...✍🏻@Sunitaa135·
समयसंगै सबै कुरा बद्लिदो रहेछ, कहिले सम्बन्ध, कहिले साथी, कहिले आफन्त अनि कहिले आफ्नै मन्।
NE
0
0
9
178