प्रेम राज अवस्थी
2.1K posts

प्रेम राज अवस्थी
@PremRAwasthi
|मेरा पोस्ट मेरा आफ्नै हुन |
Nepal Katılım Ocak 2010
3.6K Takip Edilen908 Takipçiler

धनगढी, समता क्याफेमा अर्गानीक खाजा, कोदोको रोटी!!!
कोदोमा प्रोटिन, क्याल्सियम, फाइबर, काब्र्स र भिटामिन भरपूर मात्रामा पाइन्छ है ।😁 @milan_rukmani


NE

“मेरो एउटा साथी छ!”
नेपाल र बेलायत बिचको मित्रता झल्काउने गीत गाउने कोशिस गरेको छु ! लोकप्रिय गायक सुगम पोखरेललाई धेरै धेरै धन्यवाद, हाम्रा दुई देशको मित्रतासंग मेल खाने गीत रचना गर्नु भएकोमा र मलाई यो गीत सिकाउनु भएकोमा 🙏
#FRIENDS4EVER #UKNepal
NE

गजेन्द्र बुडाथोकीजीले लेख्नु भएको "जङ्गबहादुर इन इंग्ल्याण्ड" पुस्तकको आजको अनावरण कार्यक्रमका केही झलक । वक्ताहरूको कुरा सुन्दा गजेन्द्रजीको खोजपत्रकारिता को उपज,यो पुस्तकको सरल, रोचक लेखाई र सामाग्री युवा पाठक समेत आकर्षित पार्ने खालको छ रे! बघाई छ फेरिपनि @gbudhathoki




NE

रमाइलो भेट: काठमाडौं विश्वविद्यालयको नीति प्रयोगशाला।
नीति विकास, नीतिगत परिदृश्य, समस्या समाधान र परीक्षणका लागि नीति प्रयोगशाला।
#KUSOMPolicyLab @Kumar2034Purna @KathmanduUniversity

NE

रमाइलो भेटघाट : रोसिक, २० बर्शिय युवा ट्याक्सी चालक, व्यवस्थापनमा +2, प्रति महिना कमाई १लाख +
अंग्रेजी सुधार गर्न नियमित बीबीसी सुन्छन्।
उनको सपना? अमेरिकामा पढ्ने, पढे पछि नेपाल फर्कने, र ब्यापार गर्ने अनि पूँजिपति बन्ने।
#GenZGoals #नेपालीसपना

NE

@NirajNPL Happy माघे सन्क्रान्ति । nostalgic post . अहिले चाड पर्ब पनि digital भयो ।

#MagheSankranti as kids hit different—sesame laddoos, chaku, ghee, boiled yams, and pure festival vibes. Now life’s so robotic, we chase work over bonds. Everyone was so present, no phones buzzing, no deadlines hanging over your head—just us, the food, family and the laughs. Nostalgia’s real!
#makarsankranti2025

English

Flattening the काठ क्षेत्र continues. Ecosystems destroyed, fertile land erased—all for unchecked housing expansion. When will we prioritize sustainability over greed? #EcoCrisis
१ : हाल को अवस्था
२ : १ वर्ष अघि
३ र ४ : दुई बर्ष अघि


@uttambajra78742 दाइ को ठुलो दिल , दिलदार मान्छे । Keep spreading love n humanity.

@HikmatThapa Poush 15 is also celebrated as a day of "storytelling." Through the stories shared by elders of the village, a wealth of knowledge and wisdom is passed down to the younger generation. The stories connect us to our rich culture and traditions.
English

@HikmatThapa डोटि तिर ''निसोसे'' भन्छौ । यस्तै मौलिक परिकार सहित, पुस १५- आज '''बात'' हाल्ने रात । आजकल सहर मा Storytelling जो भनिन्छ ।
NE

@uttambajra78742 Hertfelt condolences ! may departed soul rest in peace.
English





