RAMAN PAUDEL retweetledi
RAMAN PAUDEL
6.4K posts

RAMAN PAUDEL
@RamanReally
Nepal based Journalist/writer. work @Risingnepaldaily, Formerly @ekantipur_com, @Annapurna_post Bylines: @thewire_in @down2earthindia @unbiasthenews
Kathmandu, Nepal Katılım Mart 2013
2.4K Takip Edilen1.3K Takipçiler
RAMAN PAUDEL retweetledi

यो चाहिँ मनकै कुरा । लोग्ने स्वास्नीका झगडा देखाउने अनि अरुका न्युज पढेर युट्युब चलाउने युटुबेहरुलाई संसदमा छिर्न दिनु हुँदैन । @MakarShrestha
Makar Shrestha🇳🇵@MakarShrestha
युट्युबको कन्टेन्ट क्रेटर संसदमा कसरी र किन जान्छन् ?
NE
RAMAN PAUDEL retweetledi

@TheSBhattarai @cmprachanda सुकुटेमा रिल्याक्स गर्न जाँदा मर्निंग वाकलाई 'जनताको घरआँगनमा ठ्यामठ्याम हिँड्ने' !
NE

प्रधानमन्त्री केपी ओली अँन्धकारमा अध्यादेशबाट देश चलाउने, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष @cmprachanda जनताको घर आँगनी मा ठ्यामठ्यामी हिँड्ने ।
प्रचण्ड सँग ओलीको मिल्दै मिलेन मिलेन लेभल यार, मिल्दै मिलेन ।
NE

@belakoboli त्यतिबिघ्न आपत्तीजनक अलंकार त छैन त दाजु यसमा । निराशा चाहिँ पोखेका छन् । र यस्ता निराशा कविताहरुमा पनि व्यक्त भइरहेका छन् ।
NE

लाेक सम्राट!हैट्!निरङ्कुश राजतन्त्र इतिहासकाे चिहानमा पुरिइसक्याे,तैपनि "सम्राट"काे अलङ्कार?
Headlines@lagani_patra
लाेक सम्राट राजु परियारले भावुक हुँदै गाए भुमरीमा परे भने म....
NE
RAMAN PAUDEL retweetledi

यो अत्यन्त निन्दनीय कार्य भयो यसको जति भर्त्सना गरे पनि कम हुन्छ। कुन मात लागेको राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्तालाई… कानून व्यवसायी माथी को आक्रमण जस्तो घृणित कार्य अरु हुन सक्दैन । त्यो पनि अदालत परिसरमा?
shame on you people onlinekhabar.com/2025/01/1605481
NE
RAMAN PAUDEL retweetledi

सामाजिक सञ्जालमा फरक विचार राख्नेलाई झोले र नानाभाँती भन्दै मुख छाड्ने अराजकहरूको झुन्डले सहकारी पीडितकोतर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमै कुटपिट गरेछन् । khabarhub.com/2025/15/735714/
NE

@3sssgautam विदेश गएपछि पलपल मर्नुभएको कि पलपल मरेपछि विदेश जानुभएको हो कुन्नि !
NE

@RabindraMishra घर फर्किन नपाएर नेपालमै वर्षौंदेखि अलपत्र परेका शरणार्थीको फिर्तीका लागि पनि ज्ञानेन्द्र शाहले पहल गरे कि ! हुन त भुटानको परराष्ट्र संरचना कति स्वतन्त्र र बलियो छ भन्ने थाहै छ ।
NE

प्राविधिक कारणले 'राजकीय' नभनिएको भुटानको 'राजकीय भ्रमण'बाट राजा ज्ञानेन्द्र फिर्ता सवारी होइबक्सेको छ।
यो रेडकार्पेटको गर्विलो अर्थ र तात्कालिन प्रधानमन्त्री प्रचण्ड भारत जाँदा ओछ्याईएको गलैँचा बीचको भिन्नता छुट्याउन नसक्नेहरूले नेपालमा राजसंस्था हुँदा अमेरिकादेखि बेलायतसम्म, भारतदेखि चिनसम्म रहेको देशको प्रतिष्ठा र त्यसले नेपाल तथा दक्षिण एसिया क्षेत्रकै दूरगामी हितमा पार्ने असरका बारेमा ज्यान गए बुझ्न सक्दैनन्।
किनभने तिनको दृष्टिकोणमा सधैँ #विचारभन्दातलदेश रहन्छ।

NE

"रबि लामिछानेले एक अर्ब निकालेको प्रमाण मै संग छ देखाइदिउ ?" देखी "गृहमन्त्री रमेश लेखक उ त्यहा कुनामा बसेर प्रमाण देउखाउनु भएको थियो कारबाही गर्नु पर्दैन ?" हुदै "हामीले प्रमाण नबुझाएका हौला ?" सम्म आउदा एक थकित,एक हारेको,एक बिचलित,एक निरही,एक पस्चातापी र एक लाचारी गगन थापा आज फेरी एकपटक संसदमा देखियो I
मान्नुस या नमान्नुस गगन थापालाई "रबि लामिछाने" नामले लखेटेको लखेटै छ I "आफ्नो राजनीतिक भबिस्यको अन्तिम दाहसंस्कार" हुन लाग्नेको देखेपछि सुत्दा होस वा उठ्दा होस वा हिड्दा होस वा खादा होस वा सदनमा होस वा सडकमा होस उनी सम्पूर्ण रुपमा बिचलित भएर बर्बराइ रहेका हुन्छन I
पश्चिमाको प्यारो र प्यादो बनेर नेपालि राजनीतिमा आफ्नो साम्राज्य फैलाउन प्रयास गरिरहेका गगन थापाले आफुलाई यसरि चुनौती दिने "नेपाली जनताको नेता" आउछ भन्ने सोचेका पनी थिएनन होला I
बाख्रे दाइ अब राम्रोसंग बुझ तिम्रो "डलरे" राजनीति सकियो I
@thapagk

NE

@anilkathmandu स्याङ्जाले त पायो दाइ, स्याङ्जाली जनताले पाए कि पाएनन् !
NE

बढ्दो बजार र संस्थागततर्फको सीमा खारेजीले बैंकहरुमा सेयर कर्जा माग्ने फाइलको चाङ - Clickmandu clickmandu.com/2024/08/334794…
NE

ल्याटिन अमेरिकामा बीवाईडीको आक्रामक विस्तार - Clickmandu clickmandu.com/2024/08/334594…
NE

वाणिज्य बैंकहरुले ६४ अर्ब नाफा गर्दा सेयरधनीलाई साढे ७ अर्बमात्र, ५७ अर्ब खोई ? - Clickmandu clickmandu.com/2024/08/333904…
NE

७ वटा इन्टरनेटको सेवाप्रदायकको लाइसेन्स खारेज, यी हुन मापदण्ड पूरा नगर्ने कम्पनी - Clickmandu clickmandu.com/2024/06/320541…
NE






