राइ गोथे

11.5K posts

राइ गोथे banner
राइ गोथे

राइ गोथे

@SagendraR

प्रकृति, विश्वास, माया अनि भावना (भावुक नबनाऊ न ल)

सोलु, भोजपुर हुँदै उदयपुर Katılım Nisan 2019
1.6K Takip Edilen1.5K Takipçiler
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
समाजशास्त्रबाट स्नातकोत्तर तह सकियो ! थेसीस पनि नेपालको जेन जी आन्दोलनको समाजशास्त्रीय अध्ययन! नेपालको जे जी आन्दोलन विश्वव्यापी जेन जि आन्दोलन बारे मज्जाले अध्ययन गरियो ! अध्ययन गर्न छोडनु हुन्न! यस क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ! 🙏
Pradip Bhattarai tweet media
NE
52
2
94
11.2K
राइ गोथे
@hamrorabi रविजी, निकिता पाैडेल मात्र राख्न पर्ने हैन र ? के लामिछाने थप्नै पर्छ ? साेच्नुस ल । जिज्ञासा सामान्य हाे, तर विषय मुद्दा गहिराे हाेला । एनिवे शुभकामना तपाइहरूलाइ
NE
0
0
0
155
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
आफूलाई सम्हाल्ने मान्छे भेटीए पछि, आफूले धेरै कुरा सम्हाल्न सकिने रहेछ।Happy Marriage Anniversary Dear Nekita Poudel Lamichhane
Rabi Lamichhane tweet media
162
69
1.7K
46.7K
Animesh Kumar Mishra
Animesh Kumar Mishra@joinanimesh·
@hamrorabi अजिब लाग्छ.. Marraige Anniversary को पोष्ट पनि Retweet गर्ने रहेछन्। जेहोस् शुभकामना।
NE
1
0
2
369
राइ गोथे retweetledi
रविन खनाल
सबै मिडिया र दलहरू प्रधानमन्त्रीको फेसबुक लाइक गनेर बसेका छन्। कसैले पनि प्रतिनिधि सभा नियमावली -२०७९ को परिच्छेद ९, नियम ५६ को कुरा किन उठाउदैनन्? सम्माननीय सभामुख @dolprasadaryal ज्यु ! प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हो? @hark_sampang भोलीको बैठकमा सोध्नुहोला
रविन खनाल tweet media
NE
0
3
2
127
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
@Sandaju11 मेरो एउटा गाउँले भाइ छ, जी प्रेमी। चुनावअघिसम्म कडा एमाले थियो। खड्ग ओलीले एउटा भातृ संगठनको जिल्ला अध्यक्ष पनि बनाएका थिए। हिजोआज उग्र टिर्रेटालो भाछ।
NE
3
0
9
1.3K
राइ गोथे retweetledi
रविन खनाल
सम्माननीय प्रधानमन्त्री @PM_nepal_ ज्यु, संसद्‍मा नीति तथा कार्यक्रमको छलफल बङ्क गरेर अर्थमन्त्रीलाई अघि सार्नुभयो, ठिकै छ। प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ ले तपाईलाई महिनाको एक पटक संसदमा उभिएर १५ जना माननीयको जवाफ दिन बाध्य पार्छ। फेरी भाग्ने भए यो संसोधन गर्न लगाउनुस् ल!
रविन खनाल tweet media
NE
1
2
4
137
राइ गोथे retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
यहाँ कोही पेडियाट्रियक हार्टस्पेसलिस्ट हुनुहुन्छ कि? #Help
NE
4
12
21
7.2K
राइ गोथे retweetledi
Jeewan Dangi
Jeewan Dangi@lifedangi·
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र परराष्ट्रमन्त्री शिशिर खनाल, जसले संसद्काे अघिल्लो कार्यकालमा प्रधानमन्त्रीसँग यसरी जवाफ माग्थे... यसरी प्रश्न गर्ने...
NE
2
29
65
7.4K
Dr. Amresh Kumar Singh
आज संसदमा जे भयो त्यो निन्दनीय,असंसदीय ,अमर्यादित हो। समाननिय प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथी जवाफ दिन आफ्नो प्रतिनिधि मा.अर्थमन्त्रीलाई तोकिसकेपछी त्यसमा आपती जनाउनुपर्ने केही पनि छैन। प्रतिपक्ष एजेन्डा बिहिन र चुनावमा भएको पराजयको छट्पटी देखिएको छ।
NE
95
86
599
21.2K
राइ गोथे
@gbudhathoki 😂😂😂 अवैतनिक सचिवालय सदस्सेहरुको बिगबिगी छ सञ्जालभर ।
NE
0
0
0
9
राइ गोथे
@Sandaju11 😂😂 उज्वल झा, महाेत्तरीका दुइत्याइ छेउवाला मान्ने
NE
0
0
1
34
धन बहादुर भिरखर्के
यो चै कुन नमुना हो फेरि?? स्कुलपनि जान पाईन्न हउ यस्तो हुलियाले त। महिना महिनामा प्रशिक्षण भन्दै हा हु गर्छन्,के चै सिकाउछन् यार?
Bhim Adhikari@bhimabish

रास्वपा साम्सदको कपालको स्टाईल दामी देखिएको छ । 😜 मोर्डन साम्सद । अब मोर्डन नेपाल बनाउने हुटहुटी छ बरा ।🙈

NE
5
1
8
1.3K