मोहन मुन(MOHAN MOON)

8.1K posts

मोहन मुन(MOHAN MOON) banner
मोहन मुन(MOHAN MOON)

मोहन मुन(MOHAN MOON)

@mohanmoon_raj

freelance writer/traveller/blogger

Pokhara, Nepal. Katılım Eylül 2010
98 Takip Edilen336 Takipçiler
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
जसको चैं श्रीमाननै बिदेशी छ उसैलाई स्वदेशी माइक चाहियाछ 😂😂😂😂
𝑲𝒆𝒅𝒂𝒓 tweet media
NE
4
9
41
1.7K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
पत्रकारको जिब्रो काट्ने रे उहाँले, कस्तो नमुना सासंद हो।
Nirmal Prasai🇳🇵 tweet media
NE
7
2
17
1.3K
स्वारी २.० ;))
मैले एउटा पोष्ट गरेको थिएँ, मिनेन्द्र रिजाल र कृष्ण कार्कीको तुलना गर्दै ! एउटा झोले आएर त्यसमा के के गाली दिंदै तैंले ३५ वर्षमा के नापिस् भनेर प्रतिप्रश्न गर्यो । त्यसको अन्टसन्ट देखेर मलाई पनि रिस उठ्यो र लेखेंः मैले त ३५ वर्षमा केहि नापिन, तँ नाप्छस् त ? भनेर सोधेको ४ घन्टा भो रिप्लाई गरेको छैन ! पक्कै रिप्लाई पढेर ढल्यो होला 😂😂
NE
12
3
50
5.2K
मोहन मुन(MOHAN MOON)
जुनिअर केपी ओलीको सरकारले लाचार सुकुमबासीलाई आत्महत्या गर्न बाध्य बनायो! बालेन दाइले लेखेको यो कविता केपी ओलीको सरकारमा मात्र होइन, उनका भर्जनहरूको हकमा पनि ठ्याक्कै फिट हुने रहेछ।#balen @ShahBalen
Balen Shah@ShahBalen

यो देशले सज्जनलाई लाचार बनाउछ, लाचारलाई मर्न बाध्य बनाउछ , मर्न नसकेकोलाई अपराधी बनाउछ, अपराध पछी आफु उठ्ने माध्यम बनाउछ । यो देशले मुर्दाघर बनाउछ, बाच्ने ठाउँ दिदैन , परीस्थितीले लाशको दर बनाउछ, मान्छेलाई भाउ दिदैन ।

NE
0
0
0
31
मोहन मुन(MOHAN MOON)
@NirmalPrasai5 @ShahBalen सरकारको न्याय पनि अचम्मको छ—आफ्नालाई छुट, अरूलाई कानून! यो त नयाँ चुरोटको खोलमा पुरानै गाँजा भरेजस्तै भयो नि।
NE
1
0
0
54
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
नेपालको कानुन दैवले जानुन्, विचार राख्ने दुर्गा प्रसाई पक्राउ तर विदेशी युवतीलाई गर्भवती बनाएर भाग्ने उहाँलाई छुट!
Nirmal Prasai🇳🇵 tweet media
NE
3
1
12
1.8K
मोहन मुन(MOHAN MOON) retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
घृणात्मक अभिव्यक्ति र हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईं पक्राउ परेछन्। अब त Balendra Shah स्वयंले नै दुर्गा प्रसाईंलाई शिष्टता र अहिंसाको कक्षा दिनुपर्ला जस्तो छ! @ShahBalen बाहेक अरूबाट हुँदैन यो काम । irony पनि कस्तो कस्तो स्तरको हुँदो रहेछ हत्तेरिका!! 🤭
Tanuja pandey tweet media
NE
61
95
255
18.4K
मोहन मुन(MOHAN MOON) retweetledi
Janak Nepal
Janak Nepal@NepalJanak·
रूबि खानको २२ दिनदेखि अनशनमा । राज्य सारै लम्फु भयो । एउटा मुद्दामा उठेको माग सम्बोधन गर्न दशक लगाउँछ । उनको माग छिटो सुनोस्, जीवन रक्षा गरोस् ! @narayanwagle @MohnaAnsari @sanjeevuprety
Janak Nepal tweet media
NE
1
6
5
513
मोहन मुन(MOHAN MOON)
@shisir पहिला किन झूट बोलेको? अफवाह फैलाएँजस्तो लाग्दैन? माफी माग घण्टे मन्त्री!
NE
0
0
0
87
Shisir Khanal
Shisir Khanal@shisir·
इरानमा पक्राउ परेका नेपाली नागरिक श्री अमृत झाका सम्बन्धमा *************************************************** इरानको Qeshm Island मा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा पक्राउ परी हाल सोही मुलुकको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक श्री अमृत झाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको तर्फबाट देहायबमोजिम जानकारी गराउँदछु: क. जनवरी २०२६ (अमेरिका-इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनु अगावै ) को सुरुमा नेपाली नागरिक श्री अमृत झा र अन्य ६ जना विदेशीहरूलाई इरानी सुरक्षाकर्मीहरूले Qeshm Island बाट अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा नियन्त्रणमा लिएको । ख. १५ अप्रिल २०२६ का दिन इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee ले कतारस्थित नेपाली कार्यवाहक राजदूत श्री कुमार राईलाई “Dear Mr. Kumar today, with the follow-up efforts I fortunately received news of Mr. Amrit’s release. His release letter has been issued, and he is free as of today” भनी खबर पठाएको र उक्त बेहोरा मलाई र सचिवज्यूलाई सम्बन्धित महाशाखा प्रमुखबाट जानकारी गराईएको। त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट श्री झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएको बारे विज्ञप्ति जारी गरिएको। उक्त जानकारीकै आधारमा मैले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गरेको हो। साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको। तर केही दिनपछि प्राप्त जानकारी अनुसार अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले Expert report तयार गर्न भनेको भन्ने नयाँ सुचना प्राप्त भहयो। तत्पश्चात् म लगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा अमृत झाका परिवारलाई यी सबै तथ्यहरू बारे जानकारी गराइसकिएको छ। ग. इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति म क्षमाप्रार्थी छु। घ. मन्त्रालयमा प्राप्त पछिल्लो जानकारी अनुसार Expert Report का लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ। इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको छ।
NE
19
29
124
16.6K
मोहन मुन(MOHAN MOON)
@ptkums @hamrorabi रवि दादा @hamrorabi ले कसलाई हो, “यो खिल निकाल्ने वर्ष हो” भन्दै हुनुहुन्थ्यो। भनेपछि, खिल निकाल्ने एउटा सुई यिनी पनि हुन् क्यारे!
NE
0
0
0
33
स्वारी २.० ;))
यत्तिको energetic सांसद भए पछि देश बन्छ भन्ने कुरामा म ढुक्क भएँ ! Thank you @hamrorabi दादा, हामी नेपाली जनताको दुख देख्न नसकेर यति इनर्जेटिक सांसदहरु सदनमा पुर्याउनु भएकोमा ! तपाईंको यो गुन नेपाली जनताले कहिल्यै बिर्सिदैन
Gautam@gautu01

😆😆 रास्वपा का माननीय रे।

NE
7
5
37
3.3K
Wagley 1.0
Wagley 1.0@DrWagleyji·
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पिछडिएको क्षेत्रको समानुपातिक सांसद बन्न अछामबाट नागरिकताको प्रतिलिपि लिएकी छन्। ठगी, जालसाजी, बहु विवाह, न चाहिने खुरापात मध्ये एउटा पनि नगरे के को रास्वपा।
NE
1
5
7
3.4K
मोहन मुन(MOHAN MOON)
मलाई सचेत गराइदिनुभयो, खबरदारीका लागि धन्यवाद” भन्नुपर्ने थियो। तर, “पख, म साइबर कानुन लगाउँछु” पो भनेछन्! यिनीहरू त पुरानाहरूभन्दा पनि हरिबिजोग देखिने भए#donnews
मोहन मुन(MOHAN MOON) tweet media
NE
0
0
0
15
मोहन मुन(MOHAN MOON)
भनेको जसरी, चुपचाप घण्टी छाप! चुनाव जितेपछि, काला कर्तुत बाहिरिएपछि, संसदबाट चाहिँ टाप!
मोहन मुन(MOHAN MOON) tweet media
NE
0
0
0
13
मोहन मुन(MOHAN MOON)
अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाइ पक्राउ पर्दा अफवाह फैलाउने परराष्ट्र मन्त्री लाइ चै उन्मुक्ति? नेपालको कानुन चलाउने नै जानुन भनेको सायद यहि होला।#Balenshah
मोहन मुन(MOHAN MOON) tweet media
NE
0
0
1
15
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हेल्लो @hamrorabi @ShahBalen विदेशी (नाइजेरियन) महिलालाई प्रेग्नेन्ट बनाएर तपाईंको पार्टी रास्वपाको सांसद मोरङ निर्वाचन क्षेत्र नम्बर २ का कृष्णकुमार कार्की फरार रहेछन्! तपाईंहरु यसबारे मोैन नै बस्ने होकी साँच्चै रास्वपा 'ठग, फटाहा, लुटेराहरुकै पार्टी हो भन्ने प्रमाणित गर्दै हो?
NE
9
10
56
4.9K