Dr. Kautilya
140.6K posts

Dr. Kautilya
@ShandilyaTweet
अज्ञ: सुखमाराध्य: सुखतरमाराध्यते विशेषज्ञ:। ज्ञानलवदुर्विदग्धम् ब्रह्मापि तं नरं न रंजयति ।। *ट्विटहरु नितान्त व्यक्तिगत विचार हुन,पेशासँग कुनै लेनदेन छैन ।

चाहे प्रधानमन्त्री फेर, चाहे व्यवस्था बदल, जब सम्म नागरिक ले आफ्नो सोच बदल्दैन तब सम्म देश बन्दैन । देश चाहिएको छ हामीलाई सिंगापुर र स्विट्जरल्याण्ड जस्तो, अनि माग छ, नियम मिच्न पाउन पर्ने, सरकारी जग्गा हडप्न पाउनुपर्ने, भ्रष्टाचार गर्न पाउनुपर्ने, हत्या, हिंसा बलात्कार गर्ने लाई सजाय दिए माइतीघर मा गएर आन्दोलन गर्नी ।देश शासकले हैन् जनताले बनाउने हो।


👉 रवि लामिछाने - सहकारी ठग नै हो भने पनि, नैतिक आचरण पतन नै भएपनि ! 👉 स्वर्णिम वाग्ले - एजेन्ट नै भए पनि, कृस्चियनको हली नै भएपनि ! 👉 बालेन शाह - लुसिफर नै भएपनि, सिंहदरबार उसैले जलाएकै भएपनि ! 👉 यीनले जित्दा देश अमेरिका वा युक्रेन नै भएपनि, जेलेन्स्की नै जन्मिए पनि ! यसपाली भोट 🔔 घण्टी 🔔 मा हाल्छु र मेरो वरिपरि आएका सबैलाई घण्टीमा भोट हाल्न भन्छु । किनभने, कम्तीमा अबको ५ बर्ष मलाई त्यो सदनमा तिमीहरुको अनुहार हेर्नुछैन । काँग्रेस, एमाले र भुपु माओवादी हालको नेकपासँग मलाई फोबिया छ । बमिट आउँछ । 🔔



हिजो महाकाली सन्धि सम्झौता गर्दाखेरि महाकालीको मुहान चाहिँ लिम्पिया धुरा हो भनेर नलेख्दिनाले आजको यो दिन आएको हो। हिजो महाकाली सन्धि गर्दाखेरि महाकाली साझा पानी आधा आधा भन्दै देशभरि नारा जुलुस गर्न लाउने पार्टीले अझ वार्षिक कति आम्दानी पनि हुन्छ भन्थे। आज तिनै काङ्ग्रेस एमाले को चर्को राष्ट्रवाद ओहो















